20/04/2020
कोरोना भाइरसबाट हुन जाने आर्थिक क्षतिको जोखिमलाई केहि कम गर्न बीमा समिती ले COVID-19 सम्बन्धी बीमालेख जारी गर्न भने लगत्तै विमालेख जारी हुन थालेको छ।
बीमा लेख बारे जानकारी तपाईंले हामी मार्फत पाउन सक्नु हुनेछ।
Coverage: If insured person is diagnosed with Covid-19 by PCR test, then he/she is entitled for the sum insured in policy Schedule.