12/09/2025
Zenz आन्दोलन बाट पुष्ठि भयो ५ पटक प्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणा देउवा सित ८ वटा कोठामा अमेरिकी डलर र नेपाली पैसा रहेछ । उनको कालो धन ८ खर्ब रुपैयाँ जति रहेछ ।
उर्जा मन्त्री दिपक को घरमा ४ बोरा पैसा र दुइ बोरा चेक जलेर नस्ट भयो। उनको यो घरमा रहेको चेक५० लाख , १ करोड , १ करोड ५० लाख , २ करोड सम्म रह्र्को थिए ।
उसको सम्पत्ति १ खर्ब भन्दा बढी रहेको अनुमान गरिन्छ । त्यसै एमाले अध्यक्ष केपि ओलि सित पनि त्यस्तै कालो धन रहेछ उनको ४ अर्ब जति रहेछ अकुत सम्पत्ति ।
झापा स्थित ओलिका मेयरको घरमा ८० केजि सुन , ४ बोरा चान्दि भेटिएको छ जुन रु. 1,32,53,03,680 रुपैयाँ हुन आउछ । लगभग ४०० केजि चादि को बजार मुल्य ७,५९,६०,००० रहेछ । जुन पैत्रिक सम्पत्ति होईन । कसैले दान गरेको सम्पत्ति पनि होईन । दाइजो पनि होइन । अकुत कालो धन हो ।
त्यस्तै माओवादी अध्यक्ष प्रचण्ड सित पनि अकुत सम्पत्ति १ कोठामा भरिएको अवस्था मा रैछ । स्वदेशी तथा बिदेशी पैसा उनको पनि १ खर्ब जति सम्पत्ति रहेछ । देशमा पैसाको हाहाकार हुँदा यो पैसा कहाँ बाहिर आउथे सबै बन्द कोठामा हुने रैछ । नेपाल बनाउन वैदेशिक ऋण लिनु नपर्ने रैछ मात्रै नेतहरुको घर खनतलास गरे मात्रै पनि नेपाल को ५ बर्षको राष्ट्रिय बजेट बराबरको सम्पत्ति अकुत लुकाएर राखेका हुदोरहेछ । अब यो सारा सम्पत्ति खोजबिन गर्नुपर्छ ।
शेरबहादुर देउवा आरजु राना देउवा - ८ खर्ब भन्दा धेरै
उर्जा मन्त्री दिपक खड्का - १ खर्ब भन्दा धेरै
केपि ओलि - ४ अर्ब भन्दा धेरै
केपिको झापा मेयर - १,३२,५३,०३,६८० बराबरको सुन , ७,५९,६०,००० बराबरको चादि तथा नगत पैसा
महेस बस्नेत - ८० करोड भन्दा धेरै
प्रचण्ड - १ खर्ब भन्दा धेरै
यि सम्पत्ति मुलुकको ढुकुटी रहेको भए के हुन्थ्यो ? राज्यको दोहन गरेर कमाएको १/१ हिसाब नेपाली जनतालाई चाहिन्छ । अब प्रत्येक नेताकार्यकर्ता सम्पत्ति विवरण राज्यलाई चाहिन्छ । हरेक ३/३ महिनको अडिट रिपोर्ट अब मुलुकलाई चाहिन्छ । जय ZENZ