Grgmarket Thrift Store

Grgmarket Thrift Store We buy and sell preloved clothes.

हाम्रो बारेमा भन्नु पर्दा:-
हामीले तपाईहरु मार्फत तल दिइएको विवरण अनुसार सामान खरिद बिक्रि गर्ने गर्दछौं l

तपाई हरुले पनि आफु संग भएको thrift clothes देखि बच्चाको खेलौना हरु हामी मार्फत तल दिएको निम्न मध्येम द्वारा बेच्न चाहनु भएको खण्ड मा बेच्न सक्नु हुन्छ
👉तपाइले हामीलाई thrift clothes र बच्चाको खेलौना हरु सुपथ मूल्य मा बेच्न सक्नु हुनेछ जसलाई हामीले खरिब गरेर हाम्रो स्टोर मा ल्याई सुपथ मूल्य

मा बिक्रि वितरण गर्ने छौ
👉 तपाइले बेच्न चाहनु भएको कपडा वा बच्चाको खेलौना हामी मार्फत मुल्य बराबर को मूल्य ना पाउनु भएको खण्ड मा पनि चिन्ता लिनु पर्दैन तेस्को लागि येहा हरुले हामीलाई हाम्रो page को inbox मा फोटो पठाएर वा हाम्रो viber, इमो, whatsapp तपाइलाई जे मा सजिलो लाग्छ तेस्मै फोटो र पूर्ण विवरण पठाउनु सक्नु हुनेछ जसलाई हामीले हाम्रो page, tiktok र instagram देखि पोस्ट गरि बिक्रि गर्ने पहल गर्दछौ जस्को सुल्क लाग्ने chaina
👉 तपाइको समान हरुलाई सिधै हाम्रो स्टोर मा ल्याएर राख्न पनि सक्नु हुनेछ तेस्को लागि हामी नै pick up गर्न pani आउन सक्छौ र तपाई हरुक्क समान को सम्पूर्ण विवरण लेइ बिक्रि भए पछि उक्त विवरण अनुसार रकम दिनेछौ
अन्तमा:- यहाहरुले आफु संग प्रयोग भैसकेको कपडा र बच्चाको खेलौना हरुलाई सदुपयोग गरि खेर जान देखि रोक्नु होला l
साथ साथै हामी संग सधै जोडीरहनको लागि लत दिएको हाम्रो Page, Tiktok, र instragram मा Like अनि Follow गरि हामीलाई सहयोग पनि गरिदिनु हुन अनुरोध गर्दछौ l

Thank You
Grgmarket Thrift Cloth Pokhara

Address

Ranipauwa
Pokhara

Telephone

+9779826656757

Website

Alerts

Be the first to know and let us send you an email when Grgmarket Thrift Store posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Grgmarket Thrift Store:

Shortcuts

Share