12/12/2023
तपाईहरुले अत्याधिक मनपराउनुभएको गीत "दामी देखिन्छ" को लाईभ दोहोरी हामीले आशिष म्यूजिक यूट्यूब च्यानलमा सार्वजनिक गरेका छौं । बहुचर्चित, लोकप्रिय सुमधुर स्वरका धनी लोक दोहोरी गायक रामजी खाँड र सुमधुर स्वरकी धनी निर्जला गुरुङ बिच निकै मिठो दोहोरी "दामी देखिन्छ" प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला । धन्यबाद ।।
Video Link :
Watch New Nepali Lok Dohori Song 2023/2080 Dami Dekhinchha || दामी देखिन्छ By Ramji Khand & Nirjala Gurung featuring Ramji Khand & Nirjala Gurung only on Ash...