20/08/2026
विगत तीन वर्षदेखि हजुरहरूले दिनुभएको साथ र विश्वासको लागि धन्यवाद। हामी छिट्टै नयाँ मोडेलहरू पनि ल्याउँदैछौं। हजुरहरूलाई सर्वविदितै छ डलरको भाउ बढेको कारणले गर्दाखेरि बजारमा मुख्यत इलेक्ट्रोनिक प्रोडक्टहरूको भाउ पनि बढेको छ। मुख्यत मोबाइल, ट्याब्लेट, कम्प्युटर आदि। यदि आउट अफ स्टक भएका कुनै पनि मोडेलहरू हजुरहरूले प्रीबुकिङ गर्नुभयो भने हामी उक्त ग्राहकलाई पुरानै रेटमा दिने वाचा गर्दछौं। यो अफर अगस्ट २८ २०२६ सम्म लागू रहनेछ।