30/03/2021
👉छिट्टै खुल्ने तयारीमा रहेको ‘एजि मार्ट’को लागि कर्मचारी आवश्यक
काम गर्न इच्छुक र योग्य व्यक्तिले सक्कली नागरिकताको प्रतिलिपी, शैक्षिक प्रमाणपत्रसहित सम्पर्क गर्नुहोला
👇👇👇
पद : मेनेजर
संख्या : १
योग्यता : व्यवस्थापनमा स्नातक तह उतीर्ण
अनुभव : ३ देखि ५ वर्ष
पद : एकाउन्टेन्ट (महिला)
संख्या : १
योग्यता : व्यवस्थापन प्लस एकाउन्ट
अनुभव : २ वर्ष
पद : क्यासियर (महिला)
संख्या : २
योग्यता : व्यवस्थापन संकायमा प्लस टु
अनुभव : २ वर्ष
पद : सेल्स मेन
संख्या : २
योग्यता : प्लस टु
अनुभव : २ वर्ष
पद : स्टोर किपर (महिला)
संख्या : २
योग्यता : प्लस टु
अनुभव : २ वर्ष
पद : डेलिभरी पर्सन
संख्या : १
योग्यता : प्लस टु
अनुभव : १ वर्ष
पद : सेक्युरिटी गार्ड
संख्या : २
योग्यता : भू.पू. आर्मी
अनुभव : २ वर्ष
पद : क्लिनर (महिला)
संख्या : २
योग्यता : एस.एल.सि. पास
अनुभव : १ वर्ष
पद : प्याकेजिङ (महिला)
संख्या : २
अनुभव : १ वर्ष
👇👇👇
सम्पर्क : ९८५६०२२३२२, ९८५६०१७२३२
आवेदन दिने अन्तिम मिति : २०७७ चैत २४ सम्म
आवेदन शुल्क, ५ सय रुपैयाँ लाग्ने छ ।
पोखरा, १० अमरसिंहचोक 👈
तलब : कम्पनीको नियम अनुसार