Ktmbooks

Ktmbooks The official fan page of www.ktmbooks.com. We have been focussing on Lok Sewa Aaoyg materials in this season.

Meanwhile, we have been working on to bring a diverse collection of books in our store.

13/04/2014

नव बर्ष २०७१ सालको शुभकामाना ।

07/04/2014

चैते दशैँको हार्दिक शुभकामना !

06/04/2014

US embassy hosts web chats to answer various questions about visa interview. The transcripts of web chats provide valuable information about visa interview process.

Below is the excerpt of the web chats:

Guest001: While filling DS-160 form, I got stuck at “Additional Point of Contact Information”. I have to list at least two contacts in my country of residence who can verify the information that I have provided on the application but I can’t list my family and relatives. People other than my family and relatives won’t be able to verify my personal information. Can you tell me who exactly can I list? Any example? Also, In “Family” section of DS-160 form, while listing immediate relatives in the United States, do we need to list married siblings or just non-married ones?
Consular2: : please list anybody that you know personally, such as someone from school or your work. good luck. All family should be listed

More at

http://photos.state.gov/libraries/nepal/391216/webchat/StudentVisaWebchatNepal5-23-13_001.pdf

Interesting article about Loksewa books.
03/04/2014

Interesting article about Loksewa books.

व्यग्र युवा अभियन्ताहरूएउटा इखले, एउटा व्यग्र सपना र चाहनाले मुलुकभर विभिन्न विधामा नयाँ पुस्ताका युवा जुर्मुराएका छन्। ...
02/04/2014

व्यग्र युवा अभियन्ताहरू

एउटा इखले, एउटा व्यग्र सपना र चाहनाले मुलुकभर विभिन्न विधामा नयाँ पुस्ताका युवा जुर्मुराएका छन्। आमूल आर्थिक-सामाजिक रूपान्तरण गर्न सक्ने गरी यो संख्या लाखौँमा छैन। तर, हजारौँमा पक्कै छ र कतिपय सरकारी संयन्त्र तथा बडेमानका कुरा गर्ने राजनीतिज्ञको दृष्टिबाट टाढै छन्। जनकजस्ता विपन्नतामा बाल्यकाल बिताएका, राम्रो शिक्षा प्राप्त गर्न नसकेका मात्रै होइन, विश्वका उत्कृष्ट महाविद्यालय र विश्वविद्यालयबाट डिग्री हासिल गरेर बहुराष्ट्रिय कम्पनी वा अन्तर्राष्ट्रिय निकायका कार्यकारी पदमा सहजै प्रतिस्पर्धा गरेर जान सक्ने युवाहरूमा समेत एउटा अचम्मको हुटहुटी, शब्दले सहजै वर्णन गर्न नसकिने अनौठो 'जुनुन' चढेको प्रतीत हुन्छ तिनका कुरा सुन्दा, आँखाको चमक हेर्दा।

More At: http://www.ekantipur.com/nepal/article/?id=6695

eKantipur.com is Nepal's no 1 breaking news website with full features of personalisation. We deliver the latest updates on national and international issues including politics, sports, business and entertainment with photo, audio and video.

01/04/2014

अक्टोपसको रगत कुन रंगको हुन्छ ?
a. सेतो
b. नीलो
c. हरियो
d. रातो

लोकसेवाको फाराम भर्न एक लाख खर्चलोकसेवाको आवेदन फाराम भर्न एक लाख खर्च गरेको कुरा सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ। तर...
31/03/2014

लोकसेवाको फाराम भर्न एक लाख खर्च

लोकसेवाको आवेदन फाराम भर्न एक लाख खर्च गरेको कुरा सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ। तर डोल्पा जिल्लाका एक व्यक्तिले सो फाराम भर्न एक लाख रुपैयाँभन्दा बढी खर्च गरेका छन्।

More At:
http://setopati.com/samaj/2514/?utm_source=twitterfeed&utm_medium=twitter

लोकसेवाको आवेदन फाराम भर्न एक लाख खर्च गरेको कुरा सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ। तर डोल्पा जिल्लाका एक व्यक्तिले सो फाराम भर्न एक लाख रुपैयाँभन...

30/03/2014

Are you confused with the Lok Sewa AAyog jargons? Here is the mapping of Lok Sewa terms and colloquial words:

राजपत्रांकित अङ्कित द्दितिय - खरिदार
राजपत्रांकित अङ्कित प्रथम - सुब्बा
राजपत्रांकित तृतीय - शाखा अघिकृत
राजपत्रांकित द्दितिय - उपसचिव
राजपत्रांकित प्रथम - सहसचिव

कसरी गर्ने लोकसेवाको तयारी?निजामती सेवा प्रतिस्पर्धी बन्दै गएको छ। थोरै संख्यामा खुलेका पदका लागि कैयौं गुणा बढी आवेदन प...
29/03/2014

कसरी गर्ने लोकसेवाको तयारी?

निजामती सेवा प्रतिस्पर्धी बन्दै गएको छ। थोरै संख्यामा खुलेका पदका लागि कैयौं गुणा बढी आवेदन परेबाटै थाहा हुन्छ कि सरकारी सेवामा प्रवेश गर्न चाहनेहरूको संख्या चुलिँदै छ। विश्वविद्यालयको परीक्षामा विशिष्ठ श्रेणी हासिल गरेकाहरूले समेत राजपत्रअनंकित तथा श्रेणीविहीनसम्मका पदमा आवेदन गरेबाटै पुष्टि हुन्छ, लोकसेवाको परीक्षा निकै प्रतिस्पर्धी बन्दैछ। प्रतिस्पर्धाको यो जमानामा हजारौं प्रतियोगीबीच आफूलाई योग्य सावित गर्दै छनोट हुन कडा मेहनत त आवश्यक पर्छ नै, त्यस्तो मेहनत सही किसिमबाट पनि हुनु आवश्यक छ। यसको अर्थ परीक्षाको तयारीका लागि परम्परागत किताब घोकाइभन्दा सिकाइका अन्य टुल्ससमेत उपयोग गर्नु र ज्ञानको भण्डार एवं लेखनशैलीलाई व्यापक तथा परिष्कृत बनाउनुपर्छ भन्ने नै हो।

Read full article at

http://www.ekantipur.com/saptahik/article/?id=13792

eKantipur.com is Nepal's no 1 breaking news website with full features of personalisation. We deliver thelatest updates on national and international issues including politics, sports,business and entertainment with photo, audio and video.

Address

DilliBazar
Kathmandu

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

9849607179

Alerts

Be the first to know and let us send you an email when Ktmbooks posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category