Bike

Bike © Remit To serve the best services with honesty

24/05/2018
19/07/2017

कर उठाउ मज्जाले उठाउ,
त्यो भन्दा पहिले सडकको धुलो हटाउ।

कर उठाउ सकेजती उठाउ,
त्यो भन्दा पहिले सडक माथी बग्ने खोला सुकाउ।

कर उठाउ सबैतिरबाट उठाउ,
त्यो करले जनताका लागी पुर्वाधार जुटाउ।

आईन्दा देख्न नपरोस्, स्कुले बाबु नानी ढल भित्र छिरेका,
भन्थे बुढा पाका त जुनै जोगी आए पनि कानै चिरेका।

कर उठाउ,
सकेजती उठाउ,
सबैतिरबाट उठाउ,
हामिलाई थाङ्नामा नसुताउ,
हाम्रो बिश्वाश लाई नटुटाउ।।

05/01/2017

Address

Kathmandu
Kathmandu
000777

Alerts

Be the first to know and let us send you an email when Bike posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bike:

Share