Bidhya Books & Stationery

Bidhya Books & Stationery Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bidhya Books & Stationery, Book shop, Waling.

ल है आयो है आयो, #वालिङ् र वालिङ् आसपास का सम्पुर्ण  #बोडिङ्ग तथा सरकारी स्कुलका पुस्तक तथा स्टेसनरी सामान हरु आइसकेको छ...
12/04/2026

ल है आयो है आयो,
#वालिङ् र वालिङ् आसपास का सम्पुर्ण #बोडिङ्ग तथा सरकारी स्कुलका पुस्तक तथा स्टेसनरी सामान हरु आइसकेको छ। साथै सुपथ मुल्यमा पनि पाइन्छ !!!
#बिद्या बुक्स,नयाँबजार वालिङ्
9846096726
9846005521

नयाँ जागिर खानको लागि नयाँ  पुस्तक पढौ !!बिद्या बुक्स वालिङ् 984-6096726 9846005521
14/12/2025

नयाँ जागिर खानको लागि नयाँ पुस्तक पढौ !!
बिद्या बुक्स वालिङ् 984-6096726
9846005521

हार्दिक  #बधाई छुदेन काविमोको उपन्यास `उरमाल´ले २०८१ सालको मदन पुरस्कार प्राप्त गरेको छ ।मदन पुरस्कार गुठीको शुक्रबार बस...
22/08/2025

हार्दिक #बधाई
छुदेन काविमोको उपन्यास `उरमाल´ले २०८१ सालको मदन पुरस्कार प्राप्त गरेको छ ।

मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारणसभाले २०८१ सालमा प्रकाशित पुस्तकहरूमध्येबाट काविमोद्वारा लिखित उरमाल पुस्तकलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यस प्रयोजनका लागि २९९ पुस्तक प्राप्त भएकामा तीमध्ये सात वटा पुस्तक श्रेष्ठ सूचीमा परेका थिए ।
भारत दार्जिलिङमा रहेर नेपाली भाषा साहित्यमा कलम चलाउँदै आएका काविमोको अघिल्लो उपन्यास `फातसुङ´ पनि मदन पुरस्कारको मनोनयनमा परेको थियो ।

रक्षा बन्धन तथा जनैपूणिर्मा को हार्दिक हार्दिक शुभकामना !!!Dhruba Khanal Bidhya Khanal
09/08/2025

रक्षा बन्धन तथा जनैपूणिर्मा को हार्दिक हार्दिक शुभकामना !!!
Dhruba Khanal
Bidhya Khanal

22/01/2025
परिमार्जित संस्करण : 2025/26शिक्षक परीक्षा माध्यामिक तह  मूल्य रू. 1195/-
22/01/2025

परिमार्जित संस्करण : 2025/26
शिक्षक परीक्षा
माध्यामिक तह
मूल्य रू. 1195/-

परिमार्जित संस्करण : 2025/26शिक्षक परीक्षा दिग्दर्शन माध्यामिक तह प्रथम पत्र : सामान्य परीक्षा लेखक : ज्ञानेश्वर भट्टराई...
22/01/2025

परिमार्जित संस्करण : 2025/26
शिक्षक परीक्षा दिग्दर्शन
माध्यामिक तह
प्रथम पत्र : सामान्य परीक्षा
लेखक : ज्ञानेश्वर भट्टराई समेत
मूल्य रू. 1495/-

Address

Waling

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

+97763440008

Website

Alerts

Be the first to know and let us send you an email when Bidhya Books & Stationery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bidhya Books & Stationery:

Share

Category