Kumar Stationery

Kumar Stationery Please Remember us for all kinds of Books, Stationery , Sports and Gift items. Goods @ reasonable

23/07/2025
Available for fiscal year 2082/83✅Vat sales and purchase books✅Ledger and stock Books✅Darta and Chalani Books✅Jinsi khat...
23/07/2025

Available for fiscal year 2082/83
✅Vat sales and purchase books
✅Ledger and stock Books
✅Darta and Chalani Books
✅Jinsi khata ( khapne/ kharcha bhayera jane)
✅Staff Attendence Register
✅Photocopy papers

रङ्गको पर्व फागुपुर्णिमाको लागि➡️होलीको पिचकारीहरु➡️विभिन्न रङ्गहरुसुपथ मुल्यमा हामीसँग उपलब्ध छन् ।आजै अर्डर/खरीद गर्नु...
10/03/2025

रङ्गको पर्व फागुपुर्णिमाको लागि
➡️होलीको पिचकारीहरु
➡️विभिन्न रङ्गहरु
सुपथ मुल्यमा हामीसँग उपलब्ध छन् ।
आजै अर्डर/खरीद गर्नुहोस् ।
यहाँहरुको फागु हर्ष-उल्लासपुर्ण रहोस् ।
HAPPY HOLI
- कुमार स्टेशनरी,
कुमारचोक, भिमाद-६

बि.सम्वत २०८२ सालको लागि हाते-पात्रोहरु सुर्य पञ्चाङ्ग / हिमाल पन्चाङ्गम् (प्राणनाथ पात्रो) उपलब्ध छ ।समयमै आफ्नो प्रति ...
13/02/2025

बि.सम्वत २०८२ सालको लागि हाते-पात्रोहरु सुर्य पञ्चाङ्ग / हिमाल पन्चाङ्गम् (प्राणनाथ पात्रो) उपलब्ध छ ।
समयमै आफ्नो प्रति सुरक्षित गर्नुहोला !

सरस्वती पुजा २०८१को उपलक्ष्यमा हाम्रा ग्राहकबर्गमा स्टेशनरी तथा शैक्षिक सामाग्री खरीदमा  ५-१०% नगद छुटका साथै विभिन्न उप...
03/02/2025

सरस्वती पुजा २०८१को उपलक्ष्यमा हाम्रा ग्राहकबर्गमा स्टेशनरी तथा शैक्षिक सामाग्री खरीदमा ५-१०% नगद छुटका साथै विभिन्न उपहारहरु प्रदान गरिने जानकारी गराउँदछौ।

नोट: यो योजना २०८१ माघ २१(सोमबार) र २२ गते (मङ्गलबार) मात्र लागू हुनेछ !

बिध्याकी देवी माता सरस्वती पुजाको (वसन्त पन्चमी) उपलक्ष्यमा हाम्रा सम्पुर्ण ग्राहकवर्ग, पाठकवर्ग तथा बिध्यार्थीहरुमा शुभकामना !

बिध्याकी देवी माता सरस्वती पुजाको (वसन्त पन्चमी) उपलक्ष्यमा हाम्रा सम्पुर्ण ग्राहकवर्ग, पाठकवर्ग तथा बिध्यार्थीहरुमा शुभ...
03/02/2025

बिध्याकी देवी माता सरस्वती पुजाको (वसन्त पन्चमी) उपलक्ष्यमा हाम्रा सम्पुर्ण ग्राहकवर्ग, पाठकवर्ग तथा बिध्यार्थीहरुमा शुभकामना !

आज April 23rd  अर्थात् अन्तर्राष्ट्रिय पुस्तक दिवसको अवसरमा सम्पूर्ण पुस्तकप्रेमी, पुस्तककर्मी महानुभावहरुमा हार्दिक शुभ...
23/04/2024

आज April 23rd अर्थात् अन्तर्राष्ट्रिय पुस्तक दिवसको अवसरमा सम्पूर्ण पुस्तकप्रेमी, पुस्तककर्मी महानुभावहरुमा हार्दिक शुभकामना !

नयाँ बर्ष २०८१ को पावन अवसरमा सम्पुर्ण नेपालीजनहरु तथा हाम्रा समस्त ग्राहकबर्गमा सुख, समृद्धि एवं सु-स्वास्थको हार्दिक म...
13/04/2024

नयाँ बर्ष २०८१ को पावन अवसरमा सम्पुर्ण नेपालीजनहरु तथा हाम्रा समस्त ग्राहकबर्गमा सुख, समृद्धि एवं सु-स्वास्थको हार्दिक मङ्गलमय शुभकामना !
साथै सम्पुर्ण बिध्यार्थी तथा अभिभावकहरुलाइ नयाँ शैक्षिक सत्र २०८१ को पाठ्यपुस्तकहरु बिक्रीवितरण भइरहेको जानकारी गराउदछौं।

तनहुँ प्याब्सनद्वारा शैक्षिकसत्र २०८१ सालको लागि जारी गरिएका, यस भिमाद बजार क्षेत्र भित्रका सम्पुर्ण बोर्डिङ्ग स्कुलहरुका पाठ्य-पुस्तकहरु तथा शैक्षिक सामाग्रीहरु सुपथ मुल्यमा हामीसँग उपलब्ध छन् ।
थप जानकारीको लागि सम्पर्क
-कुमार स्टेशनरी,
कुमारचोक, भिमाद
☎️०६५-५७२३४५ !

तनहुँ प्याब्सनद्वारा शैक्षिकसत्र २०८१ सालको लागि जारी गरिएका, यस भिमाद बजार क्षेत्र भित्रका सम्पुर्ण बोर्डिङ्ग स्कुलहरुक...
13/04/2024

तनहुँ प्याब्सनद्वारा शैक्षिकसत्र २०८१ सालको लागि जारी गरिएका, यस भिमाद बजार क्षेत्र भित्रका सम्पुर्ण बोर्डिङ्ग स्कुलहरुका पाठ्य-पुस्तकहरु तथा शैक्षिक सामाग्रीहरु सुपथ मुल्यमा हामीसँग उपलब्ध छन् ।
थप जानकारीको लागि सम्पर्क
-कुमार स्टेशनरी,
कुमारचोक, भिमाद
☎️०६५-५७२३४५ !

यो दशैंमा तपाइ पनि पढ्नुहोस र आफ्ना प्रियजनहरुलाइ पनि उपहार दिनुहोस ।शुभ बिजया दशमी-२०८० को अवसरमा हाम्रा सम्पुर्ण ग्राह...
22/10/2023

यो दशैंमा तपाइ पनि पढ्नुहोस र आफ्ना प्रियजनहरुलाइ पनि उपहार दिनुहोस ।

शुभ बिजया दशमी-२०८० को अवसरमा हाम्रा सम्पुर्ण ग्राहकबर्ग, पाठक र शुभचिन्तकहरुमा शुभकामना !

Address

Kumarchowk, Bhimad/6
Tanahun

Website

Alerts

Be the first to know and let us send you an email when Kumar Stationery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category