Siraha news

Siraha news Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Siraha news, Book shop, Lahan, Siraha.

11/04/2017

जी सेभेनको बैठकमा मन्त्रीहरुले रुसलाई सिरियाबाट अलग हुन दबाब दिने अनुमान गरिएको छ। थप विवरण यो लिङ्कमा (फाइल फोटो )
http://bbc.in/2oqG1OG

11/04/2017

हुलाकी न्यूज, सिरहा । सिरहाको सखुवा ननरकट्टी–८ मा भएको आगलागीमा ५० भन्दा बढी घरगोठ जलेर नष्ट भएका छन् । दलित बस्तीमा सोमबार साँझ भीषण आगलागी भएको छ । करिब ६ बजे स्थानीय हरिखंग मण्डलको घरमा रहेको पर…

11/04/2017

काठमाडौं, चैत २९– राजधानीको बौद्धस्थित दिब्य पार्टी प्यालेसमा भएको गोलीकाण्डमा पछाडिबाट आएका एक व्यक्तिले एकाएक गोली हानेर भागेको देखिएको छ । रातोपाटीलाई प्राप्त ३० सेकेण्डको सीसीटीभी फुटेजमा पार्टी प्यालेसभित्र छिर्नै लाग्दा दावालाई पछाडिबाट गोली हानेर ती व्यक्ति भागेको देखिएको छ । नजिकबाट भएपनि पह...

11/04/2017

निजी विद्यालय र किताब छाप्ने प्रकाशकबीचको मोलमलाइका कारण अभिभावकले स्कूलका पाठ्यपुस्तक किन्न बढी रकम तिर्नुपरेको बताएका छन्।

11/04/2017

काठमाडौं, चैत २९ । सरकारले संविधान संशोधन गर्न यसअघि व्यवस्थापिका–संसदमा दर्ता गराएको विधेयक फिर्ता लिएको छ ।

11/04/2017

कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रवादको नारा लगाउनेहरूले नै मधेस र पहाडबीच झगडा पार्ने राष्ट्रघाती कदम चालिरहेको आरोप लगाएका छन्। 'एमालेका लागि यो दुर्भाग्य नै हो', चुनावी अभियानअन्तर्गत सोमबार तुलसीपुरमा आयोजित ५ नम्बर प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै उनले भने, 'मेलमिलापको बाटो अवलम्बन गर...

11/04/2017

चार वर्षअघि जसरी लुटले दर्शकको मन लुटेको थियो, त्यसको सिक्वेल लुट–टुले भने निराश नै तुल्यायो ।

11/04/2017

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९३ हजार ६ सय अमेरिकी डलरसहित नेपाल वायु सेवा निगमका क्याप्टेन सुवर्ण अवाले पक्राउ परेका छन् । आइतबार राति नेवानिको जहाज उडाएर दुबई पुर्‍याउन त्रिभुवन विमानस्थलको रनवे प्रवेश गर्नुअघि सुरक्षाकर्मीले जाँच गर्दा उनको साथबाट ठूलो रकम फेला परेको हो । शंका लागेर अवाले...

11/04/2017

म्याद नाघेको औषधि बेचेर उपभोक्ताको ज्यान गए विक्रेतालाई जन्मकैद हुने भएको छ। संसद्को विधायन समिति मातहतको उपसमितिले मौजुदा औषधि ऐन संशोधनको प्रतिवेदन तयार पारी म्याद नाघेको औषधि बेच्नेलाई अधिकतम २५ वर्ष कैदको व्यवस्था गर्न लागेको हो। अहिले १० वर्षसम्मको कैद सजायलाई जन्मकैद मानिएको छ।

11/04/2017

वीरगन्ज, चैत २९ । वीरगन्जको पिपरामा अज्ञात समूहको गोली प्रहारबाट एक जना महिला गम्भीर घाइते भएकी छिन् ।

07/04/2017

बेरुत, चैत २५ । सिरियामाथि अमेरिकाले शुक्रबार गरेको आक्रमणको सिरियाको विद्रोहीले स्वागत गरेका छन् ।

07/04/2017

काठमाडौं, चैत २५ । खगोलविद्हरुले पृथ्वीमाजस्तै वातावरण भएको ग्रह पत्ता लागेको बताएका छन् । जहाँ पृथ्वीमाजस्तै जीवनको अस्तित्व भएको उनीहरुको भनाइ छ ।

Address

Lahan
Siraha
BADMAS

Telephone

009779805555555

Website

Alerts

Be the first to know and let us send you an email when Siraha news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category