eBaree

eBaree eBaree(Internet Baree) is a digital platform which aims to help agricultural/organic businesses of N

From the hands of our hardworking farmers in the fields to homes across the globe — the journey of Nepali organic goodne...
08/02/2026

From the hands of our hardworking farmers in the fields to homes across the globe — the journey of Nepali organic goodness begins!�We’re excited to start exporting premium organic agricultural products and connect the world with Nepal’s natural bounty. Together for a healthier planet.

अर्को एउटा सजिलै गर्न सकिने कौसी खेतीः आफ्नो परिवारलाई पुग्ने च्याउको उत्पादन गर्न घरमै सकिन्छ। कौसीमा अन्य तरकारी फलाउन...
02/03/2024

अर्को एउटा सजिलै गर्न सकिने कौसी खेतीः
आफ्नो परिवारलाई पुग्ने च्याउको उत्पादन गर्न घरमै सकिन्छ। कौसीमा अन्य तरकारी फलाउनु भन्दा पनि सजिलो। यसलाई हजुरहरूले परिक्षणको रूपमा पहिलो एउटा थैलोमा गरेर हेर्ने प्रयास गर्नुहोस।
सामाग्रीः प्लास्टिकको थैलो, प्लास्टिक भरिने गरी पराल र बीउ ( कृषि पसलमा गहुको दानामा राखेको बीउ पाईन्छ)

तरिकाः
१.आबश्यक पराललाई ससानो गरेर काट्ने
२.कुनै भाँडामा केही बेर राम्रोसंग पराललाई उमाल्ने।( चुन छ भने बफाउनु अगाडि चुनपानीमा पराललाई २४ घन्टा भिजाए अझ राम्रो-नभए राम्रोसंग उमाल्ने)
३.परालललाई सफा ठाँउमा फैलाएर पानी तर्काउने र सुकाउने तर चिस्यान रहनु पर्छ ( निचर्दा पानी आउनु भएन)
४.पारदर्शी प्लाष्टिकको थैलौ लिने र एक तह पराल राख्दै बीउलाई घुमाउरो गरि प्लास्टिकको छेउ छेउमा छर्ने
५.यसरी एक तह पराल अर्को तह बीउ राख्ने र खाद्दै जाने र प्लाष्टिक भरीएपछि मुखलाई बाँधिदिने
६.हावाको प्रबाह हुन दिन प्लास्टिकको वरिपरी ठाउँ ठाँउमा प्वाल पारीदिने
७.छ भने अध्यारो कोठामा राखिदिने, अध्यारो कोठा छैन भने, भर्यागंको मुनी कपडाले अध्यारो बनाएर राख्ने, त्यो पनि छैन भने कार्डबोर्डले छोपेर अध्यारो बनाउने..
८.३-४ हप्तामा च्याउ पुर्णरूपमा निस्कन्छ
यसरी एउटै थैलो बाट २-३ वटा बाली लिन सकिन्छ।

तश्बिरः अनलाईन साभर_cpd

 (Cherry Tomato)Description/TasteThe Indigo Rose cherry tomato has skin that is glossy and smooth, and the fruit has the...
12/07/2023

(Cherry Tomato)
Description/Taste
The Indigo Rose cherry tomato has skin that is glossy and smooth, and the fruit has the archetypal cherry tomato shape and size, however its crown is covered by a unique deep-purple, burgundy glow. The lower half of the fruit, and areas of the tomato hidden by leaves, will be orange-red in color, as the purple pigment of anthocyanin is produced only in those areas that are exposed to sunlight. If you were to pick an Indigo Rose and expose the non-purple areas to sunlight, the purple skin-color would form within a week. The Indigo Rose is fragrant, with notes of paprika and smoke, and its flesh is both meaty and succulent, as its seeds burst in the mouth with acidity and the flesh counters with sweetness and depth. Indigo Rose plants are open-pollinated, and produce a heavy crop whether they are planted in pots or a traditional garden. Even though they are more compact than other indeterminate tomato varieties, the plants do benefit from staking, and they show good resistance to fungal disease and blights.
Seasons/Availability:
Indigo Rose cherry tomatoes are available in the summer.

