Kitab Sathi

Kitab Sathi Warmly Welcome to Our Online Bookstore in Nepal.

14/02/2026


बंगलादेशमा शेख हसिनाको अवामी लिगलाई प्रतिबन्ध लगाएर गरिएको चुनावमा बीएनपीले दुई तिहाई बहुमत जित्यो। जमान ए इस्लामी ६८ सीटसहित प्रधान प्रतिपक्षी बन्यो। राष्ट्रिय नागरिक पार्टीले ६ सीट जित्यो र यसको नेता नाहिद इस्लाम निर्वाचित भए। निर्वाचनमा करिब ६०% मत खसेको थियो। केही दलले धाँधलीको आरोप लगाए। अब बंगलादेश सहज लोकतान्त्रिक प्रक्रियातर्फ अगाडि बढ्ने अपेक्षा गरिएको छ।
____________________________________
In Bangladesh, BNP, led by Tarique Rahman, won a two-thirds majority after elections that banned Sheikh Hasina’s Awami League. Jatiya-e-Islami became the main opposition with 68 seats. National Citizen Party (NCP) won 6 seats, led by Nahid Islam. Around 60% of voters participated, and some parties alleged fraud. Bangladesh is expected to move toward a democratic process.
____________________________________

कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष...
06/09/2023

कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो।

Handbook of Taxation को एघारौं संस्करण बजारमा !!!
05/07/2022

Handbook of Taxation को एघारौं संस्करण बजारमा !!!

29/06/2022

।। असार १५ दही चिउरा खाने दिन / राष्ट्रिय धान दिवसकाे शुभकामना ।।

#राष्ट्रिय_धान_दिवसको_पृष्ठभूमि
विसं २०६१ असार १५ गते देखि नेपालमा राष्ट्रिय धान दिवस औपचारिक रूपमा मनाउन थालिएको हो । तर सदियौँ देखि असारको १५ लाई दही चिउरा खाने, धान रोप्ने अनि रोपाई लाई उल्लासका रूपमा सामूहिक रूपमा मनाउने चलन थियो । यस वर्ष १९औँ धान दिवसका रूपमा नेपाल भरि मनाँइदैछ । कृषकहरूको मनोबल उच्च राख्दै कृषि पेसाको समस्या र मुद्धाहरु उपर चिन्तन गर्न यस दिवसको बेग्लै महत्त्व छ । रोपाई खेतमा नै गएर दही च्यूरा खाने चलन भएकाले पनि युगौयुगान्तर देखि असार १५ लाई रोपाई को मध्यका रूपमा दही चिउरा खाने दिन पनि भनिएको हो ।

29/06/2022
03/05/2022

ईद उल फित्रको शुभकामना !
"EID MUBARAK"🌙 ❤️
May Allah grant all of your wishes this Eid May your Eid be full of love laughter and light. 🥰


02/05/2022

भोलि देशभरि सार्वजनिक बिदा !!

27/04/2022

Breaking News: मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।

26/04/2022

Top 10 Trending Skills for Better Career Opportunities in 2022
1. Data science
2. Emotional intelligence
3. Problem solving
4. Analytical and critical thinking
5. Blockchain
6. SEO
7. Artificial intelligence
8. Sales and marketing
9. Remote collaboration
10. UX Design

For more read: https://www.togetherplatform.com/blog/trending-skills-2022


DELIVERY ALL OVER NEPAL‼️वारेन बफेट by अच्युत काेइराला आजै Order गर्नुहाेस only Rs. 350 र Delivery Charge Add हुन्छ ।For...
19/04/2022

DELIVERY ALL OVER NEPAL‼️
वारेन बफेट by अच्युत काेइराला आजै Order गर्नुहाेस only Rs. 350 र Delivery Charge Add हुन्छ ।
For Order:
📱: 9860351103, 9818447629


Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Kitab Sathi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kitab Sathi:

Share

Category