Book Palace

Book Palace We specialize in Retailing and distribution of domestic and foreign books along with a wide array of books from our own publication

31/03/2026

Some of our books
#बुकप्यालेस

घोडे जात्राको शुभकामना ! #बुकप्यालेस      #घोडे
18/03/2026

घोडे जात्राको शुभकामना !
#बुकप्यालेस #घोडे

02/03/2026
🫟 होली पूर्णिमाको शुभकामना ! #बुकप्यालेस
02/03/2026

🫟 होली पूर्णिमाको शुभकामना !
#बुकप्यालेस

ग्याल्पो ल्होसारको सुभकामना !       #बुकप्यालेस  #बालपुस्तक
18/02/2026

ग्याल्पो ल्होसारको सुभकामना !
#बुकप्यालेस
#बालपुस्तक

वीर शहीदहरू प्रति सम्मान ! देश र जनताका लागि प्राण आहुति दिने वीर शहीदहरू प्रति सम्मान ! #बुकप्यालेसबू
30/01/2026

वीर शहीदहरू प्रति सम्मान !
देश र जनताका लागि प्राण आहुति दिने वीर शहीदहरू प्रति सम्मान !
#बुकप्यालेसबू

सनातन धर्मावलम्बीहरूले विद्याकी देवी सरस्वतीलाई ब्रह्माकी पुत्री मान्छन्। शिवको वरदानबाट सिद्धि प्राप्त गरेकी देवी सरस्व...
23/01/2026

सनातन धर्मावलम्बीहरूले विद्याकी देवी सरस्वतीलाई ब्रह्माकी पुत्री मान्छन्। शिवको वरदानबाट सिद्धि प्राप्त गरेकी देवी सरस्वतीलाई संगीत, कला, साहित्य, र विद्याकी खानी मानिन्छ। पुराणहरूका अनुसार, जब ब्रह्माले सृष्टि सिर्जना गरे, त्यो स्वरविहीन थियो। सरस्वतीले वीणाको मधुर ध्वनिबाट संसारलाई आवाज दिइन्, जसले सृष्टिमा संगीत र वाणीको जन्म गरायो।
वसन्तपन्चमी तथा सरस्वती पुजाको सुभकामना !
#बुकप्यालेस

सोनाम ल्होसार प्रकृति, कृषि र संस्कृतिसँग गाँसिएको हिमाली समुदायको पर्व हो। बाह्र ‘ल्हो’ अर्थात पशुपंछीका नाममा आधारित व...
19/01/2026

सोनाम ल्होसार प्रकृति, कृषि र संस्कृतिसँग गाँसिएको हिमाली समुदायको पर्व हो। बाह्र ‘ल्हो’ अर्थात पशुपंछीका नाममा आधारित वर्षचक्रसँगै नयाँ वर्षको स्वागत गरिन पर्व हो I
परम्परा, विश्वास र समुदायलाई जोड्ने पर्व सोनाम ल्होसारको सुभकामना !
#बुकप्यालेस

12/01/2026

यस पुस्तकमा बालबालिकाले रमाइला चित्रहरूकासाथ पढ्ने बानी विकास गर्दै पर्यायवाची र विपरीतार्थक शब्द सिक्न सक्छन् I
लेखक: पल्लवी प्रधान, स्थान: एकता बुक्स, थापाथली
#बुकप्यालेस #बुकप्यालेस #मेरोठुलोकिताब

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना ! #बुकप्यालेस
11/01/2026

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना !
#बुकप्यालेस

यो पुस्तकमा बालबालिकाले रमाइला चित्रहरूका साथ पढ्ने बानी विकास गर्दै पर्यायवाची र विपरीतार्थक शब्द सिक्न सक्छन् I       ...
09/01/2026

यो पुस्तकमा बालबालिकाले रमाइला चित्रहरूका साथ पढ्ने बानी विकास गर्दै पर्यायवाची र विपरीतार्थक शब्द सिक्न सक्छन् I #मेरोठूलोकिताब #बुकप्यालेस
Author: Pallavi Pradhan

यस पुस्तकमा विभिन्न जनावरहरू र तिनका बच्चाहरूलाइ के भनिन्छ भन्ने वारेमा तिनका आकर्षक तस्बिरसहित समावेस  गरिएका छन् Iशीर्...
06/01/2026

यस पुस्तकमा विभिन्न जनावरहरू र तिनका बच्चाहरूलाइ के भनिन्छ भन्ने वारेमा तिनका आकर्षक तस्बिरसहित समावेस गरिएका छन् I
शीर्षक:तिमी को हौ ?
लेखक: सुनिता प्रधान
#तिमीकोहौ #बुकप्यालेस

Address

Kathmandu

Opening Hours

Monday 01:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

01-4243394

Website

Alerts

Be the first to know and let us send you an email when Book Palace posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Book Palace:

Share

Category