03/10/2024
हामी हिन्दू हरूको महान चाडपर्व २०८१ साल काे विजय दशमीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजु भाइ तथा इष्ट मित्र दिदीबहिनीहरूमा ...सुख शान्ति समृद्धि र सुस्वास्थ्यमा दीर्घायु एवंम उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु...🙏🙏