Kishor Books

Kishor Books Books and Stationary items.

Undefined property: Phalcon\Config::$MediaDotNet
Trying to get property 'desktop' of non-object
Trying to get property 'details' of non-object
Trying to get property 'top' of non-object
" style="height:90px">
23/12/2025
18/04/2025

ल है साथीहरु बिगत लामो समय देखि सेबा मा समर्पित
किशोर पुस्तक पसल सुनवल चौराहमा
हजुर का नानी बाबु हरु का लागि किताब कापी हरु हरेक बोर्डिङ स्कुल तथा सरकारी स्कूल का कापी किताब हरु बिषेस छुटमा पाईन्छ ।
आउनु होला । 985-7039005 9847023357

13/04/2025

२०८१साल जेजसरी बितेपनि २०८२ साल सम्पुर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरुको लागि खुसी र उमङ्गको बर्ष बनोस् भन्ने शुभकाना।।।

11/04/2025

हेल्लो हजुर आयो नी आयो। नयाँ शैक्षिक सत्रका लागि सम्पूर्ण विद्यालयहरुका पुस्तक आइसकेको कुरा सम्पुर्ण अभिभावक हरु लाई जानकारी गराउँदै आवश्यक पर्ने पुस्तक ,कापीहरु साथै अन्य सामाग्रीहरु का लागी सम्झिनु होस ।हजुर हरुको आफ्नै पुस्तक पसल। किशोर पुस्तक पसल ,सुनवल चौराहा। फोन ९८५७०३९००५,९८४७०२३३५७, ९८४७१२८८२६.

02/12/2024
ल आयो होई 11/12का सम्पूर्ण पुस्तकहरू ।पुस्तक तथा स्टेसनरी समान हरुका लागि हामिलाई सम्झनु होस्।।।।।
18/07/2024

ल आयो होई 11/12का सम्पूर्ण पुस्तकहरू ।पुस्तक तथा स्टेसनरी समान हरुका लागि हामिलाई सम्झनु होस्।।।।।

12/04/2024

🎉 नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना!

हाम्रो स्टेशनरी स्टोरमा आउनुभएका सबै ग्राहकहरूलाई धन्यवाद /
हामी सबै मिलेर उत्साह र दृढतासहित यो यात्रा अगाडि बढाउँछौं।
🎉 नयाँ वर्षको लागि धेरै धेरै शुभकामना! 🥳 🥳

#नयाँवर्ष2081 #बालबच्चा #नयाँशुरुवात #किशोरपुस्तकपसल

किशोर स्टेसनरी को नयाँ प्रोडक्ट। नेपाल को  इतिहासमा निकै खेलिने खेल आज नयाँ पुस्ता सम्म आइपुगदा लोप हुन लागेको छ ।  हेल्...
10/01/2024

किशोर स्टेसनरी को नयाँ प्रोडक्ट।

नेपाल को इतिहासमा निकै खेलिने खेल आज नयाँ पुस्ता सम्म आइपुगदा लोप हुन लागेको छ ।
हेल्थ एण्ड फीजीकल एजुकेशन को विभिन्न पाठ्यक्रम मा रहेको यस खेललाई फेरी विद्यार्थी र अहिले का नयाँ पुस्तालाई चिरपरिचित गराउने उद्देश्य का साथ यसलाई बजारमा लिएर आएका छौ।

हजुरहरु को सलाह सुझावको अपेक्षा राखेको छु है ।

सूचना ! सूचना!!  सूचना !! केही दिन अगाडि हाम्रो सुनवल मा रहेको किशोर पुस्तक पसल अगाडि जेन्ट्स पर्स भेटिएको छ उक्त पर्स भ...
09/10/2023

सूचना ! सूचना!! सूचना !!

केही दिन अगाडि हाम्रो सुनवल मा रहेको किशोर पुस्तक पसल अगाडि जेन्ट्स पर्स भेटिएको छ उक्त पर्स भित्र ड्राइभिङ लाइसेन्स कार्ड , atm कार्ड र नगद रु ५९० /- रहेको छ् । संबंधित व्यक्तिले सम्पर्क गर्नु होला।

स्थान:- किशोर पुस्तक पसल , सुनवल चौराहा ( NMB बैंक सँगै)
सम्पर्क नं :- ९८५७०३९००५

सुनवल सेरोफेरो Sunwal Municipality Sunwal Highlights Digital Sunwal Ramgram, Nepal हेलो रामग्राम नगरपालिका

06/09/2023

"🌟 Wishing you all a blissful Janmashtami filled with the melodious tunes of Krishna's flute and the warmth of his love.

Let's celebrate the birth of the eternal charmer! 🎶🌺

Address

Nawalparasi , Sunwal/4
Sunwal
33015

Undefined property: Phalcon\Config::$MediaDotNet
Trying to get property 'desktop' of non-object
Trying to get property 'details' of non-object
Trying to get property 'bottom' of non-object
" style="min-height:90px">

Telephone

+9779857039005

Website

Alerts

Be the first to know and let us send you an email when Kishor Books posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category

Undefined property: Phalcon\Config::$MediaDotNet
Trying to get property 'desktop' of non-object
Trying to get property 'details' of non-object
Trying to get property 'right' of non-object
">