Current Facts:
All tomatoes are members of the Solanacea, or nightshade, family, along with the potato, eggplant and to***co. The Indigo Rose cherry tomato is a natural hybrid containing genes from the wild species Solanum lycopersicoides S. chilense and S. cheesemanii, which contain anthocyanin, the water-soluble pigment found in purple fruits, as well as genes from cultivated species that are known for possessing good flavor attributes and high fruit quality.

Nutritional Value:
The purple skin of the Indigo Rose boasts high levels of anthocyanins, disease fighting compounds that could help fight cancer, reduce inflammation, and slow the aging process. Research suggests that anthocyanins have strong healing properties, however it is still unknown how the anthocyanins will express themselves in the fruit and if they will translate into health benefits when consumed.

Applications:
Indigo Rose cherry tomatoes are great for fresh eating, but can also easily replace cherry tomatoes in any recipe, either hot or cold. Raw Indigo Rose cherry tomatoes are exemplary in salads and fresh salsas, or they can even be cooked and processed to make compotes and jams, or blanched and pureed for soups and granitas. Like other cherry tomato varieties, Indigo Rose cherry tomatoes pair wonderfully with citrus, especially lemon and lime, mild and bitter salad greens, olive oil, vinaigrettes, young and milky cheeses, eggs, cream, hazelnuts, pine nuts, avocados, basil, pineapple, mint, cilantro, and seafood, such as scallops, shrimp, crab and fish, or grilled and roasted meats and poultry. Store Indio Rose tomatoes at room temperature until ripe, approximately two or three days, and away from direct sunlight until ready to use. Refrigeration can then be used to slow the process of decay and keep tomatoes from ripening further. Bring refrigerated tomatoes to room temperature before serving them raw.

Ethnic/Cultural Info:
The Indigo Rose cherry tomato was bred in the United States specifically for its antioxidant potential, and it is the first improved tomato variety in the world that has anthocyanins in its fruit. Until the release of the Indigo Rose, tomatoes grown in home gardens have had the beneficial pigment only in their leaves and stems, which are inedible, and only wild tomato varieties contained anthocyanins in their fruit. Exploring the potential health benefits of the purple anthocyanins in the fruit was actually the most important goal for the breeders at Oregon State University. While other fruits have a higher concentration of anthocyanin, tomatoes are consumed on practically a daily basis in the United States. On average, Americans eat about ninety pounds per person per year of fresh and processed tomatoes. They are second only to potatoes in consumption of fruits and vegetables.

Geography/History:
The history of the Indigo Rose cherry tomato is brief and elusive. In the 1960s, breeders from Bulgaria and the United States began the cross-cultivation of wild tomato strains from South America, specifically Chile and Galapagos, with cultivated varieties. No public information is known regarding the timeline of events that brought the Indigo Rose to the to the Oregon State Horticultural Department, where continued research would eventually bring it successfully to the market. Vegetable breeder, Jim Myers, headed the development of Indigo Rose until its release to the public in 2011.

लहरे बालीको फल कुहाउने झिँगो===================पोथी झिँगाले कलिला डाठँ, फुल वा फलमा छेडेर फुल पार्दछ र यो फुलबाट निस्केक...
23/06/2023

