Mela Books

Mela Books Books to inspire, delight, and empower young readers.

Kids express their happiness during book discussions!
12/22/2023

Kids express their happiness during book discussions!

अनुज मध्य राति ब्युँझन्छ । ऊ आकाशको जूनलाई हेर्छ । जूनका साथी तारालाई देख्छ । आफू पनि साथी खोज्न हिॅड्छ । उसले त्यति रात...
12/22/2023

अनुज मध्य राति ब्युँझन्छ । ऊ आकाशको जूनलाई हेर्छ । जूनका साथी तारालाई देख्छ । आफू पनि साथी खोज्न हिॅड्छ । उसले त्यति राति साथी भेट्ला त ?

राति बिउँझेर रात्रीचर जनावर पक्षीलाइ भेट्दा एउटा बालकले गरेका रमाइलाे अनुभूतिकाे चित्रपुस्तक हाे याे । सवादमा अनुप्रास मिलेका कविताहरू पनि रहेकाे पाे किताकब कथावाचनका लागि समेत उपयुक्त छ ।

Want to know about Mela Books? You may go through
04/28/2023

Want to know about Mela Books? You may go through

Mela Books began a decades ago as an independent publisher. We develop and publish children’s books as well as adult books. However, our core target is

आफ्नो लेखनी सुधार्न सबैले पढ्नैपर्ने किताब राम्रो रचना मीठो नेपालीभरखरै प्रकाशित भयो ।
05/06/2022

आफ्नो लेखनी सुधार्न सबैले पढ्नैपर्ने किताब
राम्रो रचना मीठो नेपाली
भरखरै प्रकाशित भयो ।

09/14/2014

२०७० सालको मदन पुरस्कार ‘खलंङ्गामा हमला-एउटी नर्सको डायरी’का लागि राधा पौडेललाई प्रदान गरिने भएको छ । यसैगरी अन्वेषक शिव रेग्मीलाइ जगदम्बाश्री पुरस्कार प्रदान गरिने निर्णय भएकाे कुरा जानकारीमा अाएकाे छ । बधाइ दुवै श्रष्टालाइ !

Address

Fairfax, VA
22031

Alerts

Be the first to know and let us send you an email when Mela Books posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category