Tarabooks

Tarabooks Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tarabooks, Book shop, Pradarshani Marga, Putalisadak, Kathmandu.

Undefined property: Phalcon\Config::$MediaDotNet
Trying to get property 'desktop' of non-object
Trying to get property 'details' of non-object
Trying to get property 'top' of non-object
" style="height:90px">
कक्षा 11 र 12 को सम्पूर्ण किताबहरू एउटै छानामुनि  होलसेल मूल्यमा पाइन्छ। Delivery को सुविधा पनि छ l 9841468097, 98496505...
01/06/2026

कक्षा 11 र 12 को सम्पूर्ण किताबहरू एउटै छानामुनि होलसेल मूल्यमा पाइन्छ। Delivery को सुविधा पनि छ l 9841468097, 9849650550

वागमती प्रदेशमा विद्यालय नर्स सेवाका लागि करारमा दरखास्त आह्वान
29/05/2026

वागमती प्रदेशमा विद्यालय नर्स सेवाका लागि करारमा दरखास्त आह्वान

Diploma in Pharmacy -DPH 2nd & 3rd year ko subject wise past questions solution latest edition  published pls contact  T...
21/05/2026

Diploma in Pharmacy -DPH 2nd & 3rd year ko subject wise past questions solution latest edition published pls contact Tara books
9841468097, 015322424, 015355070

BNS का लागि Medical Education Commission(MEC)ले लिने Common Entrance Exam (CEE) को तयारी गर्ने सम्पूर्ण विद्यार्थीहरूका ...
30/04/2026

BNS का लागि Medical Education Commission(MEC)ले लिने Common Entrance Exam (CEE) को तयारी गर्ने सम्पूर्ण विद्यार्थीहरूका लागि खुशिको खबर! 🎯
📘 2082 सम्मका Past Questions with detailed rational सहित
📘 पूर्ण रूपमा revised & updated edition
📘 तपाईंको सफलता लक्ष्यित smart preparation guide
👉 हामीले प्रस्तुत गरेका छौं –
🔥 “BNS Entrance Booster” (Latest 6th Edition 2083)
यस पुस्तकलाई उत्कृष्ट बनाउन अहोरात्र मेहनत गर्नु हुने लेखकहरु
👨‍⚕️ Aswin Acharya
👩‍⚕️ Prabha Subedi
लाई हार्दिक बधाई तथा धन्यवाद 🙏🏾
💡 विगतका संस्करणहरू जस्तै, यस संस्करणले पनि विद्यार्थीहरूको मन जित्दै सफलताको यात्रामा महत्वपूर्ण साथ दिनेछ भन्ने विश्वास लिएको छू । 🚀

Nepal Multiple Indicator Cluster Survey (NMICS 2024-25) / नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को मूख्य नतिजा। Key Findings:C...
09/02/2026

