Kavya E-corner

Kavya E-corner Stationery, Mobile Accessories and bill payment service in Gaindakot-5, Nawalpur

Both NTC and Ncell SIMs now available! Get one today!
27/07/2023

Both NTC and Ncell SIMs now available! Get one today!

PP size photo booking available, at your comfortable time!
31/05/2022

PP size photo booking available, at your comfortable time!

Holi t-shirts now available at Rs. 150 only.Call: 9851147012All sizes / Ladies & GentsLocation - near Himshikhar school,...
24/03/2021

Holi t-shirts now available at Rs. 150 only.
Call: 9851147012

All sizes / Ladies & Gents
Location - near Himshikhar school, Syuchatar

Special Price:Mobile & card holdersuitable for both men & women.@ only Rs. 649/-Contact soon - 9802009292
14/10/2020

Special Price:
Mobile & card holder
suitable for both men & women.
@ only Rs. 649/-
Contact soon - 9802009292

Special Price:iPhone charger set now available@ only Rs. 799/-Contact soon: 9802009292
14/10/2020

Special Price:
iPhone charger set now available
@ only Rs. 799/-
Contact soon: 9802009292

Special Price:Gaming headset now available@ only Rs. 1299.Contact soon - 9802009292
14/10/2020

Special Price:
Gaming headset now available
@ only Rs. 1299.
Contact soon - 9802009292

यस्तो बेला सकेसम्म घरबाहिर नगई आफुलाई चाहिने अत्यावश्यक चिजका लागि अनलाइनमै ब्यालेन्स राख्नुहोस -जस्तै मोबाइल रिचार्ज, इ...
23/03/2020

यस्तो बेला सकेसम्म घरबाहिर नगई आफुलाई चाहिने अत्यावश्यक चिजका लागि अनलाइनमै ब्यालेन्स राख्नुहोस -
जस्तै मोबाइल रिचार्ज, इन्टरनेट, बिजुली, आदि !

हिमशिखर चोक स्थित ई-कर्नर खुल्ला रहनेछ, मात्र एक कल फोनमा !

नेपाल टेलिकमका ग्राहकलाई जानकारी---@ मोबाइलको ब्यालेन्स थाहा पाउन *400 # डायल गर्नुहोस ।@ आफ्नो मोबाइल नम्बर थाहा पाउन *...
16/02/2020

