CS Mart

Call Directions Contact the business

CS Mart Sports Stationery & Bag house

15/11/2026

"Best grip aur bounce wali Daynite tennis balls ab CS Mart par Available hai

जय छठी माई! 🙏
15/11/2026

जय छठी माई! 🙏

छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

13/11/2026

खेल जित्नका लागि तागत र ब्यालेन्स दुवै आवश्यक छ! उत्कृष्ट गुणस्तरका टेनिस र ड्यूस ब्याटहरू स्टकमा आइसकेका छन्। मैदानमा छक्का प्रहार गर्न तयार हुनुहोस्।"
New Season, New Energy, New Gear! Visit CS Mart for all sports essentials.

हार्दिक श्रद्धाञ्जली !!
12/11/2026

हार्दिक श्रद्धाञ्जली !!

कपिलवस्तु नगरपालिकाका पुर्व नगर प्रमुख आदरणीय रामदास गुप्ताज्यूको असामयिक निधनको खबरले अत्यन्तै मर्माहत र स्तब्ध बनाएको छ । दुखको यस घडिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछाैं ।

शुभ दीपावली !
08/11/2026

शुभ दीपावली !

दीपको उज्यालोले अन्धकार हटाओस्, माता लक्ष्मीको आशीर्वादले जीवनमा सुख, समृद्धि र सफलताको नयाँ बिहानी ल्याओस्। शुभ लक्ष्मी पूजा तथा दीपावलीको हार्दिक शुभकामना !

🎉🏆 Congratulations to All the Lucky Winners! 🎊🏏🔥 CS Mart – NPL 2026 PREDICT & WIN 🔥नेपाल प्रिमियर लिग (NPL) २०२६ अन्तर्ग...
06/11/2026

🎉🏆 Congratulations to All the Lucky Winners! 🎊🏏
🔥 CS Mart – NPL 2026 PREDICT & WIN 🔥
नेपाल प्रिमियर लिग (NPL) २०२६ अन्तर्गत Janakpur Bolts 🆚 Lumbini Lions बीचको खेलमा सही अनुमान लगाई विजेता बन्न सफल ५ जना भाग्यशाली विजेताहरूलाई हार्दिक बधाई तथा शुभकामना! 🎁👏
📢 नोट: सम्पूर्ण विजेताहरूलाई आफ्नो पुरस्कार दाबी गर्न CS Mart मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ।
❤️ प्रतियोगितामा सहभागी हुनुहुने सम्पूर्ण क्रिकेटप्रेमीहरूलाई हार्दिक धन्यवाद!
📞 सम्पर्क: 9851160323, 9867159904

🦁🔥 WEAR THE PRIDE, ROAR WITH LUMBINI LIONS! ❤️🏏लुम्बिनी लायन्सको अफिसियल जर्सी अब CS Mart, तौलिहवामा उपलब्ध! 🔥 Limited S...
04/11/2026

🦁🔥 WEAR THE PRIDE, ROAR WITH LUMBINI LIONS! ❤️🏏
लुम्बिनी लायन्सको अफिसियल जर्सी अब CS Mart, तौलिहवामा उपलब्ध!
🔥 Limited Stock – आजै आफ्नो जर्सी सुरक्षित गर्नुहोस्!

📍 CS Mart, कपिलवस्तु–१, तौलिहवा
📞 9851160323, 9867159904

मेयर तथा वडा कप क्रिकेट प्रतियोगिताको तयारी गर्दै हुनुहुन्छ?खेलकुद सामग्रीदेखि ट्रफी, मेडल, प्रमाणपत्र, जर्सी र ब्यानरसम...
01/11/2026

मेयर तथा वडा कप क्रिकेट प्रतियोगिताको तयारी गर्दै हुनुहुन्छ?
खेलकुद सामग्रीदेखि ट्रफी, मेडल, प्रमाणपत्र, जर्सी र ब्यानरसम्म सबै एकै ठाउँमा! ✅ गुणस्तरीय सामग्री | आकर्षक डिजाइन | उचित मूल्य
📍 CS Mart, तौलिहवा–१, कपिलवस्तु
📞 9851160323, 9867159904

NPL 2026 – PREDICT & WIN!  विजेता अनुमान गर्नुहोस्, पुरस्कार जित्नुहोस्! ⚡ MATCH 14 ⚡Janakpur Bolts 🆚 Lumbini Lions  Nov...
28/10/2026

NPL 2026 – PREDICT & WIN!
विजेता अनुमान गर्नुहोस्, पुरस्कार जित्नुहोस्!

⚡ MATCH 14 ⚡

Janakpur Bolts 🆚 Lumbini Lions

November 05, 2026

Make sure you complete all three steps:
Follow our page
Like this post
Share this post on your timeline
Tag 3 Friends
All three steps are mandatory to qualify! Good luck, everyone!

सही विजेता अनुमान गर्ने ३ जना भाग्यशाली विजेतालाई जनही रु. ३०० को मोबाइल रिचार्ज!

क्रिकेटको रोमाञ्चसँगै पुरस्कार जित्ने सुनौलो मौका नगुमाउनुहोस्!

तपाईंको अनुमान के छ?
Janakpur Bolts कि Lumbini Lions?

अहिल्यै COMMENT गर्नुहोस्!

Address

1
Taulihawa
NAYATOLE

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

076560323

Website

Alerts

Be the first to know and let us send you an email when CS Mart posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to CS Mart:

Shortcuts

Share

Nearby shops


Other Shopping & Retail in Taulihawa

Show All