Dali.Com

Dali.Com Dalicart.com is one of Nepal's Finest Online Shopping. Our Sologan is "EXPECT MORE,PAY LESS".

Online customer onthe skyscraper nepal is moving towards a digital Revolution. Dalicart.com is Leading E-Commerce owned&marketplace lunch in 2018 is trustable online shopping in nepal.we know your value.Dalicart Providing varieties of Geniune Product.Our Main Aim is coustmer setisfaction is our main point at service.Our Sologan is "EXPECT MORE,PAY LESS".

15/01/2024
हरिबोधनी एकादशीको हार्दिक शुभकामना ।
23/11/2023

हरिबोधनी एकादशीको हार्दिक शुभकामना ।

भाई टिकाको मंगलमय शुभकामना,🎉अटुट, अविरल सम्बन्ध कायम रहिरहोस🎉🌟
15/11/2023

भाई टिकाको मंगलमय शुभकामना,🎉
अटुट, अविरल सम्बन्ध कायम रहिरहोस🎉🌟

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोस्तुते ।।नेपालीहरुको महान चाड बडा दशैं 208...
23/10/2023

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोस्तुते ।।
नेपालीहरुको महान चाड बडा दशैं 2080 को मंगलमय शुभकामना । सदा खुशी रहनु होस्, सुखी रहनु होस्

𝑯𝑨𝑷𝑷𝒀 𝑰𝑵𝑫𝑹𝑨 𝑱𝑨𝑻𝑹𝑨 𝑻𝑶 𝑬𝑽𝑬𝑹𝒀𝑶𝑵𝑬🎉🎉Enjoy the intricate artwork and craftsmanship displayed during the festival.
28/09/2023

𝑯𝑨𝑷𝑷𝒀 𝑰𝑵𝑫𝑹𝑨 𝑱𝑨𝑻𝑹𝑨 𝑻𝑶 𝑬𝑽𝑬𝑹𝒀𝑶𝑵𝑬🎉🎉

Enjoy the intricate artwork and craftsmanship displayed during the festival.

नेपालीहरु को महान चाड हरितलिका तीज को पावन अवसरमा सम्पूर्ण दिदि, बहिनी हरुमा हार्दिक मङ्गलमय शुभकामना🎉🎉💐
18/09/2023

नेपालीहरु को महान चाड हरितलिका तीज को पावन अवसरमा सम्पूर्ण दिदि, बहिनी हरुमा हार्दिक मङ्गलमय शुभकामना🎉🎉💐

Happy Father's Day 💐
14/09/2023

Happy Father's Day 💐

भावपूर्ण श्रध्दाञ्जलि !संविधानसभा र प्रतिनिधि सभाका सभामुख,लोकतान्त्रिक आन्दोलनका अग्रणी ब्याक्तित्व,सालिन स्वभाभका प्रत...
13/09/2023

भावपूर्ण श्रध्दाञ्जलि !
संविधानसभा र प्रतिनिधि सभाका सभामुख,लोकतान्त्रिक आन्दोलनका अग्रणी ब्याक्तित्व,सालिन स्वभाभका प्रतिमुर्ति माननीय शुबासचन्द्र नेम्वाङको आकस्मिक निधनको खबरले मर्माहत तुल्याएकोछ!यस दुखद घडिमा उहाँको दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवार
जन प्रती हार्दिक समबेदना प्रकट गर्दछु!😭😭😭😭

श्रीकृष्ण जन्माष्टमी २०८० को हार्दिक शुभकामना
06/09/2023

श्रीकृष्ण जन्माष्टमी २०८० को हार्दिक शुभकामना

Asia Cup मा नेपालले पाकिस्तानसंग खेलेपछि भारतसंग खेल्दा खेल धेरै सुधारेको देखियो । हाम्रो बर्षाैँदेखिको सपना थियो टिभीमा...
04/09/2023

Asia Cup मा नेपालले पाकिस्तानसंग खेलेपछि भारतसंग खेल्दा खेल धेरै सुधारेको देखियो । हाम्रो बर्षाैँदेखिको सपना थियो टिभीमा यस्तै यस्तै दृश्य हेर्ने जो पूरा भयो । सम्मानजनक हार हो यो कुनै गुनासो छैन । यसपालि अनुभव भयो अब अर्कोपटक जित्ने हो। जय नेपाल ।🇳🇵

तस्विर : Can

रक्षाबन्धन तथा जनैूर्णिमाको सम्पूर्णमा शुभकामना। HAPPY RAKCHYA BANDAN.
31/08/2023

रक्षाबन्धन तथा जनैूर्णिमाको सम्पूर्णमा शुभकामना। HAPPY RAKCHYA BANDAN.

नाग पञ्चीमा को सबैलाई शुभकामना।।
21/08/2023

नाग पञ्चीमा को सबैलाई शुभकामना।।

Address

Katmandu

Alerts

Be the first to know and let us send you an email when Dali.Com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share