07/06/2026
✅रिट पुस्तक
✅लेखक: डा. विश्वदीप अधिकारी (वरिष्ठ अधिवक्ता)
✅Price Rs.1699/-
✅नेपालभरी डेलिभरी को व्यवस्था छ,खरिद गर्नलाइ मेसेज गर्नुहोला।
✅Contact Number: 9803056340, 9845961027
Note: लेखक परिचय
डा. विश्वदीप अधिकारी नेपालका वरिष्ठ अधिवक्ता तथा संवैधानिक एवं प्रशासनिक कानूनका अनुभवी कानुनविद् हुनुहुन्छ। उहाँले लामो समयदेखि कानुनी अभ्यास, अनुसन्धान तथा न्यायिक क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा योगदान दिँदै आउनुभएको छ। सर्वोच्च अदालत बार एसोसिएशनमा वरिष्ठ अधिवक्ताका रूपमा आबद्ध रहनुभएका डा. अधिकारी विशेषतः संवैधानिक अधिकार, रिट क्षेत्राधिकार, मानव अधिकार तथा न्यायिक उपचारसम्बन्धी विषयमा परिचित हुनुहुन्छ।
उहाँद्वारा लिखित “रिट” पुस्तकले सार्वजनिक निकायबाट नागरिकको संवैधानिक अधिकार हनन भएको अवस्थामा उपलब्ध कानुनी उपचार, रिट निवेदन, महत्वपूर्ण नजिर तथा संवैधानिक व्यवस्थाबारे विस्तृत जानकारी प्रदान गर्दछ। कानूनका विद्यार्थी, अधिवक्ता, न्यायिक सेवाका तयारीकर्ताहरू तथा कानुनप्रति रुचि राख्ने सबैका लागि यो पुस्तक उपयोगी सन्दर्भ सामग्री हो।