Ranigaun nani ko pasal

Ranigaun nani ko pasal All general items are available which is necessary for our daily life.

सरकारको यो निर्णय... गर्नैपर्ने थियो मलाइ चाहि गजब लाग्यो तपाइ नि???
22/04/2026

सरकारको यो निर्णय... गर्नैपर्ने थियो मलाइ चाहि गजब लाग्यो तपाइ नि???

22/04/2026

Notice for costumers 🤙🤔🙏

With Raw Win Car Key – I just got recognized as one of their top fans! 🎉
22/04/2026

With Raw Win Car Key – I just got recognized as one of their top fans! 🎉

20/04/2026

Civic sense (सार्वजनिक नागरिक चेतना)
भन्नाले समाज र सार्वजनिक स्थानप्रति व्यक्तिले देखाउने जिम्मेवार र सभ्य व्यवहारलाई जनाउँछ।
सरल शब्दमा भन्नुपर्दा असल नागरिकले दैनिक जीवनमा गर्ने व्यवहार नै civic sense हो ।

उदाहरणहरू:
• सडकमा फोहोर नफाल्ने, सफा राख्ने
• नथुक्ने ( पान/गुट्खा ), चकलेट, चुँइगम, प्याकेटको खाना खाएर प्लास्टिक सडकमा नफाल्ने
• सडकमा प्लास्टिक भेटमा टिपेर बिनमा राख्ने
• ट्राफिक नियम पालना गर्ने ( ट्राफिक प्रहरी नभएको अवस्थामा पनि ), निश्चित ठाउँबाट मात्र बस चढ्ने/ओर्लिने, जेब्रा क्रस र आकासेपुलको प्रयोग गर्ने, अनावश्यक हर्न नलगाउने
• सवारी चलाउँदा अरूलाई प्राथमिकता दिने
• सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने (जस्तै: पार्क, बस, सडक)
• लाइनमा बस्ने (पालो मिचेर अघि नजाने)
• अरूलाई सहयोग गर्ने ( जस्तै बसमा वृद्ध, महिला वा पर्यटक आएमा सिट छोड्ने )
• अनावश्यक हल्ला नगर्ने
• साना नियम पनि पालना गर्ने (जस्तै: मास्क, हेल्मेट)
• महिला, वृद्ध, बालबालिका प्रति संवेदनशील हुने
• सामाजिक सञ्जालमा गलत सूचना नफैलाउने
• रुख रोप्ने, हरियाली जोगाउने
• पर्यटक वा कुनै पनि व्यक्तिलाई नठग्ने, नहेप्ने, नजिस्काउने, गलत जानकारी नदिने आदि !

किन महत्त्वपूर्ण छ?

कुनै पनि देश सफा, सुरक्षित र व्यवस्थित बन्नुमा केवल कानून मात्र पर्याप्त हुँदैन। नागरिकको व्यवहार नै मुख्य कुरा हो। यदि मानिसहरूमा civic sense राम्रो छ भने देश आफैँ अनुशासित बन्छ ।

15/04/2026

Damauli bazar

13/04/2026

यस्तो क-कसले गर्नु भएको छ???

12/04/2026

यथार्थता🙏🙏🙏
#दिव्यज्ञान

10/04/2026

जीवन का पाठ हरु...🙏 सदा तपाई को भलो होस्।🙏🌷
# Karki kirana pasal

01/04/2026

सदैव हजुरहरुको भलो होस।🙏🙏
#दिव्यज्ञान Sobita Karki

Address

Vyas-11 Ranigaun Damauli
Tanahun
9846156474

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 20:00
Wednesday 06:00 - 20:00
Thursday 05:00 - 20:00
Friday 05:00 - 20:00
Saturday 05:00 - 20:00
Sunday 06:00 - 20:00

Telephone

+9779846156474

Alerts

Be the first to know and let us send you an email when Ranigaun nani ko pasal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ranigaun nani ko pasal:

Shortcuts

Share