Online sewa

Online sewa तपाईंहरु लाई सुविधा दिनु नै हाम्रो धर्म हो हजुरहरुकाे सेवामा सधै समर्पित

नमस्कार !हामीले भर्खरै  घरेलुु अर्गानिक तिम्मुरको छोप तयार गरी मार्केटमा निकालेका छौ ।  यो तिम्मुर अलैंची अदुवा मरटी बिर...
12/01/2021

नमस्कार !
हामीले भर्खरै घरेलुु अर्गानिक तिम्मुरको छोप तयार गरी मार्केटमा निकालेका छौ । यो तिम्मुर अलैंची अदुवा मरटी बिरेनुन दालचिनी जीरा जस्ता धेरै चिजहरु मिश्रण गरेर यस्लाइ निर्माण गरेका छौ र यो माछमासु अण्डा सलाद फलफुल सागपात जस्ता धेरै चिजहरुसङ्ग खान सकिन्छ साथै थुप्पा सुप आदि रसादार चिजमा यस्को प्रयोग गर्दा मिठो स्वाद आउने छ ।
हजुरहरुको घर होटेल पसलमा आवस्यक परेमा हामिलाई सम्झनु होला ।
#सम्पर्क 9846850469
एकपटक खाएर test लिएर त हेर्नुहोस 😊
नोट: १० भन्दा बढी अडर भएमा पोखरामा फ्री होम डेलिभरीको नि ब्यवस्था गरेका छौ ।

12/01/2021
03/10/2020

नमस्कार
केही दिनबाट नै तपाईंहरुको लागी सेवामा उपस्थित हुदैछौ ।

Address

Pokhara
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Online sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share