Book Service

Book Service ____'"College भन्दा फरक Knowledge"'____
"Tommorow Never Comes, Let's Order Books Now " Note:-
Library को लागि Books चाहिएमा पनि सम्पर्क गर्नुहोस्

जीवनी, उपन्यस, कथा, राजनीती, धार्मिक, आध्यत्मिक, दर्शन, सेल्फहेल्प, भाषा, इतिहास आदि
कुनैपनि बुकहरू चाहिएमा सम्पर्क गर्नुहोस्
Cont.-9849735022, 9808714149
Email- [email protected]
Baghbazar KTM.

14/06/2026

दर्शन सम्बन्धी पुस्तकहरू

https://vt.tiktok.com/ZSQ9XcmDJ/
_____________________________________________
#श्रेयान् द्रव्यमयाद्यज्ञाज्ज्ञानयज्ञः परन्तप।
सर्वं कर्माखिलं पार्थ ज्ञाने परिसमाप्यते॥
अर्थात्:- पदार्थबाट गरिने यज्ञभन्दा ज्ञानयज्ञ श्रेष्ठ छ, किनकि सबै कर्मको अन्तिम उद्देश्य ज्ञानमै पुग्नु हो।
_____________________________________________
#न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते।
तत्स्वयं योगसंसिद्धः कालेनात्मनि विन्दति॥
अर्थात्:- यस संसारमा ज्ञान जत्तिको पवित्र अर्को केही छैन। योगद्वारा सिद्ध भएको मानिसले समयसँगै त्यो ज्ञान आफ्नै आत्मामा प्राप्त गर्दछ।
_____________________________________________
दर्शन सम्बन्धी पुस्तकहरू मानव जीवन, ज्ञान, सत्य, चेतना, आत्मा, प्रकृति र संसारका गहिरा रहस्यहरू बुझ्ने महत्वपूर्ण माध्यम हुन्। दर्शनको अध्ययनले मानिसलाई केवल सूचना मात्र प्रदान गर्दैन, बरु सही सोच्ने क्षमता, विवेक, तर्कशक्ति र जीवनलाई हेर्ने नयाँ दृष्टिकोण प्रदान गर्दछ । यी पुस्तकहरूले आत्मज्ञान, कर्म, नैतिकता र आध्यात्मिक उन्नतिको मार्ग देखाउँछन्। दर्शनका पुस्तकहरू पढ्दा हामीले प्राचीन ऋषि–मुनिहरूको चिन्तन, विभिन्न दार्शनिक परम्पराहरूको विचार र जीवनका गहन प्रश्नहरूको उत्तर खोज्ने अवसर प्राप्त गर्छौँ। व्यस्त र परिवर्तनशील संसारमा दर्शनको अध्ययनले मनलाई स्थिर, विचारलाई परिष्कृत र जीवनलाई उद्देश्यपूर्ण बनाउन सहयोग गर्दछ। यदि तपाईंहरु पनि दर्शनका जीवन उपयोगी पुस्तकहरू अध्ययन गरी ज्ञान, विवेक र आत्मबोधको यात्रामा अघि बढ्न चाहानुहुन्छ भने हजुरलाई मनपरेको पुस्तकहरू छान्नुहोस् र अर्डर गर्नुहोस् । पुस्तक प्राप्त गर्नको लागि हजुरको सम्पर्क नम्बर र ठेगाना म्यासेज गर्नुहोस्। देशैभरि डेलिभरीको व्यवस्था छ ।
धन्यवाद ।
_____________________________________________
Inbox
Contact Number
And
Address
for delivery

____________________________________________
Inbox
Contact Number
And
Address
for delivery

नेपालको सीमाना सम्बन्धि पुस्तकहरू (Contact:- 9849735022)Inbox Contact Number           And               Address        ...
03/06/2026

नेपालको सीमाना सम्बन्धि पुस्तकहरू

(Contact:- 9849735022)

