Biyan General Store

Biyan General Store Welcome !

Undefined property: Phalcon\Config::$MediaDotNet
Trying to get property 'desktop' of non-object
Trying to get property 'details' of non-object
Trying to get property 'top' of non-object
" style="height:90px">
17/02/2023

‘धेरै मानिसलाई त ग्यास भरिएको कोठामा बिजुली बत्ती बाल्दा स्पार्क भएर आगलागी हुन्छ भन्ने नै थाहा छैन,’ भट्टराईले .....

17/02/2023
17/02/2023
17/02/2023

Koshi Gas Safety Series #2

17/02/2023
25/12/2021
Going on...rocks.....😍😍😍
05/07/2021

Going on...rocks.....😍😍😍

Happy new year with much love to our well wishers &  visitors.
14/04/2021

Happy new year with much love to our well wishers & visitors.

To all our well wishers,,,Happy new year 2078...
13/04/2021

To all our well wishers,,,
Happy new year 2078...

Happy holi to all.
29/03/2021

Happy holi to all.

जानकारी मा आधारित । २८ माघ २०७७, बुधबार पेट्रोलियम पदार्थमा मुल्य वृद्धि ।२८ माघ, काठमाडौं । सरकारले खाना पकाउने ग्यास र...
10/02/2021

जानकारी मा आधारित ।


२८ माघ २०७७, बुधबार

पेट्रोलियम पदार्थमा मुल्य वृद्धि ।

२८ माघ, काठमाडौं । सरकारले खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टतिेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।

अब काठमाडौंमा पेट्रोलको मूल्य ११२ र डिजेल/मटितेलको ९५ रुपैयाँ पुगेको छ । एलपी ग्यासको मूल्य पनि अब बढेर प्रति सिलिन्डर १४ सय रुपैयाँ पुगेको छ । निगमले सिलिन्डरमा २५ रुपैयाँ मूल्य बढाएको हो । खाना पकाउने ग्याँसकाे भाउ एक वर्षपछि बढेकाे हाे ।

हवाई इन्धनको मूल्य हाललाई यथावत नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

निगमलाई अझै पेट्रोलमा प्रति लिटर ५.१६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३.०१ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर २९५.८३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । यसअनुसार १५ दिनमा निगमको घाटा ७३.८७ करोड रहने निगमले जनाएको छ ।

स्थिरिकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने उपाध्यायले बताए ।

With home delivery service please contact us😊😊
06/01/2021

With home delivery service
please contact us😊😊

Address

Kirtipur/02
Sunwal

Undefined property: Phalcon\Config::$MediaDotNet
Trying to get property 'desktop' of non-object
Trying to get property 'details' of non-object
Trying to get property 'bottom' of non-object
" style="min-height:90px">

Telephone

+9779847118400

Website

Alerts

Be the first to know and let us send you an email when Biyan General Store posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Biyan General Store:

Share

Undefined property: Phalcon\Config::$MediaDotNet
Trying to get property 'desktop' of non-object
Trying to get property 'details' of non-object
Trying to get property 'right' of non-object
">