Helth And Welth GND Member

Helth And Welth GND Member Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Helth And Welth GND Member, Katmandu.

कारेक्रम सफलताको  हार्दिक  शुभकामना सम्पूर्ण  टिमलाई ।
31/08/2023

कारेक्रम सफलताको हार्दिक शुभकामना सम्पूर्ण टिमलाई ।

‘हाम्रो सिन्धुपाल्चोक हाम्रो शान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान’ भन्ने मूल नारा बोकेर स्थापित सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज नेपाल च्याप्टरले हरितालिका तिजको अवसर पारेर सिन्धुपाल्चोक जिल्लाका ग्रामीण भेगका महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई प्रेसर नाप्ने उपकरण हस्तान्तरण गर्न को लागि अभियान को थालनी गरेको छ । यो अभियान सफल गराउन सामाजिक मनका धनी बाह्रबिसे वडा नं ६ घर भई हाल कुवेतमा रहनुभएका सिन्धुपाल्चोक सेवा समाज कुवेतका प्रमुख संरक्षक श्री राजेन्द्र तामाङ ज्यूले आफ्नो गृह वडा साविक गाथि गाविसका सम्पूर्ण महिला स्वास्थ्य स्वयम् सेविकाहरूलाई वितरण गर्न ९ थान ब्लड प्रेसर नाप्ने उपकरण सहयोग गर्नु भएको छ । उहाँको सहयोगका लागी सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज हार्दिक आभार प्रकट गर्दछ।

12/05/2023
20/12/2022

कतारका फ्यान जोनमा नेपाली कलाकारको मौलिक प्रस्तुति

Pasang sherpa ujo ko gadi durgatn bayakole sarai dukhi xu aaja ma sherpa kiduk ko baristh salla kara pani hunuhunxa waha...
22/09/2021

Pasang sherpa ujo ko gadi durgatn bayakole sarai dukhi xu aaja ma sherpa kiduk ko baristh salla kara pani hunuhunxa waha ujo sahkusalai bannu parxa yati kolai ?

23/02/2019
14/02/2019

ल्होसार क पबन अब्शरम स्वास्थ सुरक्षा समृद्धि निमित्त oneline shoping health produces पाइन्छ मेरो नाम्बार 9843882087 9803345590

14/02/2019

नमस्कार सम्पूर्ण मेरो पेच मा रनूहुने सर मेडम मा ?

Address

Katmandu

Website

Alerts

Be the first to know and let us send you an email when Helth And Welth GND Member posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share