लहरे बालीको फल कुहाउने झिँगो
===================
पोथी झिँगाले कलिला डाठँ, फुल वा फलमा छेडेर फुल पार्दछ र यो फुलबाट निस्केका लार्भाले भित्र भत्रै खाइ कुहाउन थाल्दछ।
#ब्यवस्थापन
यसले असर गरेर सड्न लागेको फल लगाएत अन्य भागलाइ जम्मा पारेर गहिरो खाल्डोमा पुरीदिनु पर्दछ। त्यसैगरी परागसेचन भइ सकेपछि चिचिलाहरूलाइ कागज अथवा कपडाको खोलले ढाक्नु पर्दछ। भाले झिँगाको संख्या घटाउनको लागी क्यु लिएर नामक पदार्थको पासो कम्तिमा ३ वटा प्रति रोपनी वा २ वटा प्रति कट्ठाको दरले राख्नु पर्दछ। पानीमा अलिकति चिनी वा सख्खर वा खुदो घोलेर त्यसमा मालाथियन २ मि.लि प्रति लिटर पानिमा मिसाएर लहरे तरकारी बाली लगाएको खेतबारीमा ठाउँ ठाउँमा छरिदिनु पर्दछ। आजभोली बजारमा नयाँ प्रकारको पासो जस्तै बोरेक्स पासोको प्रयोग गरी फल कुहाँउने झिँगाको ब्यवस्थापन पनि गर्न सकिन्छ।

कृषकहरुका लागि अत्यन्तै उपयोगी जैविक किटनाशक बनाउने विधि:-यो नीम बाट बन्ने अत्यन्तै प्रभावशाली जैविक कीट नाशक हो, जुन रस...
04/06/2023

कृषकहरुका लागि अत्यन्तै उपयोगी जैविक किटनाशक बनाउने विधि:-
यो नीम बाट बन्ने अत्यन्तै प्रभावशाली जैविक कीट नाशक हो, जुन रसचूसक कीट एवं अन्य त्यस्तै किरा इत्यादि नियन्त्रण गर्नका लागि अति उपयोगी मानिन्छ।
सामग्री:
१)- ५ किलोग्राम नीम पात,
२)- ५ किलोग्राम नीम फल,
३)- ५ लीटर गोमूत्र र
४)- १ किलोग्राम गोबर।

विधि:
सर्वप्रथम कुनै ठूलो भाडोमा ५ किलो नीमका पात र ५ किलो नीमका फल कुटपिस गरेर राख्ने, त्यसपछि ५ लीटर गोमूत्र र १ किलो गोबर राख्ने। यी सबै सामग्रीलाई निमको काठले राम्रोसँग घोलेर जालीदार कपडाले ढाक्ने। दिनमा २ पटक चलाउने। २ दिनपछि यो तयार हुन्छ। यो घोलमा १०० लीटर पानी मिलाएर कीटनाशकको रूपमा उपयोग गर्न सकिन्छ।
लाभ:
यो एक सर्वोत्तम कीटनाशक हो।
मनुष्य, वातावरण र फसलका लागि शून्य हानिकारक छ।
एसको जैविकीय विघटन हुने भएको कारणले भूमिको संरचनामा सुधार हुन्छ।
यसले केवल हानिकारक कीटलाई मात्र मार्दछ; लाभदायक कीटलाई हानि गर्दैन।
किसानका लागि यो एक उत्तम तथा सस्तो उपाय हो।
CR_Roshan_Nepal
(ई-बारी_ज्ञान)

लहरे बाली सम्बन्धी जानकारी :लहरे बालीमा काक्राे फर्सि, लाैका, घिराैला, जुकुनि, बरेला, इस्कुस लगायतका तरकारी हरू पर्दछ । ...
15/02/2022

लहरे बाली सम्बन्धी जानकारी :
लहरे बालीमा काक्राे फर्सि, लाैका, घिराैला, जुकुनि, बरेला, इस्कुस लगायतका तरकारी हरू पर्दछ ।
लगाउने समयः माघ-फागुन महिनाा
माटाेमा हुनुपर्ने पिएच ६.०
कस्ताे बेर्ना लगाउने ७-१० सेमि लामाे ४-५ बटा पात भएकाे
कति फरकमा लगाउने १ देखी १.५ मिटर फरकमा
अन्नपुर्ण अर्गानिक मल कति हाल्ने १-२ किलाे बेर्ना सार्ने बेलामा अनि १ किलाे फूल फूल्ने बेलामा

