Arjun panthi

Arjun panthi अर्जुन पन्थी सचिवालय

22/09/2025

भन्न त यति चाडो नबोलेपनी हुने हो तर प्रधानमन्त्री शुसिला कार्किको उचाइ कम गर्ने काम आजका नयामन्त्री महाबिर पुनले नगरुन कामना छ 🙏

19/09/2025

प्रत्येक्ष कार्यकारी प्रधानमन्त्री निर्वाचन प्रणाली लागू होस
११ औ संविधान दिबसको शुभकामना छ ।🌹

18/09/2025

बदला त दुश्मनले लिन्छन् म अलि फरक छु,
माफी दिएर दिलबाट बिदाई दिन्छु😜😁

26/08/2025

जीवन, उमंग र नारीको पर्वः तीज"
तीज नारीहरूको जीवनमा मात्र नभई समाजमा पनि एउटा अद्भुत पर्व हो। यो चाडले उनीहरूको धैर्य, समर्पण, प्रेम र साहसलाई उजागर गर्छ। हरियालीले भरिएको सिजनमा, महिलाहरू आफ्नो माइती वा आफन्तको घरमा भेला भएर दर खाने, गीत गाउँने र नाच्ने क्रममा जीवनका चुनौती, पीडा र आशालाई मिलाएर एक किसिमको उत्सव सिर्जना गर्छन्। यो केवल रमाइलोको अवसर होइन, आफ्नो अस्तित्व, मूल्य र स्वाभिमानलाई अनुभव गर्ने समय पनि हो।
तीजले नारीहरूलाई एकअर्कासँग जोड्छ। यहाँ गीत मात्र होइन, कथा, अनुभव र अनुभूतिहरू पनि साटासाट हुन्छन्। एक-अर्कामा खुसी बाँड्ने, दुःख बुझ्ने र आत्मबल जगाउने प्रक्रिया यसको मुख्य आकर्षण हो। कठिनाइका बाबजुद पनि उनीहरूले जोश र उमंग कायम राख्छन्, आफ्नो जीवनलाई उत्सवको रूपमा अनुभव गर्छन् ।
यस चाडमा हरेक नृत्य, हरेक गीत, हरेक हाँसो र आँसुमा जीवनको पीडा र आनन्दको मिश्रण पाइन्छ। यो पर्व केवल एक सांस्कृतिक प्रथा होइन। यो नारीको आत्मा, विश्वास, शक्ति र उमंगको प्रतिविम्ब हो। यसले देखाउँछ कि महिलाहरू जीवनका चुनौतीहरूलाई आफ्नो धैर्य, साहस र जोशले कसरी पार गर्छन् ।

तीजको रौनकमा केवल रमाइलो मात्र छैन, तर जीवनको गहिराइ, सम्बन्धको माया र आत्मविश्वासको उजागर पनि छ। हरेक वर्ष जब महिलाहरू भेला हुन्छन्, गीत गाउँछन्, नाच्छन् र हाँस्छन्, तिनीहरूले केवल परम्परा पालन गरेका हुँदैनन्, उनीहरूले साथीसँगको प्रेम, परिवारप्रतिको सम्मान र आफ्नो अस्तित्वको महत्त्व अनुभूत गर्छन्। यो पर्व जीवनलाई प्रेम, आशा र शक्ति भरिएको रूपमा अनुभव गर्ने अवसर हो। 🙏

09/03/2025

पानी उम्लेर बाफ कति डिग्री तापक्रममा बन्छ? बाफ बन्न कति बेर लाग्छ? १००डिग्री तापक्रम पुग्दैमा बाफ बन्छ र? १०० डिग्री पानी र १०० डिग्री बाफमा कसले बढी पोल्छ?
राजनीतिमा पानी बाफ बन्न कति बेर लाग्छ? कति डिग्री पुग्नुपर्छ तापक्रम?

दाङ्ग जिल्लाको  भुमिमा म खासमा कोहि ब्यक्तिको आशले र संगठन वा पार्टीले जिबिका चलाईदिएला भनेर नेकपा एमालेलाई समर्थन गरेको...
06/01/2025

दाङ्ग जिल्लाको भुमिमा म खासमा कोहि ब्यक्तिको आशले र संगठन वा पार्टीले जिबिका चलाईदिएला भनेर नेकपा एमालेलाई समर्थन गरेको पनी हैन र कदापी केही आश पनि गरेको छैन म जवजको अध्ययन गरेर जबजको मुल मर्म भाब बुजेको ब्यक्ती हु
जवसम्म एमालेले जवज बोक्ने छ तबसम्म इमानदार, बफादार भएर समर्थन गरिनेछ।।।।।
समय बलवान् छ कुनै समय कुनै घुम्तिमा पक्कै भेट हुने नै छ🙏

13/09/2024

साबधान ! साबधान !! साबधान !!!
लाम्खुट्टे जस्तै देखिने भुसुना किराले टोकेपछी लाग्ने रोग

स्क्रब टाइफस

स्क्रब टाइफससँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गर्दा पोजेटिभ संक्रमण देखीने दाङ्ग घोराहीमा विरामीको संख्या बढ्न थालेको छ ।

स्क्रब टाइफस पोजेटिभ देखीने लक्षणहरु
ज्वरो आउने, पसिना आउनेलगायतका लक्षण देखिने गर्दछ ।

बेलैमा उपचार गरे निको हुने भए पनि ढिलाइ गरे ज्यानै जान सक्ने पनि हुन्छ ।

11/09/2024

गुठी एन जारिगर
मोहि किसानलाइ पीडा भयो
धर्मको नाम्मा शोषण गर्न पाइदैन
मोहि पीडितहरुको आन्दोलन
दाङ्ग
२०८१/०५/२६

08/09/2024

थारु समुदायहरुको महत्त्वपूर्ण चाड अटवारी पर्बको सम्पुर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

झर्याप्पा झर्याप्प यही तरकारीको झोला सङ्ग खाने परिकारलाई दर भनिन्छ ।हरितालिका तीजको अघिल्लो दिन एक भक्ते अर्थात दर खाने ...
05/09/2024

झर्याप्पा झर्याप्प यही तरकारीको झोला सङ्ग खाने परिकारलाई दर भनिन्छ ।
हरितालिका तीजको अघिल्लो दिन
एक भक्ते अर्थात दर खाने दिनको शुभकामना छ ।।

Address

Ghorahi Dang
Nepalganj
36506023

Website

Alerts

Be the first to know and let us send you an email when Arjun panthi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share