नेपाल टेलिकमका ग्राहकलाई जानकारी
---
@ मोबाइलको ब्यालेन्स थाहा पाउन *400 # डायल गर्नुहोस ।
@ आफ्नो मोबाइल नम्बर थाहा पाउन *9 # डायल गर्नुहोस ।
@ आफ्नो मोबाइल नम्बर कस्को नाममा छ थाहा पाउन *922 # डायल गर्नुहोस । (आफ्नो नाममा दर्ता भएको मोबाईल नम्बर मात्र प्रयोग गर्नुहोला)
@ कल फरवार्ड गर्न **21*98######xx (फरवार्ड गर्न चाहेको नम्बर) # डायल गर्नुहोस ।
@ कल फरवार्ड Cancel गर्न # #002 # डायल गर्नुहोस ।
@ Call Waiting सेवा सुचारु गर्न *43 # डायल गर्नुहोस ।
@ Call Waiting सेवा Cancel गर्न #43 # डायल गर्नुहोस ।
@ मोबाइलमा Friends and Family (FNF) सेवा सुरु गर्न पहिलो पटक FNFSUB*98######XX लेखेर 1415 मा SMS गर्नुहोस र अन्य ४ वटा नम्बर थप गर्न FNFADD*98######XX लेखेर 1415 मा SMS गर्नुहोस ।
@ प्रिपेड मोबाइलबाट अर्को नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्न *422*SECURITY CODE*98######XX*Rs.. # डायल गर्नुहोस ।
@ आफ्नो पोस्टपेड मोबाइल तथा ल्याण्डलाइन टेलिफोनको मासिक बिल, बाँकि रकम, अग्रिम रकम आदि हेर्न www.http://gsmbl.ntc.net.np/ मा login गर्नुहोस ल्यान्डलाइन को लागि AC Number (मासिक महशुल तिरेको बिलमा लेखेको हुन्छ) र मोबाइलको लागि PUK नम्बर राखेर हेर्न सकिन्छ ।
@ आफ्नो मोबाइल नम्बरको Security Code प्राप्त गर्न SCODE लेखेर र PUK Code प्राप्त गर्न PUK लेखेर 1415 मा SMS गर्नुहोस।
@ पोस्टपेड मोबाइलमा ISD सुबिधा थप्न #331*0000 # डायल गर्नुहोस र सुबिधा हटाउन *331*0000 # डायल गर्नुहोस ।
@ डाटा प्याक तथा भ्वाइस प्याक सम्बन्धि नयाँ-नयाँ Offer थाहा पाउन *1415 # डायल गर्नुहोस ।
@ Data Pack खरिद गर्न *1415*1 # डायल गर्नुहोस र Voice Pack खरिद गर्न *1415*4 # डायल गर्नुहोस ।
@ बाँकी डाटा र भ्वाइस प्याक थाहा पाउन *1415*5 # डायल गर्नुहोस ।
@ मोबाइलमा CRBT राख्न *1455 # डायल गर्नुहोस र प्राप्त निर्देशन अनुसार गर्नुहोस अथवा CRBT Code छ भने SUB स्पेस CRBT Code लेखेर 1455 मा SMS गर्नुहोस ।
@ मोबाइलमा CRBT हटाउन UNSUB लेखेर 1455 मा SMS गर्नुहोस अथवा *1455 # डायल गर्ने * लेखेर पठाउने, अनि 8 लेखेर पठाउने अनि अन्तमा सुनिश्चित गर्न 1 लेखेर पठाउनुस।
@ नमस्ते CREDIT सेवा सुचारु गर्न - आफै हुन्छ र नमस्ते CREDIT सेवा बन्द गर्न STOP लेखेर 1477 मा SMS गर्नुहोस ।
@ Missed Call Alert (MCA) सेवा सुचारु गर्न *1400 # डायल गर्नुहोस या sub mca लेखेर १४०० मा SMS गर्नुहोस
@ Missed Call Alert (MCA) सेवा बन्द गर्न unsub mca लेखेर १४०० मा SMS गर्नुहोस ।
@ ल्याण्डलाइन टेलिफोनको तिर्नुपर्ने बिल रकम थाहा पाउन CB*065###### (पुरा टे.न.)लेखेर 1415 मा SMS गर्नुहोस Due Amount भनेको तिर्नुपर्ने रकम हो Available Credit भनेको फोन गर्न मिल्ने बाँकी रकम हो
@ ADSLको अन्तिम मिति थाहा पाउन VL*NTADSL065###### (पुरा टेलिफोन नम्बर)लेखेर 1415 मा SMS गर्नुहोस ।
@ ADSLको ब्यालेन्स थाहा पाउन BL*NTADSL065###### (पुरा टेलिफोन नम्बर)लेखेर 1415 मा SMS गर्नुहोस ।
@ नेपाल टेलिकमको Number Inquiry सेवाको लागि १९७ मा फोन गर्नुहोस ।
@ नेपाल टेलिकमको मोबाइल ग्राहक सेवाको लागि १४९८ मा फोन गर्नुहोस ।
@ ल्यान्डलाइन टेलिफोन मर्मतको लागि १९८ मा फोन गर्नुहोस ।
@ नेपाल टेलिकमको बिबिध सेवा बारे जानकारी लिन तथा ब्यालेन्स तथा बाँकि डाटा जानकारी लिन NEPAL TELECOM ( नेपाल टेलिकमको अफिसियल एप्लिकेसन्) मोबाइलमा डाउनलोड र रजिस्टर गर्नुहोस ।
@ मोबाइलमा टेलिभिजन हेर्न WOW TIMES एप्लिकेसन डाउनलोड गर्नुहोस ।
Share for the information :)

Address

Kalika Road, Gaindakot Bypass
Narayangarh

Opening Hours

Monday 06:00 - 20:15
Tuesday 08:00 - 20:00
Wednesday 06:00 - 20:00
Thursday 08:00 - 20:00
Friday 08:00 - 20:00
Saturday 08:00 - 20:00
Sunday 08:00 - 20:00

Telephone

+9779802009292

Website

Alerts

Be the first to know and let us send you an email when Kavya E-corner posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share