ReadsNep

ReadsNep Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ReadsNep, Book shop, koteshwor, Kathmandu.

Undefined property: Phalcon\Config::$MediaDotNet
Trying to get property 'desktop' of non-object
Trying to get property 'details' of non-object
Trying to get property 'top' of non-object
" style="height:90px">
नयाँ वर्ष २०८१ को हार्दिक शुभकामना सहित हरेक पुस्तकमा छुट पाउनुहोस् । थप पुस्तकका लागि -‍ Visit Our website -; https://r...
13/04/2024

नयाँ वर्ष २०८१ को हार्दिक शुभकामना सहित हरेक पुस्तकमा छुट पाउनुहोस् ।
थप पुस्तकका लागि -‍ Visit Our website -; https://readsnep.com/
All Over Nepal cash on delivery.
9862977524/9705515266
हामीकहाँ उपलब्ध हुने पुस्तकहरू;-
लाेक सेवा तथा शिक्षक सेवा आयाेग
राजनीतिक तथा कुटनीतिक क्षेत्रका पुस्तकहरु
इञ्जिनियरिङ्ग,मेडिकल र जनस्वास्थ्य
सेयर बजार (Nep/Eng)
काेरियन,जापानिज भाषा &अन्य
साहित्यिक तथा धार्मिक पुस्तक
कानून सम्बन्धी पुस्तकहरु
बालसाहित्य र प्यारेन्टिंग
स्कुल तथा कलेजका पुस्तकहरु
भूगाेल तथा इतिहास
व्यक्तित्व विकास तथा शिक्षा

13/04/2024
राइपाली भन्ज्याङ दुई बालसखा बुद्धि र कुसुमको प्रेमकथा हो समाज र सङ्घर्षको कथा हो। र सैनिक बनेर भरियाहरू अगाडि लगाउँदै गा...
10/04/2024

राइपाली भन्ज्याङ दुई बालसखा बुद्धि र कुसुमको प्रेमकथा हो समाज र सङ्घर्षको कथा हो। र सैनिक बनेर भरियाहरू अगाडि लगाउँदै गाउँ छिर्ने सपना बोकेका दुई बच्चाको मित्रताको कथा पनि हो ।

यो त्यो समयको कथा हो, जति बेला मोबाइल हुँदैनथे । तर पनि एकअर्काको दिलसम्मै खबर पुग्थे । सवारी गुड्‌ने सडक हुँदैनथे । तर पनि मानिसहरू भन्ज्याङ हुँदै डाँडाकाँडा छिचोल्थे । पैया गोड्‌दै महिलाहरू झ्याउरे गीत गाउँथे । अनि मेलापर्वमा 'ठाडी भाकाले गाउँगाउँ गुन्जिन्थे।

अन्धविश्वास र हिंसाको छिटाले लतपतिएको समाजमा कहिले बहकिदै त कहिले सम्हालिँदै सहारा र सन्तुष्टिको खोजीमा जीवनभर अघि बढिरहने बुद्धिको यस कथाले सबैलाई आफ्नो अतीतमा पुन्याउनेछ । र खोतल्नेछ यादका गुन्टाहरू । अनि आउनेछन् स्मृतिमा बाल्यकालका कैयौं नादानीहरू, बैसालु उमेरका बदमासीहरू ।

Book : https://readsnep.com/

रचनात्मक सिकाइको रोमाञ्चसुप्रसिद्ध अमेरिकी शिक्षाविद् एवं कलाकार हुन्, जुलिया वेबर गर्डन । प्रस्तुत पुस्तक गर्डनले अमेरि...
09/04/2024

रचनात्मक सिकाइको रोमाञ्च

सुप्रसिद्ध अमेरिकी शिक्षाविद् एवं कलाकार हुन्, जुलिया वेबर गर्डन । प्रस्तुत पुस्तक गर्डनले अमेरिकाको सुदूरवर्ती पहाडी ग्रामीण बस्तीको एकल शिक्षकीय विद्यालय स्टोनी ग्रोभमा चार वर्ष बिताउँदा लेखेको डायरी हो । ५ देखि १४ वर्ष उमेर समूहका २८ देखि ३३ विद्यार्थीको मार्गनिर्देशक बनेर उभिँदा उनले के-कस्ता समस्या र चुनौती झेल्नुपर्यो ? पुस्तक पढ्दा छर्लङ्ग हुन्छ ।

गर्डन असल शिक्षिका मात्र नभएर उत्प्रेरणाकी खानी पनि हुन् । शिक्षाले बालकबालिकाको जीवनमा महत्त्वपूर्ण सुधार ल्याउन सक्छ भन्नेमा उनको अप्रतिम विश्वास छ । उनको स्कुल डायरी पढ्दा रचनात्मक शिक्षणको रोमाञ्च अनुभव हुन्छ । यसमा आम विद्यार्थी र अभिभावकको मनोविज्ञान मात्र नभएर सामाजिक कौशल र व्यावहारिक जीवनका पाटाबारे पनि खोतलिएको छ । नेपालको सार्वजनिक विद्यालय सुधारका निम्ति रोलमोडल हुन सक्ने यो पुस्तक शिक्षाका सरोकारवाला सबैले पढ्नु जरुरी छ ।

