Kumar jibs

Kumar jibs Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kumar jibs, Shopping & retail, rajbiraj 07, Rajbiraj.

Undefined property: Phalcon\Config::$MediaDotNet
Trying to get property 'desktop' of non-object
Trying to get property 'details' of non-object
Trying to get property 'top' of non-object
" style="height:90px">
28/09/2019
28/09/2019

मेहनतीहरुलाई जहिलेपनी ईश्वरले साथ दिनुहुन्छ । श्रीराम परियार भाइलाई अहिलेलाई बधाई दिदै गर्नुस तपाईहरुको लागी उ...

हरेक व्यक्ती सँग जिवनमा एक न एक सपना हुन्च हुन्छ । तर पुरा हुँदैन किन ?मेरो व्यक्तिगत विचार 1.गन्तव्य छ गरेटो छैन ।2.pla...
16/09/2019

हरेक व्यक्ती सँग जिवनमा एक न एक सपना हुन्च हुन्छ । तर पुरा हुँदैन किन ?
मेरो व्यक्तिगत विचार

1.गन्तव्य छ गरेटो छैन ।

2.plan छ तर action छैन।

3vision अनि dreams छ तर strategy,passion छैन ।

4.desire छ तर अघी बढ्न steps चाल्न सक्दैन ।

यही कारणहरुले गर्दा मानिसहरु आफ्नो सपना पुरा गर्न सक्दैनन ।

16/09/2019

Easy1Up is all about empowering entrepreneurs how to 1up their competition by continuing to learn and develop new strategies. So what we have done is put together five different courses that are already making an impact for people around the world. These courses offer many hours of training to keep....

How to Boost your Post on Social Media to grow your business in Nepalआफ्नो व्यवसायको बिज्ञापन सस्तो मुल्यमा Social Media...
06/08/2019

How to Boost your Post on Social Media to grow your business in Nepal
आफ्नो व्यवसायको बिज्ञापन सस्तो मुल्यमा Social Media मा हाल्न चाहनु हुन्छ र आफ्नो व्यवसाय लाई अझ बिस्तार गर्न चाहनु हुन्छ भने हामीलाई message गर्नुहोस

05/08/2019

आजको युग भनेको टेक्नोलोजीको युग हो, हामीलाई कुनै पनी कुरा सिक्न मन लाग्यो भनी इन्टरनेटको प्रयोग गरेर घरमै बसेर मजा संग सिक्न सकिन्छ, यदि इन्टरनेटको प्रयोग राम्रोसंग गर्नी हो, भनी हामीले धेरै कुरा सिक्नुका साथै राम्रो कमाई (इनकम) गर्न पनी सकिन्छ हाम्रो देश नेपाल पनी अब बिस्तारै डिजिटल मार्केटमा जानि क्रमा छ, के तपाई पनी इन्टरनेटको प्रयोग गरी राम्रो कमाई गर्न चाहानुहुन्छ ? यदि चाहानुहुन्छ भनि मलाई सम्पर्क गर्नुहोस,
Contact : 9807309235
Start Here Your Home Business :

05/08/2019

मानिसहरुको बिभिन्न किसिमका चाहानाहरू परिपूर्ति गर्नको लागी पैसाको महत्वपूर्ण भूमिका हुन्छ, तर पैसा भएर मात्रै पनी सम्पूर्ण कुराहरु पूरा हुदैन, हामीले धेरै कुराहरु सिक्नुपर्छ, आज वर्ल्डको सबैभन्दा धनि टप २५ मानिसहरु हेर्नी हो भने टप १५ मानिसहरु अमेरिका भन्ने देशका मात्रै पर्छन, किनकी बिभिन्न किसिमका प्रबिधिहरु नया नया टेकनोलोजीहरुको प्रयोग अमेरिकामा अल्ली धेरै हुन्छ र त्यहाका मानिसहरुले समयमै बिभिन्न किसिमका प्रबिधिहरुको प्रयोग गरेर आफ्नो ब्यापार ब्याबसायलाई राम्रोसंग माथि उठाएका छन्, नेपालमा पनी प्रबिधिहरुको अत्याधिक मात्रामा बिकाश भईरहेको छ, हामीहरुले पनी यस्ता प्रबिधिबाट समयमै फाईदा लिन सक्नुपर्छ, म अहिले अमेरिकाको न्यूवर्क सिटीमा रहेको easy1up भन्ने कम्पनीमा आबद्ध छु, easy1up एउटा यस्तो प्लेटफर्म हो, जसबाट हामीहरु बिभिन्न packge अनुसार अनलाइन कोर्सहरु लिई धेरै कुराहरु सिक्नुका साथै काम गरी इनकम गर्न सक्छौ, केही चीज पाऊनको लागी हामी केही लगानी पनी गर्नुपर्छ, के तपाई पनी हामिसंग आबद्ध भई धेरै कुराहरु सिक्नुका साथै earning पनी गर्न चाहानुहुन्छ भने तलको फॉर्म भरी मलाई सम्पर्क गर्न सक्नुहुन्छ, धन्यवाद,
Start Here Your Home Business : https://forms.gle/9YryvNNo6PRsw9Mf7
https://bit.ly/2KjKXNq
Connect Me On FB Profile

03/08/2019

अनलाइन कोर्षको महत्व के हो ? : मेरो अनुभूति ।

लिन्डा डट कमले सयौ कोर्षहरु सन् १९९५ देखि बेचिरहेका छन् । कोर्ष मतलब अनलाइन कोर्षहरु । जसले बार्षिक १०० मिलियन डलरको रभिन्यु जेनेरेट हुन्छ । त्यसैगरी युडीमी डटकमको ८०,००० को र्षहरु सन् २०१० देखि नै बिक्रि गर्दै आएको छ । जसको ग्राहकहरु लाखौ छन् । तपाई वेबसाइट पनि खोलेर हेर्न सक्नुहुन्छ ।