Nepal Multiple Indicator Cluster Survey (NMICS 2024-25) / नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को मूख्य नतिजा।
Key Findings:
Child Mortality:
→ The infant mortality rate (deaths before reaching 1 year of age) is 27 per 1,000 live births.
→ The under-5 mortality rate is 31 per 1,000 live births.
→ The neonatal mortality rate (deaths within the first month) is 17 per 1,000 live births.
→ By province, Sudurpashchim has the highest neonatal mortality rate (26 per 1,000), while Bagmati has the lowest (10 per 1,000).
→ Sudurpashchim also has the highest infant mortality rate (38 per 1,000) and under-5 mortality rate (48 per 1,000).
→ Gandaki Province has the lowest under-5 mortality rate at 20 per 1,000 live births.
To***co Use:
→ 5.1% of women and 41.8% of men (15-49 years) used some form of to***co in the month preceding the survey.
Reproductive and Maternal Health:
→ The Total Fertility Rate is 1.9 live births per woman (15-49 years).
→ 85.0% of women who gave birth in the two years preceding the survey had at least 4 antenatal care (ANC) visits with a health worker.
→ 90.5% of births took place in a health facility, and 91.4% were attended by skilled birth attendants.
Child Health, Nutrition, and Development
→ 24.3% of children under 5 are underweight and 31.5% are stunted (short for their age).
→ 69.7% of mothers exclusively breastfeed their children for the first 6 months.
→ 80.7% of children (12-23 months) received all recommended vaccinations within their first year.
Water and Sanitation:
→98.2% of the population uses improved drinking water sources. However, water quality tests found E. coli bacteria (>=1cfu/100ml) in the drinking water of 60.4% of household members.
→ 92.4% of members use improved toilets.
Health Insurance:
→ 17.8% of women and 19.6% of men (15-49 years) have health insurance.
→ 15.0% of children (5-17 years) and 11.7% of children under 5 are covered by health insurance.
मुख्य नतिजाहरू:
बाल मृत्यु:
→ सर्वेक्षणको नतिजा प्रतिवेदन अनुसार प्रति १००० जीवित जन्मेका शिशुहरूमध्ये १ वर्ष उमेर नपुग्दै २७ जनामा शिशु मृत्यु रहेको देखिन्छ।
→ ५ वर्षमुनिका बालबाललिकाको मृत्युदर (बालमृत्यु दर) प्रति १००० जीवित जन्मेका बालबालिकामा ३१ जना रहेको छ।
→ प्रति १००० जीवित जन्मेका नवजात शिशुहरूमध्ये १ महिना उमेर नपुग्दै १७ जना नवजात शिशुको मृत्यु हुने गरेको देखिन्छ।
→ प्रदेश अनुसार नवजात शिशु मृत्यु दर सवैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा प्रति १००० जन्ममा २६ जना छ भने सवैभन्दा कम बागमती प्रदेशमा १० जना रहेको छ।
→ प्रति १००० जन्ममा सवैभन्दा बढी शिशुमृत्यु दर ३८ जना सुदूरपश्चिम प्रदेशमा र सवैभन्दा कम बागमती प्रदेशमा १७ जना रहेको देखिन्छ।
→ प्रति १००० जन्ममा सवैभन्दा बढी ५ वर्षमुनिका बालबालिका बालमृत्यु दर ४८ जना सुदूरपश्चिम प्रदेशमा रहेको छ भने सवैभन्दा कम गण्डकी प्रदेशमा २० जना रहेको देखिन्छ।
सुर्तीजन्य पदार्थको सेवन:
→ नेपालमा ५.१ प्रतिशत तथा ४१.८ प्रतिशत क्रमशः १५-४९ वर्ष उमेर समूहका महिलाहरू तथा पुरुषहरूले सर्वेक्षणभन्दा अघिल्लो महिनामा कुनै किसिमको सुर्तीजन्य पदार्थ सेवन गरेको पाइयो।
