Ghumtimart

Ghumtimart providing everything online

kathmandu nepal
20/06/2022

kathmandu nepal

12/06/2022

६५ वर्ष अगाडिको यो फिल्म हेर्दा राजा प्रति सम्मान र देश प्रति गर्व लागेर आउँछ । तर आजको अवस्थामा राजनीति प्रति बितृष्णा, राजनीतिज्ञहरु प्रति घृणा र देश सम्झदा दिक्क लागेर आउँछ ।

12/06/2022

६५ वर्ष अगाडिको यो फिल्म हेर्दा राजा प्रति सम्मान र देश प्रति गर्व लागेर आउँछ । तर आजको अवस्थामा राजनीति प्रति बितृष्णा, राजनीतिज्ञहरु प्रति घृणा र देश सम्झदा दिक्क लागेर आउँछ । from sunil ulak

16/05/2022

काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणनामा विवाद भएपछि स्थगित भएको छ ।

सोमबार विहान मत गणना भइरहेका बेला नेकपा एमाले र सत्तारुढ दलका प्रतिनिधिबीच विवाद भएपछि मतगणना स्थगित भएको हो । दलका प्रतिनिधिबीच केहीबेर चर्काचर्की भएपछि धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

२०७९/०१/३१     ५:२०
14/05/2022

२०७९/०१/३१ ५:२०

स्थानीय तह निर्वाचन !!
11/05/2022

स्थानीय तह निर्वाचन !!

‘पाँच वर्षसम्म हामी जिउँदा छौं कि मरेका कुनै नेताले मतलब राखेनन्, अहिले रक्सी-मासु बाँड्दै हिँडेका छन्’
01/05/2022

‘पाँच वर्षसम्म हामी जिउँदा छौं कि मरेका कुनै नेताले मतलब राखेनन्, अहिले रक्सी-मासु बाँड्दै हिँडेका छन्’

‘अर्थतन्त्र संकटउन्मुख रहेका बेला शेयर बजार बढ्छ भन्नु उचित हुँदैन’
01/05/2022

‘अर्थतन्त्र संकटउन्मुख रहेका बेला शेयर बजार बढ्छ भन्नु उचित हुँदैन’

इदमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
01/05/2022

इदमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

23/04/2021

थप २५५९ जनामा कोरोना संक्रमण पुष्टि, पाँचजनाको मृत्‍यु

Address

Chabahil
Kathmandu
21300

Alerts

Be the first to know and let us send you an email when Ghumtimart posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ghumtimart:

Share