 #बँधुवा प्रणालीकाे गाेठकाे नक्सा
24/10/2021

#बँधुवा प्रणालीकाे गाेठकाे नक्सा

17/09/2021
15/09/2021

Seasonal Hyperacute Pan-Uveitis (SHAPU)
यो SHAPU शब्द अहिले सोसियल मिडियामा एकदमै चर्चामा छ। सन 1975 तिर यो रोग नेपालबाट मात्र रिपोर्ट गरिएको भनेर आनन्द खत्री र उनका साथिहरुले एउटा जर्नलमा लेखेका छ्न।
यो तल फोटोमा देखाइएको सेतो खालको पुतली (Moth) को पुच्छर तिर हुने सेतो रौ आखाको सम्पर्कमा आयो भने हुने रोग हो।
यो रोगको केसहरु प्राय १००० देखि ३००० सम्मको उचाईमा रहेका ठाउँ रहेका पुर्बी देखि पश्चिमि नेपालमा बढी आउने गरेका छन किन कि यो मोथ त्यो ठाउको वातावरणमा बढी पाइने गर्दछ।
बर्षा समय सकिन लाग्दा यस्को समस्या अलि बढि देखिने पुराना घटनाहरुले देखाएका छन। यो मोथले केटा केटि तथा युवामा बढि असर गर्ने कुरा पनि अगाडि आएको छ। तर नेपालमा भएको एउटा अनुसन्धानमा गिनि पिगमा र अन्य जनावरमा चाहि यसको असर नहुने कुरा पत्ता लाग्यो तर यो जानकारि अलि अधुरो जस्तो देखिन्छ। यसको बारेमा अझै खोज हुन जरुरि छ र अनुसन्धानको क्रम जारी नै छ।
लक्षणहरु
१. एक्कासि आँखा रातो हुनु र चिलाउनु
२. उज्यालोमा हेर्न नसक्नु
३. आखाको दुखाइ सामान्य भन्दा बढी हुनु
४. आखाको बाहिर कुनामा पिप देखिनु
५. आँखा हेर्न नसक्नु
६. यदि समयमा उपचार नभएमा कालो नानी सेतो देखिनु।

रोकथाम
१. फोटोमा देखाइएको जस्तो पुतलीको सम्पर्कबाट टाढै बस्ने
२. धेरै उज्यालो बत्ती नवाल्ने
३. साझमा झ्याल ढोका थुन्ने, झ्यालहरुमा जाली लगाउने र राती सुत्दा बत्ती निभाएर सुत्ने
४. राती घरबाहिर अनावश्यक रुपमा बत्ती बालेर नछोड्ने
५. जनचेतना जगाउने र यो कुरा आफ्नो सन्तानलाई सिकाउने

यदि पुतलीको सम्पर्कमा आइहालेमा के गर्ने?
१. सकेसम्म पुतलिलाइ हातले नछुने
२. आखामा धुलो परिसकेको छ भने सफा पानीले आँखा पखाल्ने
३. Antibiotic औषधि थोपा थोपा १/१ घण्टाको फरकमा हाल्ने
४. आखाको नानी फुलाउने औषधि दिनको ३ पटक राख्नलगाइ नजिकैको आँखा अस्पताल गइहाल्ने।

09/09/2021

15/08/2021

स्मार्ट_कृषि_चितवन

Address

Nayabazar, Balaju
Kathmandu
44600

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 08:00 - 20:00
Wednesday 08:00 - 20:00
Thursday 08:00 - 19:00
Friday 08:00 - 19:00
Sunday 08:00 - 19:00

Telephone

+9779801180505

Alerts

Be the first to know and let us send you an email when eBaree posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to eBaree:

Share

Category