22/09/2025
आदिशक्ति माँ दुर्गाको पूजा–अर्चनाको पवित्र पर्व शारदीय नवरात्रिको हार्दिक शुभकामना।
जगज्जननी माता भगवतीसँग प्रार्थना छ कि उहाँले हामी सबैको जीवनमा आरोग्यता, समृद्धि र शान्तिको संचार गरून्।
जय माता दी! 🙏🌸🌺🌹