Bonsai nepal

Bonsai nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bonsai nepal, Shopping & retail, Sindhuli madhi, Sindhuli.

23/12/2023
09/12/2019

Published on Nov 2, 2019

सुन कागती तराई, भित्रि मधेस, मध्य–पहाडी क्षेत्रको बेशी÷खोंच र तटिय क्षेत्रका पानी नजम्ने स्थानमा खेती गर्दा आषाढदेखि भाद्रसम्म मौसमी फलहरुको उत्पादन लिन सकिन्छ भने केही मात्रामा वर्षै भरी बेमौसमी फलहरुको उत्पादन लिन सकिन्छ ।

-मध्य–पहाडी भागमा यसको खेती गर्दा भाद्रदेखि कार्तिकसम्म मौसमी फलहरुको उत्पादन लिन सकिन्छ भने केही मात्रमा वर्षै भरी बेमौसमी फलहरुको उत्पादन लिन सकिन्छ ।

-फलहरु गोला, पाक्दा सुनौला रंगका, चिल्ला, पातला बोक्रा भएका, रसिला र बास्नादार हुन्छन् ।

--एउटा फलको सरदर तौल ४५ देखि ५५ ग्रामसम्म हुन्छ । फलमा रस ४९ प्रतिशतसम्म हुन्छ । रसको अमिलोपन ७ देखि १० प्रतिशतसम्म हन्छ ।

--यसका कलमी बिरुवाहरुले रोपेको ३ देखि ४ वर्ष पछि व्यवसायिक उत्पादन दिन थाल्दछन् ।

--यस जातको प्रति हेक्टर अधिकतम उत्पादकत्व ३४ मेट्रिक टनसम्म छ ।

बिरुवाको लागि सम्पर्क Flower & Fruit plant supplier Nepal 9808776812 9869791937

01/09/2019

Address

Sindhuli Madhi
Sindhuli

Telephone

9846660299

Website

Alerts

Be the first to know and let us send you an email when Bonsai nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share