लिन्डा डट कमले सयौ कोर्षहरु सन् १९९५ देखि बेचिरहेका छन् । कोर्ष मतलब अनलाइन कोर्षहरु । जसले बार्षिक १०० मिलियन डलरको रभिन्यु जेनेरेट हुन्छ । त्यसैगरी युडीमी डटकमको ८०,००० कोर्षहरु सन् २०१० देखि नै बिक्रि गर्दै आएको छ । जसको ग्राहकहरु लाखौ छन् । तपाई वेबसाइट पनि खोलेर हेर्न सक्नुहुन्छ ।
अब हामीले गएको केहि बर्षदेखि यो खालको तालिमहरु नेपाली समुदाय, यूवाबर्ग, उद्यमी, गृहिणीले पनि सिक्नुपर्छ र सकेसम्म प्रविधिको उच्च विकासको सहि सदुपयोग गर्नुपर्छ भनेर म आफैले आफ्नै घरमा बसेर अनलाइनमार्फत एउटा अमेरिकन अनलाइन बिजनेश कोर्ष प्रोगामको एफिलेट मार्केटर भएर थुप्रैलाई सिकाउने प्रयत्न गरे । थोरै ब्यक्तिहरुले २ बर्षमा राम्रो प्रगति गरेका छन् भने मैले यो विषय उठाउदै गर्दा केहि जनमानस ले गलत ढंगले मेरो कामलाई अध्ययन नै नगरी आरोप लगाएको छ । यो कुरा मैले काम सुरु गर्नु पुर्ब नै थाहा थियो कि यो हुन्छ भनेर ।

यसले नेटवर्क मार्केटिङ को इलिगल काम गर्दैछ । यसले एमएलएम मेम्बरसीप बनाउने काम गर्दैछ । यसले मान्छे ठग्दैछ । यसले नेपाल सरकारको नीति विपरित काम गर्दैछ भनेर बिना तथ्यको आरोपहरु दिनदिनै खेप्ने बानी मलाई परिसकेको छ र यसलाई म सामान्य रुपमा लिन्छु ।

जब मेरो विद्यार्थीहरुले आम्दानी गरेको देख्छु । प्रगति गरेको देख्छु । त्यसैबाट मलाई ति आरोपीत शब्दहरु आफै हटेर जान्छ ।
युरोपमा २५ बर्षभन्दा बढि यो कोर्ष लागु भएर पनि पुरानो भईसक्यो । प्रविधिले काल्टे फेरिसक्यो । तर हामी चाहि सुरुवात गर्नु नै बडो चुनौति खडा भएर बसेको छ भने प्रगति देशले कतिखेर गर्छ भनेर सामान्य यूवाको मनमा पस्नु स्वभाविक हो ।
तर पनि गरिन्छ भन्ने आत्मविश्वास आफैभित्र छ । मेरो एउटा संकल्प छ । जुन पुरा गर्नु छ । यसबीचमा धेरैले गरेको आरोपहरुसहित थोरै दिएको ढाडस मेरो निम्ति एउटा खुड्किलो चढ्ने माध्यम बनेको छ । तपाईहरुको नैतिक सहयोग नै मेरो निम्ति ठुलो कुरा हो ।
अन्त्यमा कसैले तपाईलाई यसमा यति उति हजार अनलाइनमा खाँसै केहि नगरी पैसा कमाउन सकिन्छ भनेर भन्दैछ भने कृपया सजग र सचेत रहनुहोला । मेरै प्रोगामको साथीहरुले पनि यदि त्यसो भन्दै छ भने १० पटक लाइभमा कन्सल्ट गरेर गहिरिएर बुझेर मात्र लाग्न अनुरोध गर्दछु । बिना कडा मेहनत, लगनशील र बिना प्यासन यो दुनियाँमा पैसा कमाउन सकिदैन । पैसा कमाउन पसिना र बुद्धि चलाउनै पर्छ ।
creadit gos to anujbhai dot com

03/08/2019

‼️HOW TO SPEED UP YOUR LEARNING IN MARKETING 💡💡💡

⚠️I witness online marketers get defeated about what they don't know about marketing, or should I say what they "think" they don't know about marketing 😐
And the natural reaction to this is to believe that they can’t learn it ... well yes you can!

If you want to speed up what you're learning in your marketing:

✅Re-apply the tools you are learning
Attend a webinar, listen to an entrepreneur fb live where value was given then ... SHARE it with your audience 💯💯💯

NO ONE is asking you to be perfect!
NO ONE is asking you to be a guru!

🛑However DO NOT stand there and feel bad for yourself! 🙄🙄🙄

✅PROVIDE value by teaching others what you learned🔥🔥🔥🔥
MAKE it your own by adding your personal touch to it but when value is given, it is ok to spread it 😉

🌀When you do that, you will learn faster because you will better retain that information and your audience will love you for it.

Your job is to PASS ON THE INFORMATION ℹ️

👍You "connect" the information to your audience🔆

Address

Rajbiraj 07
Rajbiraj
00977

Undefined property: Phalcon\Config::$MediaDotNet
Trying to get property 'desktop' of non-object
Trying to get property 'details' of non-object
Trying to get property 'bottom' of non-object
" style="min-height:90px">

Website

Alerts

Be the first to know and let us send you an email when Kumar jibs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Undefined property: Phalcon\Config::$MediaDotNet
Trying to get property 'desktop' of non-object
Trying to get property 'details' of non-object
Trying to get property 'right' of non-object
">