30/11/2022
साथीहरू नमस्कार ।
नेपालमा हालसम्म भएका अप्साईकलको ( UPCYCLE) को काम लाई आफ्नो ब्यवसायाको रुपमा अगाडी बदाईरहेका हुनुहुन्छ भने यहाँहरुले आफ्नो नाम, सम्पर्कको लागि मेसेज गर्न सक्नुहुनेछ । यदि यहाहरुले कसैलाई सिफारिस गर्न चाहनुहुन्छ भने त्यो पनि गर्न सक्नुहुनेछ । हामी यहाँहरुको प्रगती, बिध्यमान समस्या र आवश्यकता लाई बुझ्ने र सहयोग गर्नेमा केही उल्लेखनीय काम गर्ने सोचमा छौ ।
धन्यवाद 🙏🙏
[email protected] मा लेखि पठाउन पनि सक्नुहुनेछ ।