→ ७.६ प्रतिशत पुरुष र २.१ प्रतिशत महिलाले १५ वर्षअगाडि नै एक खिल्ली चुरोट/विंडी पुरै सेवन गरेको पाइयो।
प्रजजन् तथा मातृत्व स्वास्थ्य :
→ कूल प्रजनन् दरका सन्दर्भमा प्रति महिला (१५-४९) वर्ष उमेर समूहले १.९ जीवित बच्चा जन्माएका पाइयो।
→ १५-१९ वर्ष उमेर समूहको किशोरीको प्रजनन् दरका सन्दर्भमा प्रति १००० किशोरीहरूले ४८ जीवित बच्चा जन्माएका पाइयो भने २०-२४ वर्ष उमेर समूहका दश जना महिलामध्ये १ जना (११.२ प्रतिशत) महिलाले १८ वर्ष उमेरअगाडि नै जीवित बच्चा जन्माउने गरेको पाइयो।
→ १५-४९ वर्ष उमेर समूहका हालै विवाहित महिलाहरूमध्ये प्रत्येक ३ जनामध्ये १ जना (३५.० प्रतिशत) विवाहित महिलाले परिवार नियोजनको उपाय तथा साधनहरू (परम्परागत वा आधुनिक विधि) को प्रयोग गरेको देखिन्छ भने सोही उमेर समूहका २ जनामध्ये १ जना (५५.२ प्रतिशत) महिलाले आधुनिक परिवार नियोजनका साधन/सेवाहरूको आफ्नो माग अनुसार प्रयोगमा सन्तुष्टि रहेको देखिन्छ ।
→ सर्वेक्षणभन्दा २ वर्षअघिसम्मको अवधिमा जीवित शिशुलाई जन्म दिएका १५-४९ वर्ष उमेर समूहका महिलाहरूमध्ये ८५.० प्रतिशतले सिफारिश भए बमोजिम कुनै स्वास्थ्यकर्मीसँग कम्तिमा ४ पटक पूर्वप्रसूति जाँच गराएको देखिन्छ।
→ सर्वेक्षणभन्दा २ वर्षअघिसम्मको अवधिमा जीवित शिशुलाई जन्म दिएका १५-४९ वर्ष उमेर समूहका महिलाहरूमध्ये ९०.५ प्रतिशतले स्वास्थ्य संस्थामा, ९१.४ प्रतिशतले दक्ष प्रसूतिकर्मीबाट र २५.३ प्रतिशतले सल्यक्रियाको माध्यमबाट प्रसूति गराएको देखिन्छ ।
बाल स्वास्थ्य, पोषण तथा विकास
→ ५ वर्षमुनिका बालबालिकाहरूको पोषण स्थितिमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उमेर अनुसारको तौल कमी भएका बालबालिकाहरू (लिखुरे), उमेर अनुसार उचाई कम भएका बालबालिकाहरू (पुड्को) क्रमशः २४.३ प्रतिशत र ३१.५ प्रतिशत रहेको पाइयो ।
→ उचाई अनुसार तौल कम भएका बालबालिकाहरू (ख्याउटे) ७.६ प्रतिशत र उचाई अनुसार तौल बढी भएको बालबालिकाहरू २.६ प्रतिशत रहेको पाइयो।
→ उमेर अनुसारको तौल कमी भएका बालबालिकाहरू (लिखुरे) सबैभन्दा बढी ३३.२ प्रतिशत मधेश प्रदेशमा र सबैभन्दा कम ९.६ प्रतिशत बागमती प्रदेशमा देखिन्छ ।
→ ३ जना आमाहरूमध्ये २ जना (६९.७ प्रतिशत) ले आफ्नो बच्चालाई जन्मेको ६ महिनासम्म आफ्नो दुध मात्र खुवाउने गरेको पाइयो। प्रदेशगत आधारमा हेर्दा, सो प्रतिशत सबैभन्दा बढी ७६.६ प्रतिशत सुदूरपश्चिम प्रदेशमा, त्यसपछि क्रमशः मधेश प्रदेशमा ७२.३ प्रतिशत र कर्णाली प्रदेशमा ७१.६ प्रतिशत देखिन्छ ।
→ उमेर समूह १२-२३ महिनासम्मका बालबालिकाहरूमध्ये ८०.७ प्रतिशत बालबालिकाहरूले मात्र पहिलो वर्षमा सबैखोप पूर्णमात्रामा लिएको देखिन्छ ।
→ सर्वेक्षणभन्दा २ हप्ताअघिसम्मको अवधिमा झाडापखाला लागेका ५ वर्षमुनिका बालबालिकाहरू ७.८ प्रतिशत रहेको र ती मध्ये २०.६ प्रतिशत बालबालिकाहरूलाई पुनर्जलीय झोलका साथै जिङ्क चक्की खुवाएको पाइयो।
→ सर्वेक्षणभन्दा २ हप्ताअघिसम्मको अवधिमा श्वासप्रश्वास लक्षण भएका ५ वर्षमुनिका बालबालिकाहरू २.७ प्रतिशत भएको पाइयो ।
→ ३६-५९ महिनाका बालबालिकाहरूमध्ये ५७.९ प्रतिशत बालबालिकाले सर्वेक्षणको अवधिमा प्रारम्भिक बाल शिक्षा कार्यक्रममा जाने गरेको पाइयो भने समग्रमा प्रारम्भिक बाल विकास सूचकांक २०३०, ६३.३ प्रतिशत रहेको देखिन्छ ।
स्वास्थ्य बीमा
→ १५-४९ वर्ष उमेर समूहका महिला १७.८ प्रतिशत तथा पुरुष १९.६ प्रतिशत ले स्वास्थ्य बीमा गरेको पाइयो।
→ ५-१७ वर्ष उमेर समूहका बालबालिका १५.० प्रतिशत तथा ५ वर्षमुनि बालबालिका ११.७ प्रतिशतले स्वास्थ्य बीमा गरेको पाइयो।

