15/10/2026
🚨 सावधान! Spam Call बाट हुने ठगीमा पर्नबाट बच्नुहोस्। 📱⚠️
अपरिचित नम्बरबाट आउने फोन, शंकास्पद लिंक र प्रलोभन देखाउने कुराबाट सतर्क रहनुहोस्। एउटा सानो गल्तीले तपाईंको व्यक्तिगत विवरण तथा पैसा जोखिममा पर्न सक्छ।
🇳🇵 नेपाल प्रहरीको जनचेतनामूलक सन्देश सुनौँ, बुझौँ र अरूलाई पनि सचेत बनाऔँ।
✅ अपरिचित व्यक्तिले पठाएको सामान वा जिन्सी स्वीकार नगर्नुहोस्।
✅ अपरिचित कलमा आफ्नो OTP, PIN वा Password नदिनुहोस्।
✅ शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
✅ ठगीको शंका लागेमा सम्बन्धित निकायमा जानकारी दिनुहोस्।
📢 यो Reel आफ्नो परिवार, साथीभाइ र आफन्तसँग SHARE गर्नुहोस्। तपाईंको एउटा Share ले कसैलाई ठगीबाट जोगाउन सक्छ।