08/05/2026
सूचना ! सुचना!! सुचना !!
गणपति एग्रोभेटको अनुरोध:
रङ्गेली वार्ड नं ०८ का कृषकहरुका लागि भोलि २०८३/१/ २६ गते शनिबार बिहान ८ :३०बजेदेखी युरिया तथा डि.ए.पी. बिक्री वितरण गरिने भएकाले यो सुचना सम्प्रेषण गरिएको छ।
नोट: युरिया / डिएपी लिन आउँदा-
• नागरिकताको फोटोकपी अनिवार्य रुपमा लिएर आउनु होला।
स्थान: गणपति एग्रोभेटको पसल, शिव मन्दिरलाईन दर्वेशा चोक।