Mob Biz

Mob Biz Mob Biz is the progressing site for the gallery of all the mobiles available in Nepal. Considering the importance of such website which can provide the det

05/03/2020

Take care of the Nepalese health by taking care of yourself… CoronaVirus Lots of people, families, their economy and the entire government has been suffering from the well known virus named […]

World cup news on Buddhavani.com
16/06/2018

World cup news on Buddhavani.com

14/03/2018

राजसंस्था भएमा देशमा सन्तुलन कायम हुने

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले देशमा भागबण्डाको राजनीति गरेका कारण जनताले दुःख पाइरहेको बताएकमा छन् ।
मंगलबार विदुरमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले विशेष गरी नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले देशलाई अराजकताको भुमरीमा जाकेको आरोप लगाए । डा लोहनीले देश र जनताप्रति होइन, यसअघिका सरकारले आफ्ना परिवार, नातेदार तथा कार्यकर्ताको माया मात्रै गरेर सरकारी ढुकुटीबाट ठूलो रकम बाँड्ने र राजनीतिक नियुक्ति गरेका कारण गलत परिपाटी बस्न गएको बताए ।

उनले अब देशमा शिक्षा, स्वास्थ्य, सुरक्षा, न्याय तथा रोजगारीका लागि आन्दोलन गर्नुपर्ने स्थिति आएको पनि बताए । अध्यक्ष डा लोहनीले देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राजसंस्था भएमा देशमा सन्तुलन कायम हुने बताए । उनले भने, ‘धर्म निरपेक्षताको नाममा देश अस्थिरतातर्फ बढेको छ । धर्म निरपेक्ष हटाउनुपर्छ । साथै, एउटा राजा हुनेमा अहिले सयौँ राजा बनेर देशलाई अनिर्णयको बन्दी बनाइरहेका छन् ।’
कार्यक्रममा अतिथिको रुपमा उपस्थित राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीले नेपालका दल तथा तिनका नेताहरुमा जनताप्रति उत्तरदायी हुने भावना नभएकै कारण देशमा विभिन्न समस्या सिर्जित भइरहेको बताए ।
सो दलका महामन्त्रीद्वय श्याम तिमिल्सिना, भरतजंग उप्रेती, सहप्रवक्ता जनकराज पाठक, केन्द्रीय सदस्यद्वय गोकर्ण सिटौला र झनक प्याकुरेलले देशमा संक्रमणकाल अन्त्यका लागि राष्ट्रवादी शक्ति मिल्नुको विकल्प नरहेको बताए । रासस

21/09/2017

Happy Dashain

25/12/2016

merry christmas

Address

Dhaugal
Lalitpur
44700

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Mob Biz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category