ASP E-booking

ASP    E-booking Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ASP E-booking, Book shop, Kathmandu.

न आशा…न कुनै गुनाशा❤️ #सम्भावना
06/09/2024

न आशा…न कुनै गुनाशा❤️
#सम्भावना

 ’s Futsal Championship,Nagarjun futsal ground 2024…The Organizer❤️A lot of thanks to all our sponsors to make this poss...
31/08/2024

’s Futsal Championship,Nagarjun futsal ground 2024…The Organizer❤️
A lot of thanks to all our sponsors to make this possible

  thanks to theproprietor of Passion medicine suppliers,chhetrapati,KtmMr. Sanskrit Adhikari for his valuable sponsorshi...
27/08/2024

thanks to the
proprietor of Passion medicine suppliers,chhetrapati,Ktm
Mr. Sanskrit Adhikari for his valuable sponsorship to the upcoming futsal tournament organised by medical fraternity

 #के आशा राख्ने होर?? एक आस्था बाहेक❤️
21/08/2024

#के आशा राख्ने होर?? एक आस्था बाहेक❤️

     #उ जितेर गई या हारेर गई....CoverSong❤️
26/04/2024



#उ जितेर गई या हारेर गई....CoverSong❤️

प्रिय दादालाई रक्षा मन्त्री हुनुभएकोमा धेरै बधाई तथा शुभकामना।यस कार्यकालमा अधुरा देश बिकाश उन्मुख कार्यहरु सम्पन्न  गर्...
07/03/2024

प्रिय दादालाई रक्षा मन्त्री हुनुभएकोमा धेरै बधाई तथा शुभकामना।
यस कार्यकालमा अधुरा देश बिकाश उन्मुख कार्यहरु सम्पन्न गर्नुुहुन सफल हुनुहोला भन्ने प्राथना गर्दछु।

 #एक यादगार त्रिशूली... #शुभरात्री
28/02/2024

#एक यादगार त्रिशूली...
#शुभरात्री

 #हामी धादिङ अस्पतालमा अाज...
26/02/2024

#हामी धादिङ अस्पतालमा अाज...

 #जीवनको अनुभब:एक्कासी म त्यो व्यक्तिलाई त्यो अवस्थामा देखेर रोक्किन पुगेप्रसङ्ग हिजोको थियो...त्यो सुनसान बिच सडक करीब ...
26/02/2024

