13/05/2021
कोरोना भाइरस लगायत अन्य रोगहरूसँग लड्न शरीरमा रोग प्रतिरोधात्मक क्षमता (Immunity Power) बढाउन, सामान्य फ्लू, मौसमी रूघाखोकि, दम, डायबटिज, ब्लडप्रेसर, अपच, क़ब्जियत, थायराइड आदि रोगहरूमा अत्यन्त लाभकारी यो तुलसी गुर्जो चिया
===========
शुभसिद्धि तुलसी गुर्जो चिया नेपालका विभिन्न क्षेत्रका वनजंगलबाट संकलित स्वदेशी जडीबुटीहरूको समिश्रण हो। बहुउपयोगी, गुणकारी, स्वास्थ्यवर्द्धक जडिबुटीहरूको सेवनबाट तपाईंको शुभदिनको शुरूवात होस् भन्ने अभिप्रायले सफा वातावरणमा कुशल अभ्यास प्रक्रिया अपनाएर प्रोप्राइटरी ब्लेन्डिंग (Proprietary Blending) गरी शुभसिद्धि ब्राण्डको यो जडिबुटीयुक्त चिया निर्माण भएको छ।यो चिया खाद्य स्वच्छन्दता अपनाई खाद्यशास्त्री, फर्मासिष्ट, माईक्रोबायोलोजिष्ट तथा आयुर्वेदिक/जडिबुटी विज्ञहरूको खोज तथा अनुसन्धानिक अनुभव एवम् प्रत्यक्ष निगरानीमा निर्माण गरी खाद्य तथा गुण नियन्त्रण विभागबाट स्वीकृती समेत लिईएको छ ।
कोरोना भाइरस लगायत अन्य रोगहरूसँग लड्न शरीरमा रोग प्रतिरोधात्मक क्षमता (Immunity Power) बढाउन, सामान्य फ्लू, मौसमी रूघाखोकि, दम, डायबटिज, ब्लडप्रेसर, अपच, क़ब्जियत, थायराइड आदि रोगहरूमा अत्यन्त लाभकारी यो तुलसी गुर्जो चिया अब यहाँहरू समक्ष उपलब्ध छ ।
✴️ तुलसी गुर्जो जडिबुटी चिया (१४ जडिबुटीहरूको समिश्रण)
✅तुलसी ✅गुर्जो ✅जेठीमधु ✅असुरो ✅अमला ✅शुठाे ✅मरिच ✅पिपला ✅तेजपत्ता ✅बेसार ✅ग्रीन टी ✅ल्वाङ ✅सुकुमेल ✅बोझो
☎️चाहिएमा सम्पर्क नम्बर ९८६०१९३५९२