Agape Nepal

Agape Nepal A generation of youth passionate for our Lord Jesus Christ! Youth Circle is a group of, you guessed it, youth!

We aim to create a generation of youth passionate about Jesus Christ by proclaiming Christ through art, media and community.

24/12/2025
दिब्य खालिङको रचना र संगीतमा अर्थपूर्ण नेपाली ख्रीष्टमस गीत 'झुठो हैन सत्य हो यो...' को भिडियो हेर्नुहोस् र शेयर गर्नुहो...
16/12/2025

दिब्य खालिङको रचना र संगीतमा अर्थपूर्ण नेपाली ख्रीष्टमस गीत 'झुठो हैन सत्य हो यो...' को भिडियो हेर्नुहोस् र शेयर गर्नुहोस् । धन्यवाद ।

Nepali Christmas Song 'Jhuto Haina Satya Ho Yo'झुठो होइन सत्य हो यो - नेपाली ख्रीष्टमस गीत Presentation of NI...

Check out this new Nepali short movie by NIM Youth!
24/10/2025

Check out this new Nepali short movie by NIM Youth!

A Presentation of NIM Gyaneshwor YouthNepali Christian Short Film - Sochmaa Bhinnata (सोचमा भिन्नता)Story: Archana MaharjanCamera/Edit/Direction: Justin Rai #...

📢 नयाँ गित सार्वजनिक!🎵 "आदर र भक्ति" – Ivan Sada को Monochrome Series को अन्तिम गीत अब उपलब्ध छ। जीवन, उद्धार र आराधनाको...
22/10/2025

📢 नयाँ गित सार्वजनिक!
🎵 "आदर र भक्ति" – Ivan Sada को Monochrome Series को अन्तिम गीत अब उपलब्ध छ। जीवन, उद्धार र आराधनाको कथाले भरिएको यो गीत सुन्न नबिर्सनुहोस्।

All rights to the song owned by: Ivan SadaGenre: Nepali Christian ContemporaryThe “Monochrome Series” showcases five songs reflecting evangelism, salvation, ...

📢 नयाँ गित सार्वजनिक!🎵 "उचाल्छु मेरो हात" – Ivan Sada को Monochrome Series को तेस्रो गीत अब उपलब्ध छ। जीवन, उद्धार र आरा...
02/07/2025

📢 नयाँ गित सार्वजनिक!
🎵 "उचाल्छु मेरो हात" – Ivan Sada को Monochrome Series को तेस्रो गीत अब उपलब्ध छ। जीवन, उद्धार र आराधनाको कथाले भरिएको यो गीत सुन्न नबिर्सनुहोस्।

All rights to the song owned by: Ivan SadaGenre: Nepali Christian ContemporaryThe "Monochrome Series" showcases five songs reflecting evangelism, salvation, ...

📢 नयाँ गित सार्वजनिक!🎵 "मेरो गवाही" – Ivan Sada को Monochrome Series को दोस्रो गीत अब उपलब्ध छ। जीवन, उद्धार र आराधनाको ...
02/06/2025

📢 नयाँ गित सार्वजनिक!
🎵 "मेरो गवाही" – Ivan Sada को Monochrome Series को दोस्रो गीत अब उपलब्ध छ। जीवन, उद्धार र आराधनाको कथाले भरिएको यो गीत सुन्न नबिर्सनुहोस्।

All rights to the song owned by: Ivan SadaGenre: Nepali Christian ContemporaryThe "Monochrome Series" showcases five songs reflecting evangelism, salvation, ...

📢 नयाँ गित सार्वजनिक!🎵 "दुई दिनको चोलो" – Ivan Sada को Monochrome Series को पहिलो गीत अब उपलब्ध छ। जीवन, उद्धार र आराधना...
01/05/2025

📢 नयाँ गित सार्वजनिक!
🎵 "दुई दिनको चोलो" – Ivan Sada को Monochrome Series को पहिलो गीत अब उपलब्ध छ। जीवन, उद्धार र आराधनाको कथाले भरिएको यो गीत सुन्न नबिर्सनुहोस्।

All rights to the song owned by: Ivan SadaGenre: Nepali Christian ContemporaryThe "Monochrome Series" showcases five songs reflecting evangelism, salvation, ...

HAPPY EASTER!मृत्युले मार्न सकेन शक्तिका राजालाईकबरले राख्न सकेन जीवनदातालाई
19/04/2025

HAPPY EASTER!
मृत्युले मार्न सकेन शक्तिका राजालाई
कबरले राख्न सकेन जीवनदातालाई

बौरी उठे प्रभुजी - इस्टरको गीतशब्द/संगीतः दिव्य खालिङ्गस्वरः रूबेन शाहीलिरिकल भिडियो: अगापे टि.भी.प्रसिद्ध रचनाक...

19/04/2025

येशू जीवित हुनुभएको छ! HAPPY EASTER!

02/08/2024

भजनसंग्रह ११९ (NNRV)
७. जब म तपाईंका धार्मिक नियमहरू सिक्तछु, तब म सोझो मनले तपाईंको प्रशंसा गर्नेछु।
Get Agape App at https://agape.com.np/app
Project Gethsemane

27/04/2024

मत्ती ६:३४ (NNRV)
यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्ति पर्याप्त छ।"
https://agape.com.np/app/daily-verse/2024-04-27
Project Gethsemane

13/04/2024

Happy new year 2081!
यशैया ४३:१९ (NNRV)
हेर, म एउटा नयाँ कुरो गर्दैछु! त्यो अब हुन आउँछ। के तिमीहरू त्यो देख्दैनौ? म मरुभूमिमा एउटा बाटो र रूखो जमिनमा खोलाहरू बनाउँदैछु।
https://agape.com.np/app/daily-verse/2024-04-13
Project Gethsemane

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Agape Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Agape Nepal:

Share