#जीवनको अनुभब:
एक्कासी म त्यो व्यक्तिलाई त्यो अवस्थामा देखेर रोक्किन पुगे
प्रसङ्ग हिजोको थियो...त्यो सुनसान बिच सडक करीब थानकोट कटिसकेपछि १० किलो मिटर पर....
म अाफ्नै गतिमा गन्तव्यमा लागिरहेको थिए,जब मैले करिब २२ बर्षको एउटा ठिटो त्यो सुनसान रोडमा पाईला चाल्दै अगाडि अगाडि लम्कदै गरेको देखे।मेरो अाखाँ त्यो हिडिरहेको ठिटो तिर एक्कासी पुगेछ र मोटरको ब्रेक झ्याप्पलाग्न पुग्यो सम्झदा अहिले मलाई अाशचार्य लागिरहेछ।
काठमाडौंबाट बुटवल तर्फ त्यो सुनसान रोडमा लम्किरहेको... रोडमा मैले उ भाकोठाउ मोटर रोके र सोधे भाइ तिमी काहाँ सम्म पुग्ने हो?
उसको उत्तर सुनेर म छक्क परे मलाई तपाईं जाहासम्म लाग्न अाट्नुभा हो त्या सम्म लिफ्ट दिनुसन पिल्ज।मैले अचम्म मान्दै उसलाई भने म त धादिङसम्म जानलाग्या भाइ तर तिम्रो गन्तव्य त बुटवल रहेछ,मेलै तिमलाई धादिङसम्म त पुर्याईदिउला तर त्यस पश्चात् कसरी पुग्छौ तिम्रो गाउँ बुटवलको मनिग्राम?
उसको उत्तर सुन्दै अचम्म लाग्दो थियो...कोहिन कोहि त अलि पर सम्म लिफ्ट दिने भेटिएलानि दाइ
घरसम्म पुग्नेपनि गाडिभाडा नभएर केटो किर्तिपुरकाटै हिडेर अाएछ जब त्यो बिच सडक सम्म महिले भेट्दा..
त्यसपछि सबैकुरा सोधपुछ गरेर मैले उसलाई धादिङको मलेखुसम्म पुर्याय र म अाफ्नो गन्तव्यतिर लाग्छु है भन्दै छोड्न खोजे...उसले हस दाइ धन्यवाद मलाई यति सहयोग गर्नुभएकोमा भन्दै अँध्यारो मुख लायो...मेरो मनले त्यतिकै उसलाई त्यति राति पैदल हिड्न खोजेको हेर्न सकेन।
मैले एकछिन उसलाई खाजा खाएर जाउ भनेर रोडै छेउको होटलमा पुर्याए...खाजा खाएपछि अब त म या बाट
करिब १७ किलोमिटर भित्र जानुपर्छ तिमी मुङ्लिन हुँदै लाग्नु पर्ने मान्छे यसरी एकान्त रोडमा हिडेर नजाउ भने।
उ सारै निराश देखिन्थ्यो र भन्न थाल्यो म सङ्ग गाडिमा चढ्ने भाडा छैन दाइ
मैले बिच बाटोमा धेरो गाडिलाई help माग्दा कसैले गरेनन् त्यसैले कसैले लिफ्टको गर्देलानकी भन्रे अाशमा हिडिरहे..त्यसपछि मैले उसलाई सम्झाए यति सम्मको जोखिमलेर किन यात्रा गरिरहेको बिच बाटो मा केही भैहाल्यो भने? बरु यतै बस
उसले हैन म हिडेरै भएपनि जाहासम्म पुगेपनि जान्छु भन्न थाल्यो
म अलमल परे त्यसरी व्यवारीसे अवस्थामा एक्लै हिडिरहेको त्यो केटोलाई बरु बुटवल जाने गाडिचाढाईदिन्छु भन्नेस एक मनले सोच्यो र मैले मसङ्ग त्यतिबेला भाको ४५०रुपैया दिए र गाडिमा जान अग्रह गरे उ हसिलो देखियो र धेरै धन्यवाद भन्दै रोडमा गुडिरहेका अाफ्नो गन्तव्यमा जाने गाडि रोक्न तिर लाग्यो।
करिब २ वर्ष जति भएछ उ काठमाडौं बसेर काम गर्दै अध्ययनलाई अगाडि बढाईरहेको...कहानी धेरै भएपनि छोटो गरि मैले यो मार्मिक अव्यवस्थालाई नाम नखुलाई सबै सङ्ग समाजिक सन्जालबाट share गरे।
सुन्दा निकैनै मार्मिक लाग्ने यो यथार्थ काहानी एउटा सपना जस्तै लाग्यो।
निस्वार्थ कसैको सहयोग गर्न सक्नु अाफैमा अमूल्य क्ष्यण लाग्ने गर्छ मलाई....संसार अहिले धेरै नै स्वार्थि रहेछ।

#शुभबिहानी सबैमा...

 #धुलिखेल  हस्पिटलमा डा.दिपेश र कम्यूनिटि डिपार्टमेन्टसङ्ग हामी सबै एकै साथ।
24/02/2024

#धुलिखेल हस्पिटलमा डा.दिपेश र कम्यूनिटि डिपार्टमेन्टसङ्ग हामी सबै एकै साथ।

 #अाजबाट धुलिखेल अस्पतालमा फिल्ड भिजिट।
13/02/2024

#अाजबाट धुलिखेल अस्पतालमा फिल्ड भिजिट।

 #धादिङमा हाम्रो टिम G:A1सबिनसरसङ्ग हामी सबै एक साथ।  round ending Thankyou guys for the co-operation and co-ordination❤...
12/02/2024

#धादिङमा हाम्रो टिम G:A1
सबिनसरसङ्ग हामी सबै एक साथ।
round ending
Thankyou guys for the co-operation and co-ordination❤️

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when ASP E-booking posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category