The National Statistics Office (NSO), in partnership with UNICEF, has released the findings of the Nepal Multiple Indicator Cluster Survey (NMICS) 2024–25,

मौकाको फाइदा उठाउनुहोस्। आजै registration गर्न 9841468097/ 9849650550  सम्पर्क गरी आफ्नो नाम दर्ता गर्नुहोस्। 🙏
01/02/2026

मौकाको फाइदा उठाउनुहोस्। आजै registration गर्न 9841468097/ 9849650550 सम्पर्क गरी आफ्नो नाम दर्ता गर्नुहोस्। 🙏

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान कोपाटन अस्पताल का लागि पदपूर्ति सम्बन्धी विज्ञापन:-स्टाफ नर्स: 70नर्सिङ अधिकृत: 9फर्म ...
20/01/2026

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान को
पाटन अस्पताल का लागि पदपूर्ति सम्बन्धी विज्ञापन:-
स्टाफ नर्स: 70
नर्सिङ अधिकृत: 9
फर्म भन्ने अन्तिम मिति: 2082-10-22
दोबर दस्तुर :2082-10-29

Human           Anatomy       AndPhysiology                           For Bsc Nursing, BNS, BPH, B pharmacy, Bsc MLT, B....
19/01/2026

Human
Anatomy
And
Physiology
For Bsc Nursing, BNS, BPH, B pharmacy, Bsc MLT, B. Optometry &Bsc MIT
Available from today.

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान कोपाटन अस्पताल का लागि पदपूर्ति सम्बन्धी विज्ञापन:-स्टाफ नर्स 70नर्सिङ अधिकृत 9फर्म भन...
19/01/2026

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान को
पाटन अस्पताल का लागि पदपूर्ति सम्बन्धी विज्ञापन:-
स्टाफ नर्स 70
नर्सिङ अधिकृत 9
फर्म भन्ने अन्तिम मिति: 2082-10-22
दोबर दस्तुर :2082-10-29

Address

Pradarshani Marga, Putalisadak
Kathmandu
977

Undefined property: Phalcon\Config::$MediaDotNet
Trying to get property 'desktop' of non-object
Trying to get property 'details' of non-object
Trying to get property 'bottom' of non-object
" style="min-height:90px">

Opening Hours

Monday 08:00 - 19:00
Tuesday 08:00 - 19:00
Wednesday 08:00 - 19:00
Thursday 08:00 - 19:00
Friday 08:00 - 19:00
Saturday 11:00 - 16:00
Sunday 08:00 - 19:00

Telephone

+9779841468097

Alerts

Be the first to know and let us send you an email when Tarabooks posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tarabooks:

Share

Category

Undefined property: Phalcon\Config::$MediaDotNet
Trying to get property 'desktop' of non-object
Trying to get property 'details' of non-object
Trying to get property 'right' of non-object
">