Bharohsa Community Pharmacy

Bharohsa Community Pharmacy सम्पुर्ण प्रकारका औसधि तथा सर्जिकल समान हरु एउटै ठाउमा ।।

विजया दशमीको हार्दिक मंगलमय शुभकामना              घटस्थापनाको हार्दिक मंगलमय शुभकामना                         भरोसा केयर...
15/10/2023

विजया दशमीको हार्दिक मंगलमय शुभकामना
घटस्थापनाको हार्दिक मंगलमय शुभकामना
भरोसा केयर प्रा.ली. परिवार

भरोसा केयर प्रा.ली. का Health Assistant सुरज धामीको आज पर्न गएको जन्म दिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना तथा उत्तो...
15/10/2023

भरोसा केयर प्रा.ली. का Health Assistant सुरज धामीको आज पर्न गएको जन्म दिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना तथा उत्तोरोउत्तर प्रगतिको कामना गर्दछौं।।
भरोसा केयर परिवार, महेन्द्रनगर, कञ्चनपुर

10/10/2023

वरिष्ट फिजिसियन अब भरोसा केयर प्रा.ली.मा डा.सौरब सुबेदी(सुगर, थाइराइड ,प्रेसर,दम तथा पेट रोग विशषज्ञ)       डा. आउने मित...
06/10/2023

वरिष्ट फिजिसियन अब भरोसा केयर प्रा.ली.मा
डा.सौरब सुबेदी(सुगर, थाइराइड ,प्रेसर,दम तथा पेट रोग विशषज्ञ)
डा. आउने मिति यही असोज २७ गते शनिबारका दिन , बिहान १० बजे देखि साँझ ५ बजे सम्म
उपचार हुने समस्याहरु
🔵 सुगर,प्रेसर( ब्लड प्रेसर) , कोलेस्टेरोल तथा मुटु रोग
🟢 थाइराइड रोगको उपचार
🔵 दम,निमोनिया, टी. वि., खोकी तथा फोक्सो सम्बन्धी उपचार
🟢 ग्यास्ट्रिक, कलेजो, पित्ताथैली, तथा पेट सम्बन्धी उपचार
🔵 पेटको अल्सर, तथा IBS सम्बन्धी उपचार
🟢 डेङ्गु, मलेरिया , स्क्रब टाइफस् सम्बन्धी उपचार
🔵 माइग्रेन , अल्जाइमर्स तथा नसा सम्बन्धी उपचार

थप जानारीका लागि
सम्पर्क स्थान : भरोसा केयर प्रा. ली , चाम्मन् चोक, बसपार्क नजिक, महेन्द्रनगर
सम्पर्क नं: ०९९-५२६२३१, ९८६२४६५८६६

WORLD PHARMACIST DAY - 2023 को सबै फार्मासिष्ट तथा सहायक फार्मासिष्टहरूमा हार्दिक शुभकामना
25/09/2023

WORLD PHARMACIST DAY - 2023 को सबै फार्मासिष्ट तथा सहायक फार्मासिष्टहरूमा हार्दिक शुभकामना

22/09/2023

सम्बन्धित सबैमा जानकारीका लागी।
sugar जाच गर्दा ध्यान दिनु पर्ने कुराहरु।।।

sugar test
Dr. Sukanti Shah ( Consultant Endocrinologist)
थप जानकारीका लागि
भरोसा केयर प्रा.ली. , 099526231

World Su***de Prevention Day           🗓️September 10
10/09/2023

World Su***de Prevention Day
🗓️September 10

वरिष्ट फिजिसियन अब भरोसा केयर प्रा.ली.मा डा.सौरब सुबेदी(सुगर, थाइराइड ,प्रेसर,दम तथा पेट रोग विशषज्ञ)       डा. आउने मित...
10/09/2023

वरिष्ट फिजिसियन अब भरोसा केयर प्रा.ली.मा
डा.सौरब सुबेदी(सुगर, थाइराइड ,प्रेसर,दम तथा पेट रोग विशषज्ञ)
डा. आउने मिति यही भाद्र ३० गते शनिबारका दिन , बिहान १० बजे देखि साँझ ५ बजे सम्म
उपचार हुने समस्याहरु
🔵 सुगर,प्रेसर( ब्लड प्रेसर) , कोलेस्टेरोल तथा मुटु रोग
🟢 थाइराइड रोगको उपचार
🔵 दम,निमोनिया, टी. वि., खोकी तथा फोक्सो सम्बन्धी उपचार
🟢 ग्यास्ट्रिक, कलेजो, पित्ताथैली, तथा पेट सम्बन्धी उपचार
🔵 पेटको अल्सर, तथा IBS सम्बन्धी उपचार
🟢 डेङ्गु, मलेरिया , स्क्रब टाइफस् सम्बन्धी उपचार
🔵 माइग्रेन , अल्जाइमर्स तथा नसा सम्बन्धी उपचार

