Paudel Stationery

Paudel Stationery Books and Stationery sale

15/03/2018
13/04/2017

नव वर्ष २०७४ सालकाे पावन अवसरमा हाम्रा ग्रहक वर्ग तथा सुभ चिन्तक महानुभाव हरुमा सुख संवृद्धी तथा सु-स्वस्थ्य एवं दिर्घायुकाे मंगलमय शुभ-कामना व्यक्त गर्दछाै ।

लमजुङ पुस्तक व्यवसायी वाट यस्ताे सुचना अायाे त
04/04/2017

लमजुङ पुस्तक व्यवसायी वाट यस्ताे सुचना अायाे त

कक्षा १ देखी १० सम्मकाे सरकारी स्कुलकाे पाठ्यपुस्तक अावस्यक परेमा यथा शिग्र सम्पर्क गर्नुहाला ।
22/03/2017

कक्षा १ देखी १० सम्मकाे सरकारी स्कुलकाे पाठ्यपुस्तक अावस्यक परेमा यथा शिग्र सम्पर्क गर्नुहाला ।

12/03/2017

अाज वाट हाम्राे स्टेशनरी मर्स्यङ्दी गाँउपालिका वडा नं 3 काे ठेगाना मा रहेकाे छ ।

05/02/2017
तपाईं लाई स्कुल व्याग अावस्यक छ? अावस्यक छ भने पाैडेल स्टेशनरी लाई सम्झनुहास् .........।
05/02/2017

तपाईं लाई स्कुल व्याग अावस्यक छ? अावस्यक छ भने पाैडेल स्टेशनरी लाई सम्झनुहास् .........।

31/01/2017

भाेली विद्याकी देवी माता सरास्वतीकाे पुजा गर्ने दिन सबै विद्यार्थी साथी हरूले सरास्वतीकाे तस्विरमा पुजा गर्नु हाला ।

31/12/2016

अंग्रेजी नयाँ वर्ष 2017 काे पावन अवसरमा हाम्रा सम्पुर्ण अाफन्त जन र मित्र जन हरुमा हार्दिक शुभ कामना व्यक्त गर्न चाहान्छाै ......।

30/12/2016

सेवा नै धर्म हाे ।
तपाईं एक पटक सेवा गर्न अवसर दिनुहाेस
हामी सन्तुष्टि प्रदान गर्दछाै ।

30/12/2016

Address

Lamjung Khudi
Lamjung

Telephone

9856045471

Website

Alerts

Be the first to know and let us send you an email when Paudel Stationery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share