अन्तरार्ष्ट्रिय बजारमा सवार्धिक बिक्री हुनै पुस्तक अब नेपाली तथा अङ्ग्रेजी भाषामा पढी आफ्नो व्यक्तित्व विकास गर्नुहोस् ।...
09/04/2024

अन्तरार्ष्ट्रिय बजारमा सवार्धिक बिक्री हुनै पुस्तक अब नेपाली तथा अङ्ग्रेजी भाषामा पढी आफ्नो व्यक्तित्व विकास गर्नुहोस् ।
थप पुस्तकका लागि -‍ Visit Our website -; https://readsnep.com/
All Over Nepal cash on delivery.
9862977524/9705515266
हामीकहाँ उपलब्ध हुने पुस्तकहरू;-
लाेक सेवा तथा शिक्षक सेवा आयाेग
राजनीतिक तथा कुटनीतिक क्षेत्रका पुस्तकहरु
इञ्जिनियरिङ्ग,मेडिकल र जनस्वास्थ्य
सेयर बजार (Nep/Eng)
काेरियन,जापानिज भाषा &अन्य
साहित्यिक तथा धार्मिक पुस्तक
कानून सम्बन्धी पुस्तकहरु
बालसाहित्य र प्यारेन्टिंग
स्कुल तथा कलेजका पुस्तकहरु
भूगाेल तथा इतिहास
व्यक्तित्व विकास तथा शिक्षा

कर्णाली प्रदेश लोकसेवा आयोग ले स्थानीय सरकारी सेवा चौथो तहका(प्राविधिक) विभिन्न पदहरुमा विज्ञापन खुलाएको छ ❣️
09/04/2024

कर्णाली प्रदेश लोकसेवा आयोग ले स्थानीय सरकारी सेवा चौथो तहका(प्राविधिक) विभिन्न पदहरुमा विज्ञापन खुलाएको छ ❣️

10 facts of Love: The  psychology attraction."Love: The Psychology of Attraction" by DK explores the science behind attr...
09/04/2024

10 facts of Love: The psychology attraction.

"Love: The Psychology of Attraction" by DK explores the science behind attraction and relationships. Here are 10 profound key lessons from the book:

1. Physical attraction is multifaceted: Physical attraction involves a combination of factors such as facial symmetry, body proportions, and even the way a person moves.

2.Similarity breeds connection: People are often attracted to others who share similar interests, values, and backgrounds.

3.The power of proximity: Proximity plays a significant role in attraction, as people are more likely to form relationships with those who are geographically close to them.

4.Familiarity breeds attraction: The more familiar we become with someone, the more attractive they may seem to us.

5.The role of hormones: Hormones such as testosterone and estrogen play a role in attraction, influencing traits like facial features and body scent.

Book: https://readsnep.com/

यदि तपाईं आफ्नो व्यक्तित्व विकास चाहनु हुन्छ भने पढ्नै पर्ने पुस्तक । ❤️❤️
08/04/2024

यदि तपाईं आफ्नो व्यक्तित्व विकास चाहनु हुन्छ भने पढ्नै पर्ने पुस्तक । ❤️❤️

Here are 10 key takeaways from Tony Robbins's motivational self-help book "Awaken the Giant Within":10.Your Decisions Sh...
06/04/2024

Here are 10 key takeaways from Tony Robbins's motivational self-help book "Awaken the Giant Within":

10.Your Decisions Shape Your Destiny: You have the power to control your life by making conscious choices that align with your goals.

Book:

2.Change Can Happen Now: Don't wait for perfect circumstances. Take action and start living the life you desire today.

3.Master Your Emotions: Your emotions can empower or limit you. Learn to manage them and leverage them to fuel positive action.

4.Expand Your Identity: Challenge limiting beliefs and cultivate a vision of who you can be to reach your full potential.

5.Create a Compelling Future: Having a clear vision of your desired future is a powerful motivator. Set compelling goals that excite and propel you forward.

6.Take Massive Action: Don't be afraid to step outside your comfort zone. Decisive action is crucial for growth.

7.Perseverance is Key: There will be setbacks. Develop resilience and maintain focus on your goals despite obstacles.

8.Continuous Improvement: Growth is a lifelong journey. Embrace continuous learning and keep refining your strategies for success.

9.The Power of Neuro-Linguistic Programming (NLP): NLP techniques can help you influence your thoughts, feelings, and behaviors to achieve your goals.

10.The Language of Success: Understand the core beliefs, emotions, and actions that lead to success. Learn from successful people and adapt their strategies to your own goals.

book: https://readsnep.com/

You can also get the audio book for FREE using the same link. Use the link to register for the audio book on Audible and start enjoying it.

Address

Koteshwor
Kathmandu
44600

Undefined property: Phalcon\Config::$MediaDotNet
Trying to get property 'desktop' of non-object
Trying to get property 'details' of non-object
Trying to get property 'bottom' of non-object
" style="min-height:90px">

Alerts

Be the first to know and let us send you an email when ReadsNep posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ReadsNep:

Share

Category

Undefined property: Phalcon\Config::$MediaDotNet
Trying to get property 'desktop' of non-object
Trying to get property 'details' of non-object
Trying to get property 'right' of non-object
">