Ramakrishna panta

Ramakrishna panta Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ramakrishna panta, Shopping & retail, Jorpipal, Panchkhal.

७० बर्षे बृद्धसंग बिबाह गरिन २० बर्षे युवतीले विवाह; सामाजिक संजालभरी भाइरल बन्योमोरङ जिल्ला बेलबारी छ बाउनी निबासी काजी...
17/05/2021

७० बर्षे बृद्धसंग बिबाह गरिन २० बर्षे युवतीले विवाह; सामाजिक संजालभरी भाइरल बन्यो

मोरङ जिल्ला बेलबारी छ बाउनी निबासी काजीलाल चौधरी नाम गरेका एक चौधरी वृद्धले बीस बर्षिया युवती रबिना चौधरीसंग बिबाह गरेका छन । निकै अचम्म लाग्ने उनिहरुको बैबाहिक सम्बन्ध गासिएको लगभग चार बर्ष भैसकेको छ ।

अझै अरु अचम्मै लाग्ने जोडीको भित्री कथा भने अर्कै छ । गरिबी अनि दुखै कष्टको जीवन बिताएकि रबिनाको कलिलो उमेरमै आफुभन्दा ४७ बर्ष जेठा वृद्धसंग दाइजोकै कारणले बिबाह गर्नुपर्ने बा ध्य ता भयो । हास्ने खेल्ने उमेरमा दुखै दुखमा आँसु सहित जीवन बिताएकी अनि बिबाह पनि आफुभन्दा ४७ बर्ष वृद्धसंग आफ्ना रहर इच्छा चाहाना मा रेर बि बा ह गरेकी उनले बताइन ।

बिबाह गर्दा धेरै दाइजो खोज्ने दाइजो दिनलाई केही नभएपछी आफुसंग उमेर मिल्ने केटोसङ बिहे गर्ने त मेरो लागि सपना मात्र भएको सम्झेर बा ध्य ताले वृद्धसंग बिहे गरेको बताइन आफू सानैमा आफ्ना बाबुले कान्छी श्रीमती ल्याएर आफुसहित आमालाई बेवास्ता गरेपछी परिवारै पुरै दु:ख र आँसुमा डु बेको थियो । गरिबीका कारण निकै बिजोक र कष्टदायक अवस्थामा रहेकी रबिना चौधरीको घरमा आमा बाहेक कोहि थिएन ।

रबिनाले भा वुक हुँदै भनिन मेरो शरीरमा धा उ ख टिरा नि स्किएर ओछ्यानमा ल डि रहेका बेलामा आफ्नो उपचार गराउन पैसा नभएको र खाना खाने पनि अवस्थामा नभएपछि बि जोक भएको थियो । आमा दिनरात रुदै हिड्नु हुन्थ्यो जसोतसो ६०, ७० हजार रिन काडेर आफ्नो उपचार गराएको सम्झिदा अझै आँसु झर्ने बताइन ।

आफू चौधरी भएकाले बिबाह गर्दा धेरै दाइजो खोज्ने र आफुसङ दाइजो दिनलाई केही नभएपछी आफुसंग उमेर मिल्ने केटोसङ बिहे गर्ने त सपना मात्र भएको सम्झेर बा ध्य ताले वृद्धसंग बिहे गरेको बताइन । उता वृद्धकि पनि जेठी श्रीमतीको मुटुको रोगका कारणले निधन भएपछी एक्ला बनेका वृद्धलाई साहराको खाचो थियो । दुबैजना दुख पाएका भएकै कारण बिबाह गर्नुपरेको उनिहरुले बताए ।

04/04/2021

Address

Jorpipal
Panchkhal

Telephone

+9779841159569

Website

Alerts

Be the first to know and let us send you an email when Ramakrishna panta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ramakrishna panta:

Share