19/04/2026
कुन औंलामा लगाउने यो पाइराइडको औठी
👉 Ring Finger (अनामिका औंला)
प्रेम, आकर्षण र सकारात्मक ऊर्जा बढाउँछ
relationship balance गर्न सहयोग गर्छ
👉 Index Finger (चोरी औंला)
leadership, confidence र self-power बढाउँछ
business गर्ने महिलाका लागि धेरै राम्रो
👉 Middle Finger (मध्य औंला)
balance र stability दिन्छ
mental peace को लागि उपयुक्त