DealsMandu

Call Directions Website Contact the business

DealsMandu 🔥 Crazy deals. 🚚 Fast delivery.
🛍️ Shop smart with Dealsmandu.

08/08/2026

🔥 दुखाइलाई Bye-Bye

⚡️ ढाड, कम्मर, घुँडा, जोर्नी वा गर्दनको दुखाइमा आरामका लागि प्रयोग गर्नुहोस् ZIVA Wintergreen Therapy Oil।

🇳🇵 नेपालको १,१००–२,८०० मिटर उचाइमा पाइने धसिङ्ग्रे (Wintergreen) सहित Nutmeg, Eucalyptus, Turmeric, Clove र Ashwagandha जस्ता शक्तिशाली जडीबुटीहरूको मिश्रणबाट तयार गरिएको Premium Herbal Massage & Therapy Oil।

💆 प्रयोग: दुखाइ वा थकान महसुस भएको भागमा थोरै तेल लगाई ३–५ मिनेट हल्का मसाज गर्नुहोस्। बिहान/बेलुका वा आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ।

💚 हजारौं नेपाली ग्राहकको रोजाइ — अब नयाँ 200ML Pack मा।

🛒 आजै अर्डर गर्नुहोस्।📦 Cash on Delivery — नेपालभरि

08/08/2026

🔥 ढाड, कम्मर, घुँडा, जोर्नी, गर्दन वा शरीरको दुखाइबाट राहत खोज्दै हुनुहुन्छ?
🍃 अब प्रयोग गर्नुहोस् — ZIVA Wintergreen Therapy Oil

🇳🇵नेपालको १,१००–२,८०० मिटर उचाइमा पाइने धसिङ्ग्रे (Wintergreen) सहित शक्तिशाली जडीबुटीहरूको वैज्ञानिक मिश्रणबाट तयार गरिएको ZIVA Wintergreen Therapy Oil एक प्रिमियम हर्बल मसाज तथा थेरापी तेल हो।

🌿 मुख्य जडीबुटीहरू:
Wintergreen • Nutmeg • Eucalyptus • Turmeric • Clove • Ashwagandha

💆 कसरी र कहिले प्रयोग गर्ने?
आवश्यक भागमा थोरै तेल लगाई ३–५ मिनेट हल्का मसाज गर्नुहोस्। बिहान वा बेलुका, काम/यात्रापछि, व्यायामपछि वा शरीरमा दुखाइ तथा थकान महसुस हुँदा प्रयोग गर्नुहोस्।

💚 हजारौं नेपाली ग्राहकको रोजाइ — अब नयाँ 200ML Pack मा।
🛒 आजै ZIVA Wintergreen Therapy Oil अर्डर गर्नुहोस्।

📦 Cash on Delivery — नेपालभरि

🌿 Introducing ZIVA Wintergreen Therapy Oil — 200mlA powerful herbal blend crafted for your daily massage and body care.✨...
08/08/2026

🌿 Introducing ZIVA Wintergreen Therapy Oil — 200ml
A powerful herbal blend crafted for your daily massage and body care.
✨ Fresh. Herbal. Revitalizing.

ZIVA — Nature in Every Drop.

08/08/2026

🌿 Introducing ZIVA Wintergreen Therapy Oil — 200ml

A powerful herbal blend crafted for your daily massage and body care.
✨ Fresh. Herbal. Revitalizing.

ZIVA — Nature in Every Drop.

आधिकारिक कानुनी सूचनामिति: २०८३/०५/२३विषय: "Dealsmandu" नामको अनधिकृत प्रयोग तथा नक्कली page सञ्चालन सम्बन्धमा ...
06/08/2026

आधिकारिक कानुनी सूचना

मिति: २०८३/०५/२३

विषय: "Dealsmandu" नामको अनधिकृत प्रयोग तथा नक्कली page सञ्चालन सम्बन्धमा अन्तिम चेतावनी

यसद्वारा सर्वसाधारणको जानकारी तथा सम्बन्धित व्यक्ति/समूहलाई सूचित गरिन्छ कि हाम्रो आधिकारिक व्यवसायिक नाम "Dealsmandu Store" को नाम, पहिचान तथा ब्रान्डको अनधिकृत प्रयोग गर्दै "Spray Dealsmandu" नामबाट page सञ्चालन गरिएको तथा उक्त पेजमार्फत विभिन्न अवैधानिक एवं १८+ सामग्रीको प्रचार–प्रसार तथा बिक्री भइरहेको जानकारी प्राप्त भएको छ।

यसरी हाम्रो व्यवसायिक नाम तथा पहिचानको अनुमति बिना प्रयोग गर्नु कानुनी रूपमा गम्भीर विषय हो। त्यसैले सम्बन्धित व्यक्ति वा समूहलाई तत्काल "Dealsmandu" नाम, लोगो तथा ब्रान्डको सम्पूर्ण अनधिकृत प्रयोग बन्द गरी सम्बन्धित page हटाउन अन्तिम चेतावनी दिइन्छ।

उक्त नक्कली पेजसँग सम्बन्धित सम्पर्क नम्बर:

९८१५११६३९०

यदि यो सूचना प्राप्त भएपछि पनि अनधिकृत गतिविधि बन्द नगरिएमा, उपलब्ध प्रमाणका आधारमा नेपाल प्रचलित कानुनअनुसार सम्बन्धित निकायमा उजुरी दर्ता गरी कानुनी कारबाही अगाडि बढाइनेछ। आवश्यक परेमा नेपाल प्रहरी, साइबर ब्युरो लगायत सम्बन्धित निकायमा मुद्दा दर्ता गरिनेछ।

यस सम्बन्धमा निम्न कानुनी व्यवस्थाअन्तर्गत कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ:

विद्युतीय कारोबार ऐन, २०६३ (Electronic Transactions Act, 2063)
मुलुकी अपराध संहिता, २०७४
बौद्धिक सम्पत्ति तथा लागू हुने अन्य प्रचलित कानुनहरू

यो अन्तिम कानुनी चेतावनी हो। यसपछि हुने सम्पूर्ण कानुनी कारबाहीको जिम्मेवारी सम्बन्धित व्यक्ति वा समूह स्वयंको हुनेछ।

आधिकारिक रूपमा जारीकर्ता:

Dealsmandu Store
Official Legal Notice

Address

Chuchchepati, Chabhil
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when DealsMandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DealsMandu:

Shortcuts

Share

Nearby shops