Kinmel Department Store

Kinmel Department Store Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kinmel Department Store, Shopping & retail, Hanuman Central, Ranibirta.

Free Skin Test Camp at Kinmel (Hanuman Central, Ground Floor)
23/04/2026

Free Skin Test Camp at Kinmel (Hanuman Central, Ground Floor)

Notice
14/01/2026

Notice

22/10/2025

सूचना

आदरणीय ग्राहकवर्ग,

हाम्रो स्टोर भोलि एक दिनका लागि बन्द रहने जानकारी गराउन चाहन्छौं।
भाइटिकाको पावन अवसरमा हामी सम्पूर्ण ग्राहकवर्गप्रति हार्दिक शुभेच्छा व्यक्त गर्दै, तपाईंहरूको निरन्तर विश्वास र साथका लागि धन्यवाद प्रकट गर्दछौं।

हाम्रो स्टोर नियमित समयअनुसार पर्सिदेखि पुनः सञ्चालनमा आउनेछ।

-Kinmel Admin

03/10/2025

सूचना
हाम्रो स्टोर भोलिदेखि (२०८२/०६/१८ गतेदेखि) नियमित रुपमा सञ्चालनमा आउनेछ ।
समय : बिहान ८:०० बजे देखि ।

तपाईँहरूको उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।

धन्यवाद ।

23/09/2025

Get 2% Grocery
Get 2% Liquor
Get 7% on Kitchenware
Get 15% on Textile

Hurry up now 🏃

22/09/2025

Offer Offer Offer

Festival Offer Visit our Store for more. 😍🥰
22/09/2025

Festival Offer

Visit our Store for more. 😍🥰

Happy Dashain 🥰🥰
22/09/2025

Happy Dashain 🥰🥰

13/09/2025

ग्राहकवर्गका लागि सूचना

नेपाली सेनाले लगाएको कर्फ्यु हटाइसकेपछि हाम्रो किनमेल डिपार्टमेन्ट स्टोर आजदेखि पूर्ववत् (नियमित) समयमा नै सञ्चालन हुने जानकारी गराउन चाहन्छौं ।

तपाईँहरूको निरन्तर विश्वास र सहयोगका लागि धन्यवाद ।

– किनमेल डिपार्टमेन्ट स्टोर

नेपालमा भइरहेको Gen Z आन्दोलनका क्रममा जीवन गुमाउनु भएका सम्पूर्ण आत्माहरूप्रति किनमेल डिपार्टमेन्ट स्टोरपरिवार गहिरो श्...
12/09/2025

नेपालमा भइरहेको Gen Z आन्दोलनका क्रममा जीवन गुमाउनु भएका सम्पूर्ण आत्माहरूप्रति किनमेल डिपार्टमेन्ट स्टोर
परिवार गहिरो श्रद्धाञ्जली अर्पण गर्दछ । शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

यसैबीच, ग्राहकवर्गको सुविधा र सेवाको निरन्तरताका लागि हाम्रो स्टोर भोलिदेखि निम्न समयमा सञ्चालन हुनेछः

बिहान : ७:०० बजे देखि १०:०० बजे सम्म

बेलुकी : ५:०० बजे देखि ७:०० बजे सम्म

– किनमेल डिपार्टमेन्ट स्टोर

❤️
30/08/2025

❤️

Address

Hanuman Central
Ranibirta
57210

Opening Hours

Monday 09:00 - 21:00
Tuesday 09:00 - 21:00
Wednesday 09:00 - 21:00
Thursday 09:00 - 21:00
Friday 09:00 - 21:00
Saturday 09:00 - 21:00
Sunday 09:00 - 21:00

Telephone

+97723534900

Alerts

Be the first to know and let us send you an email when Kinmel Department Store posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share