07/03/2026
काठमाडौं क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु न्यौपाने विजयी भएकी छन्।
उनले १५ हजार ४५५ मत प्राप्त गर्दै शानदार जीत हासिल गरेकी हुन्।
यो जितसँगै काठमाडौं–१ मा रास्वपाको प्रभाव अझ बलियो बनेको देखिएको छ।
निर्वाचन परिणामपछि समर्थकहरूले खुसी मनाएका छन् भने सामाजिक सञ्जालमा पनि प्रतिक्रिया बढिरहेको छ।
👉 पूरा समाचारको लागि यो लिंकमा क्लिक गर्नू होला: https://thesggallery.com/16165