Mero pasal

Mero pasal काठमाडौं को पुरानो बानेश्वर
यहाँ लोक? बेसार, खोर्सानी, मकै, कोदो, फापर आफ्नै अगाडी पिसाएर लैजानु

20/01/2021

जसरी कुचो (झाडु) एक मुट्ठी एकआपसमा बाधिएर रहदा फोहोर मैला सफा गर्ने उपकरण को रुपमा चिनिन्छ नि, तर जब बाधेको डोरी चुडालि अलग अलग भएपछी कुचो आफै फोहोर हुने गर्दछ तेस्लाइ पनि अर्को कुचो ल्याएर बडारेर फालिन्छ ।
तेसैले आफन्तहरु सङ मिलेर बसौ।

नयाँ ठाउँ पुरानो बानेश्वर थप सामाग्री सहित।लोकल गेडागुडी, मरमसला, कोदो, मकै, फापर लगायतका किराना सामान सबै उपलब्ध गराउने...
20/01/2021

नयाँ ठाउँ पुरानो बानेश्वर थप सामाग्री सहित।
लोकल गेडागुडी, मरमसला, कोदो, मकै, फापर लगायतका किराना सामान सबै उपलब्ध गराउने प्रयास।

नयाँ छ ठाउँ नयाँ हो गाउँ टिकाउने कसरी,सपना मेरो ठुलो छ साथी पुर्याउने कसरी,पर्दाको जन्ती मर्दाको मलामि रिझाउने कसरी,धन ह...
07/01/2021

नयाँ छ ठाउँ नयाँ हो गाउँ टिकाउने कसरी,
सपना मेरो ठुलो छ साथी पुर्याउने कसरी,
पर्दाको जन्ती मर्दाको मलामि रिझाउने कसरी,
धन हुँदा मात्रै सम्झने समाज भिजाउने कसरी,
सानो छ पसल सानो छ कमाई पुर्याउने कसरी ।।।

Tihar masala available
07/11/2020

Tihar masala available

16/10/2020
16/10/2020

शुद्ध खाऔ स्वास्थ्य रहौ।
चाडबाड को नाममा बिकृती नफैलाऔ।
अनावश्यक खर्च नगरौं ।
मसला को प्रयोग कम गरौं ।

Address

Kathmandu

Telephone

+9779851182603

Website

Alerts

Be the first to know and let us send you an email when Mero pasal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mero pasal:

Share