Inbox
Contact Number
And
Address
for delivery

03/06/2026

वेद-पुराण, उपनिषद् तथा दर्शन आदि विविध धार्मिक अध्यात्मिक तथा जीवनोपयोगी ज्ञानमूलक पुस्तकहरू
__________________________________________
धार्मिक, दार्शनिक, नैतिक तथा आध्यात्मिक पुस्तकहरू मानव जीवनलाई सही दिशा दिने अमूल्य ज्ञानका स्रोत हुन्। यस्ता पुस्तकहरूले केवल जानकारी मात्र प्रदान गर्दैनन्, बरु जीवनको उद्देश्य बुझ्न, सही–गलतको विवेक विकास गर्न, नैतिक चरित्र निर्माण गर्न तथा मनलाई शान्त, संयमित र सकारात्मक बनाउन प्रेरणा दिन्छन्। महान् व्यक्तिहरूका विचार, अनुभव र जीवनदर्शनबाट भरिएका यी पुस्तकहरू पढ्दा आत्मचिन्तनको क्षमता बढ्छ, व्यवहारमा सुधार आउँछ र कठिन परिस्थितिमा पनि धैर्य तथा आशावाद कायम राख्न सहयोग मिल्छ। त्यसैले आफ्नो व्यक्तित्व, सोच र जीवनलाई अझ अर्थपूर्ण, अनुशासित र सफल बनाउन नियमित रूपमा धार्मिक, दार्शनिक, नैतिक तथा आध्यात्मिक पुस्तकहरू अध्ययन गर्ने बानी बसाल्नु अत्यन्त लाभदायक हुन्छ।
___________________________________________
(हजुरलाई आवश्यक/मनपरेको पुस्तकहरू छान्नुहोस् र अर्डर गर्नुहोस्।)
___________________________________________
Inbox
Adress/ Location &
Contact number
For Delivery
____________________________________________
( पुस्तक प्राप्त गर्नको लागि
हजुरको
सम्पर्क नम्बर
र ठेगाना
म्यासेज गर्नुहोस्
धन्यवाद ।)

03/06/2026

वेद-पुराण, उपनिषद् तथा दर्शन आदि विविध धार्मिक अध्यात्मिक तथा जीवनोपयोगी ज्ञानमूलक पुस्तकहरू
______________________________
(हजुरलाई आवश्यक/मनपरेको पुस्तकहरू छान्नुहोस् र अर्डर गर्नुहोस्।)
_______________________________
Inbox
Adress/ Location &
Contact number
For Delivery
( पुस्तक प्राप्त गर्नको लागि
हजुरको
सम्पर्क नम्बर
र ठेगाना
म्यासेज गर्नुहोस्
धन्यवाद ।)

03/06/2026
29/05/2026

सेल्फहेल्प सम्बन्धी पुस्तकहरू

उद्यमेन हि सिद्ध्यन्ति कार्याणि न मनोरथैः।
न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगाः॥
अर्थात् केवल इच्छा गरेर काम सफल हुँदैन; परिश्रम आवश्यक हुन्छ। सुतेको सिंहको मुखमा मृग आफैं प्रवेश गर्दैन।

व्यक्तित्व विकास, आत्मविश्वास वृद्धि र सकारात्मक सोच निर्माणका लागि अत्यन्त उपयोगी पुस्तहकहरु । जुन पुस्तकहरूले जीवनका चुनौतीहरू सामना गर्ने तरिका, समय व्यवस्थापन, लक्ष्य निर्धारण तथा सफलताको मार्गबारे व्यावहारिक ज्ञान दिन्छन्। नियमित रूपमा यी पुस्तकहरू पढ्दा व्यक्तिको सोचाइ परिपक्व बन्नुका साथै आत्मअनुशासन र प्रेरणा पनि बढ्छ। कठिन परिस्थितिमा पनि हिम्मत नहार्न, आफ्ना कमजोरी सुधार्न र नयाँ अवसरहरू पहिचान गर्न यस्ता पुस्तकहरूले प्रेरित गर्छन्। त्यसैले आफ्नो व्यक्तित्व विकास र सफल भविष्यका लागि यस्ता पुस्तकहरू पढ्ने बानी बसाल्नु आवश्यक छ ।
हजुरलाई मनपरेको पुस्तकहरू छान्नुहोस् र अर्डर गर्नुहोस् ।
पुस्तकहरू प्राप्त गर्नको लागि हजुरको सम्पर्क नम्बर र ठेगाना म्यासेज गर्नुहोस्। देशैभरि डेलिभरी सेवा उपलब्ध छ ।
धन्यवाद ।
(Choose any Books and Order Now)
Inbox
Contact Number
And
Address
for delivery

Address

Baghbazar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Book Service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Book Service:

Share

Category