Bhupendra Puja Samagri Store

Bhupendra Puja Samagri Store Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhupendra Puja Samagri Store, Shopping & retail, Mangalbazar, Lalitpur.

06/08/2022

ॐ नमः शिवाय
श्रावन महिना शिवको आरधना
शिव लिंग , रुद्राक्ष , गंगाजल,
श्रीखण्ड , रक्त चन्दन
विभुती, अष्टगन्ढक तिलक
आदि सम्पुर्ण पुजा सामाग्रीको लागी सम्झनुहोस।
भुपेन्द्र पुजा सामाग्री स्टोर
मंगलबजार, पाटन, ललितपुर
सम्पर्क: ९८०३५२४७२३ / ९८४३५७६३९३



Music: from tiktok
https://vt.tiktok.com/ZSR6gmPqn/?k=1

28/07/2022

🙏जय श्री कृष्णा 🙏

श्री कृष्णा जन्माष्टमीको शुभकामना
यस जन्माष्टमीको शुभअवसरमा हामीले लिएर आएका छौं
बाल कृष्णा सेट।
साथै श्री कृष्णा जन्माष्टमीको सम्पुर्ण पुजा सामाग्री पनि उपलब्ध छ।
भुपेन्द्र पुजा सामाग्री स्टोर
मंगलबजार, पाटन, ललितपुर
सम्पर्क: ९८०३५२४७२३ / ९८४३५७६३९३



16/07/2022

ॐ नमः शिवाय
श्रावन महिना शिवको आरधना
शिव लिंग , रुद्राक्ष , गंगाजल,
श्रीखण्ड , रक्त चन्दन
विभुती, अष्टगन्ढक तिलक
आदि सम्पुर्ण पुजा सामाग्रीको लागी सम्झनुहोस।
भुपेन्द्र पुजा सामाग्री स्टोर
मंगलबजार, पाटन, ललितपुर
सम्पर्क: ९८०३५२४७२३ / ९८४३५७६३९३




https://vt.tiktok.com/ZSRRHJKm1/?k=1

13/07/2022

गुरुर्ब्रह्मा ग्रुरुर्विष्णुः गुरुर्देवो महेश्वरः । गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः ॥

गुरुपुर्णिमा को शुभकामना !!!




https://vt.tiktok.com/ZSRdMvnPJ/?k=1

02/02/2022

#दैनिक_राशिफल
माघ १९ बुधबार

मेष– प्रिजजनसँग रमाइलो भेटघाटको अवसर जुट्ने ।
वृष– स्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने ।
मिथुन– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
कर्कट– वादविवादबाट टाढै रहेको उचित हुने ।
सिंह– थालेका कार्य द्रुत गतिमा अगाडि बढ्ने ।
कन्या– शत्रु पक्षको पराजय हुँदै जाने ।
तुला– प्राय हर कार्यमा बिघ्न बाधा सहनु पर्ने ।
वृश्चिक– कुनै अशुभ समाचारको प्राप्तिले मन खिन्न हुने ।
धनु– मनमा प्रसन्नताको बहार छाउने ।
मकर– मन असन्तोषरूपी अनल ज्वालामा जल्ने ।
कुम्भ– सामाजिक मान सम्मानमा थप वृद्धि हुने ।
मीन– स्वजनबाटै घातप्रतिघात हुने उच्च सम्भावना ।
शुभ दिन !
__________________________________

© ज्यो. सूर्य पौडेल
9847654412 / 9806140816

__________________________________

सम्पुर्ण पुजा सामाग्रीको लागी
भुपेन्द्र स्टोर
9803524723

धन्यवाद !

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥_______________ #दैनिक_राशिफलम...
29/01/2022

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥
_______________
#दैनिक_राशिफल
माघ १५ शनिबार

मेष– स्वास्थ्यमा कुनै न कुनै समस्या देखापर्ने सम्भावना उच्च ।
वृष– प्राय हर कार्यमा नोक्सानी सहनुपर्ने ।
मिथुन– आफन्तजनको साथ सहयोग मिल्ने ।
कर्कट– यत्रतत्र यश कीर्ति फैलने ।
सिंह– प्रायः हर कार्यमा बिघ्नबाधा खडा हुने ।
कन्या– स्वगोत्रीयजनसँगै मनमुटाव हुने ।
तुला– मनमा प्रसन्नताको बहार छाउने ।
वृश्चिक– आर्थिक कारोबारमा क्षति बेहोर्नु पर्ने ।
धनु– नयाँ कार्यक्षेत्रको लगानीले फाइदा दिने ।
मकर– सामाजिक स्थानमा खलबल आउने ।
कुम्भ– शुभेच्छुकसँग रमाईलो भेटघाटको मौका जुर्ने ।
मीन– आँटेका ताकेका कार्य अधुरै रहने ।
शुभ दिन !
________________________
© ज्यो. सूर्य पौडेल
9847654412 / 9806140816
________________________
सम्पुर्ण पुजा सामाग्रीको लागी सम्पर्क
9803524723 / 9843576393

धन्यवाद !

25/01/2022

पसल खोल्ने , सामान प्याक गर्ने , मिलाउने
कार्यको लागी स्टाफ चाहिएको ईछुक व्यक्तीले सम्पर्क गर्नु होला।
पाटन नजिकै बस्ने
पढाई सामान्य
उमेर १८ - २४

श्री स्वस्थानी व्रतकथा रू. ५००साथै सम्पुर्ण पुजा सामाग्री उपलब्ध छ।
15/01/2022

श्री स्वस्थानी व्रतकथा
रू. ५००

साथै सम्पुर्ण पुजा सामाग्री उपलब्ध छ।

मैनबत्ती , मैनदियो, सप्तरंगी भाई टिका उपलब्ध छ ।
29/10/2021

मैनबत्ती , मैनदियो, सप्तरंगी भाई टिका उपलब्ध छ ।

Address

Mangalbazar
Lalitpur
44600

Website

Alerts

Be the first to know and let us send you an email when Bhupendra Puja Samagri Store posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share