थप जानारीका लागि
सम्पर्क स्थान : भरोसा केयर प्रा. ली , चाम्मन् चोक, बसपार्क नजिक, महेन्द्रनगर
सम्पर्क नं: ०९९-५२६२३१, ९८६२४६५८६६

     - 9:30PM
27/08/2023

- 9:30PM

काठमाडौं Let me In Korean Skin Hospital का छाला रोग विशषज्ञ अब भाद्र ९ गतेका दिन भरोसा केयर प्रा.ली.मा                डा...
22/08/2023

काठमाडौं Let me In Korean Skin Hospital का छाला रोग विशषज्ञ अब भाद्र ९ गतेका दिन भरोसा केयर प्रा.ली.मा
डा. श्रद्धा चुडाल
MBBS,MD( consultants Dermatologists & Venereologist), सौन्दर्यता सम्बन्धी विशेष तालिम प्राप्त
छाला,यौन रोग तथा सौन्दर्य विषेशज्ञ
#उपचार तथा परामर्श
❗अनुहारमा आउने चायापोतो, डन्डिफोर, कालो दागको उपचार
❗लामो समय देखिको दाद, एलर्जीको उपचार
❗ बच्चाहरुमा जन्मजात देखिने छालाको उपचार
❗कपाल झर्ने तथा पातलो हुने समस्याको उपचार
❗मूसा, खिल तथा कोठी लेजर प्रविधि द्वारा हटाउने
❗स्ट्रेच मार्क्स, तथा पुरानो घाउको दागको उपचार
❗यौन द्रुवलता तथा यौन रोगको उपचार
❗सेतो दुबीको उपचार, नङमा हुने एलर्जीको उपचार
❗छाला सम्बन्धी सम्पुर्ण रोगको सफल उपचार
❗अनुहारमा आउने दाग, पुरानो घाउको दाग तथा कपाल झर्ने समस्याको PRP विधि द्वारा उपचार
सम्पर्क स्थान: भरोसा केयर प्रा. ली, चम्मन् चोक, बसपार्क नजिक, महेन्द्रनगर,
सम्पर्क नम्बर: 099-526231, 9862465866

वरिष्ट फिजिसियन अब भरोसा केयर प्रा.ली.मा डा.सौरब सुबेदी(सुगर, थाइराइड ,प्रेसर,दम तथा पेट रोग विशषज्ञ)       डा. आउने मित...
13/08/2023

वरिष्ट फिजिसियन अब भरोसा केयर प्रा.ली.मा
डा.सौरब सुबेदी(सुगर, थाइराइड ,प्रेसर,दम तथा पेट रोग विशषज्ञ)
डा. आउने मिति यही भाद्र २ गते शनिबारका दिन , बिहान १० बजे देखि साँझ ५ बजे सम्म
उपचार हुने समस्याहरु
🔵 सुगर,प्रेसर( ब्लड प्रेसर) , कोलेस्टेरोल तथा मुटु रोग
🟢 थाइराइड रोगको उपचार
🔵 दम,निमोनिया, टी. वि., खोकी तथा फोक्सो सम्बन्धी उपचार
🟢 ग्यास्ट्रिक, कलेजो, पित्ताथैली, तथा पेट सम्बन्धी उपचार
🔵 पेटको अल्सर, तथा IBS सम्बन्धी उपचार
🟢 डेङ्गु, मलेरिया , स्क्रब टाइफस् सम्बन्धी उपचार
🔵 माइग्रेन , अल्जाइमर्स तथा नसा सम्बन्धी उपचार

थप जानारीका लागि
सम्पर्क स्थान : भरोसा केयर प्रा. ली , चाम्मन् चोक, बसपार्क नजिक, महेन्द्रनगर
सम्पर्क नं: ०९९-५२६२३१, ९८६२४६५८६

Address

Mahendranagar
470666

Telephone

+97799526231

Website

Alerts

Be the first to know and let us send you an email when Bharohsa Community Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bharohsa Community Pharmacy:

Share