Kisan Mart

Kisan Mart By Farmers, For Farmers, Of Farmers...
किसान द्वारा, किसानकै ल

चाउकोटे ठेको उपलब्ध छ ।
11/07/2026

चाउकोटे ठेको उपलब्ध छ ।

सात समुंद्रपार तिरको यात्रा ।फोटो आंफै बोल्छ ।
10/07/2026

सात समुंद्रपार तिरको यात्रा ।

फोटो आंफै बोल्छ ।

विश्वको कुनै पनि कुना काप्चामा नेपाली सामान चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस ।
19/03/2026

विश्वको कुनै पनि कुना काप्चामा नेपाली सामान चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस ।

किसान देखि सात समुन्द्र पार ॥
18/03/2026

किसान देखि सात समुन्द्र पार ॥

05/02/2026

कर्मचारी आवश्यकताको सूचना

यस किसान मार्ट प्रा. लि. का विभिन्न शाखाहरूमा देहाय बमोजिमका पदहरूमा कर्मचारी आवश्यक भएकाले योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ ।

आवश्यक पदहरू :
Delivery Boy – १ जना
(दुई पाङ्ग्रे सवारी साधन चलाउने वैध Driving

Sales Assistant / Cashier (Bhalayatar 1 and Rampur Branch 2 जना

न्यूनतम योग्यता :

उमेर १९ वर्ष पूरा भएको

Branch Manager पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण

अन्य सबै पदका लागि न्यूनतम +2 उत्तीर्ण

अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने

सुविधाहरू :
स्वास्थ्य बीमा, नास्ता सुविधा, साप्ताहिक १ दिन बिदा तथा तलब पारस्परिक समझदारीमा

इच्छुक उम्मेदवारहरूले आफ्नो बायोडाटा (CV) सहित तल उल्लेखित सम्पर्क विवरणमा आवेदन दिन अनुरोध गरिन्छ ।

📧 Email: [email protected]

📞 सम्पर्क नं.: 9846159426, 9866624675

किसान मार्ट प्रा. लि.

17/01/2026

कर्मचारी आवश्यकताको सूचना

यस किसान मार्ट प्रा. लि. का विभिन्न शाखाहरूमा देहाय बमोजिमका पदहरूमा कर्मचारी आवश्यक भएकाले योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ ।

आवश्यक पदहरू :

Sales Assistant – २ जना

Junior Accountant – १ जना

Delivery Boy – १ जना
(दुई पाङ्ग्रे सवारी साधन चलाउने वैध Driving Licence अनिवार्य)

Branch Manager (Rampur Branch) – १ जना

Sales Assistant / Cashier (Bhalayatar Branch) – १ जना

न्यूनतम योग्यता :

उमेर १९ वर्ष पूरा भएको

Branch Manager पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण

अन्य सबै पदका लागि न्यूनतम +2 उत्तीर्ण

अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने

सुविधाहरू :
स्वास्थ्य बीमा, नास्ता सुविधा, साप्ताहिक १ दिन बिदा तथा तलब पारस्परिक समझदारीमा

इच्छुक उम्मेदवारहरूले आफ्नो बायोडाटा (CV) सहित तल उल्लेखित सम्पर्क विवरणमा आवेदन दिन अनुरोध गरिन्छ ।

📧 Email: [email protected]

📞 सम्पर्क नं.: 9846159426, 9866624675

किसान मार्ट प्रा. लि.

Address

Chapakot
Syangja
33814

Opening Hours

Monday 06:00 - 21:00
Tuesday 06:00 - 21:00
Wednesday 06:00 - 21:00
Thursday 06:00 - 21:00
Friday 06:00 - 21:00
Saturday 06:00 - 21:00
Sunday 06:00 - 21:00

Alerts

Be the first to know and let us send you an email when Kisan Mart posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kisan Mart:

Shortcuts

Share